बजार

  २०७७ भदौ २३ गते ११:४८     विकासन्युज

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ । सोमबार प्रतितोला ९६ हजार एक सयमा कारोबार भएको सुन मंगलबार घटेर प्रतितोला ९५ हजार ८ सय रूपैयाँमा झरेको हो । नेपाल सुनचाँदी...

  २०७७ भदौ २३ गते ९:१४     विकासन्युज

भरतपुर । कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने,...

  २०७७ भदौ २२ गते १८:२४     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले...

  २०७७ भदौ २२ गते १५:५७     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले हाल जारी रहेको निषेधाज्ञाबारे पुर्नविचार गर्न आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाको अवधि थप्दै जाँदा विकट स्थिति आउन सक्ने भन्दै नाडाले यसबारे पुर्नविचार गर्न सरकारसमक्ष आग्रह...

  २०७७ भदौ २२ गते १४:२९     विकासन्युज

सर्लाही । किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको...

  २०७७ भदौ २२ गते १३:०४     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश सरकारले कृषकलाई अनुदान नभई ब्याजमा सहुलियत दिने भएको छ । अनुदानमा व्यापक दुरुपयोग भएको पाइएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणमा ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्याएको हो । अघिल्ला...

  २०७७ भदौ २२ गते १३:०४     विकासन्युज

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । विगत ३ वर्षदेखि प्रतिबन्ध गरेको कित्ताकाट शुक्रबारको मन्त्रिपरिषद् बैठकले खुल्ला गर्ने निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अब जग्गा कित्ताकाट...

  २०७७ भदौ २२ गते ११:५७     विकासन्युज

काठमाडौं । ईओएल प्रालि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले ल्याएकाे केन्ट कीटाणुनाशक उपकरणहरू (डिसइन्फेक्टेन्टहरू)काे माग बजारमा बढ्दै गएकाे छ । चलिरहेको कोभिड-१९ महामारीमा, तपाईंको वरिपरि भएको तर सजिलै...

  २०७७ भदौ २२ गते ९:१२     किरण पौड्याल

ईलाम । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय...

  २०७७ भदौ २१ गते १८:५५     विकासन्युज

काठमाडौं । एक दशकदेखि जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित विभिन्न वस्तु उत्पादन गर्दै आएको ब्रान्ड पामाकेयरले पछिल्लो समय उच्च गुणस्तरको ह्यान्डवास ल्याएको छ । जिएमपी प्रमाणित प्लान्टमा स्यानिटाइजर लगायत जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित अन्य वस्तु...

  २०७७ भदौ २१ गते १४:४२     विकासन्युज

वाग्मती । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले २३ करोड ४० लाखको लागतमा हेटाैँडा उपमहानगरपालिका अन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ । निर्देशनालयका निर्देशक सहदेव भण्डारीका अनुसार उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका...

  २०७७ भदौ २१ गते ११:०९     विकासन्युज

काठमाडाैं । सुनको मूल्य आज पनि घटेको छ । आज सुनकाे मूल्य तीन सयले घटेर ९६ हजार १ सय रुपैयाँमा काराेवार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि...

  २०७७ भदौ २० गते १७:०१     विकासन्युज

हेटाैंडा । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल हेटौंडाकाे गौरीटार आईसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितहरुको विभिन्न सामाग्री सहयाेग गरेको छ । कम्पनिले संक्रमितहरुले फलफुल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, र...

  २०७७ भदौ २० गते ११:४३     विकासन्युज

अहिलेको समयमा निजी कारको चाहना कसको पो नहोला र ? राम्रो जागीर र राम्रो घर पछिको मान्छेको चाहना भनेकै आफ्नो एउटा कार हुनु हो । केहि वर्ष अघि सम्म मात्र पनि कारलाई विलासीताको साधन...

  २०७७ भदौ २० गते १०:४७     विकासन्युज

काठमाडाैं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ...

  २०७७ भदौ २० गते १०:०८     विकासन्युज

दमाैली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आए । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बस्नुभएका उहाँले दिउँसो ४ः३० बजे...

  २०७७ भदौ १९ गते १८:०९     विकासन्युज

काठमाडौं । उद्योग विभागले संरचनागत सुधारको कार्यलाई जोड दिएको छ । उद्योगीले नयाँ उद्योग दर्ता, पुराना उद्योग नविकरण लगायत उद्योगबाट हुने सबै कार्य अनलाइनबाट गर्न सक्ने गरि संरचना र प्रणालीमा सुधारकाे काम गरिरहेकाे विभागका...

  २०७७ भदौ १९ गते १७:३९     विकासन्युज

धनुषा । डिशहोमका लागि विजय लक्ष्मी मिडिया फाउन्डेश द्वारा निर्मित मैथिली टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न भएको छ । १७ गते बुधबार जनकपुरमा भएको प्रिमियर शोमा विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष एवं मिथिलाञ्चली...

  २०७७ भदौ १९ गते १२:२१     विकासन्युज

सुनको मूल्य आज पनि घटेको छ । आज सुन ९६ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो कायम भएको मूल्यमा सय रुपैयाँले सस्तिएर छापावाल सुन ९६ हजार ४ सय रुपैयाँमा कायम भएको...

  २०७७ भदौ १८ गते १४:४३     विकासन्युज

इलाम । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको...