काठामाडौं, २३ असार । सामसंग प्लाजा कार्निभल यहि जून २४ तारिखमा भव्य रुपमा सम्पन्न भएको छ । यसलाई किनमेलसँग समिश्रण गरिएको थियो । विभिन्न स्थानमा आयोजना गरिएको कार्निभलका साप्ताहिक भाग्यशाली बिजयीहरुको नामावली पनि सार्वजनिक...
काठमाडौं, २२ असार । बिशेष आर्थिक क्षेत्र(सेज)मा मजदुर तथा कर्मचारीहरुले बन्द हड्ताल गर्न नपाउने भएका छन् । उद्योग मन्त्रालयले तयार पारेको ‘बिशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ले...
काठमाडौं, २० असार । राजधानीको जमलस्थित नाचघरमा रहेको नेपाली जुत्ता घरमा बृहत समर सेल मेला सुरु भएको छ । नेपाली जुत्ता उत्पादक कम्पनीहरुले मिलेर स्थापना गरेको नेपाली जुत्ता घर प्रालीले आयोजना गरेको मेलामा ७०...
काठमाडौं, १९ असार । गोल्छा अर्गनाईजेसनअन्तर्गतको हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले नोरफ्रोस्ट डिप फ्रिजर नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार नोरफ्रोस्ट डिप फ्रिजरको उत्पादनहरु बेलायतमा चार दशक अघि शुरु भएको हो । बेलायती उपभोक्ताहरु...
काठमाडौं, १७ असार । प्रवासी नेपालीहरुले काँचो सुन ल्याउन नपाउने भन्सार नीति खारेजीको माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले साउन १ गतेदेखि विदेशबाट काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध लगाउने निर्णय...
काठमाडौं, १४ असार । फोर्स मोटरर्स लि इन्डीया को नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा लि.ले आफ्नो डिलर बिर्तामोड, विराटनगर र राजविराजमा विस्तार गरेको छ । स्थानीय बिक्रेता शिदार्थ अटो ट्रेडिङमार्फत झापाको बिर्तामोडमा...
काठमाडौं, १२ असार । लेनोभो स्मार्टफोनले आक्रामक बजार विस्तारका लागि मूल्य घटाएको छ । लेनोभोको नेपालको आधिकारिक बिक्रेता लाइफ कम प्रालिले उपभोक्तालाई सस्तो फोन उपलब्ध गराउन मूल्य घटाएको जनाएको छ ।कम्पनीका अनुसार लेनोभोको ए३१९डब्लु,...
धादिङ, ११ असार । भारतबाट कोइला झिकाएर इँटा उद्योग सञ्चालन गर्दै आएका सुयश श्रेष्ठलाई अहिले गाउँघरमै निर्माण गर्न सकिने चारकोल र ब्रिकेटबाट इँटा पोल्न सम्भव भएपछि दुई दशक लामो व्यावसायिक जीवनमा ठूलो सफलताको अनुभव...
काठमाडौं, १० असार । नेपाली बजारमा छापावाल सुन प्रतितोला तीन हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि...
काठमाडौं, ९ असार । बर्जर पेन्ट्सले बर्जर होमशिल्ड वाटरप्रुफ पुट्टी नेपाली बजारमा उपलब्ध गराएको छ । बर्जर पेन्ट्सको होमशिल्ड वाटरप्रुफ पुट्टी नेपालमा पहिलो पटक उपलब्ध भएको कम्पनीले दाबी गरेको छ । भित्तामा पानीको चुहावट रोकथाम...
काठमाडौं, ९ असार । सनराईज यातायात व्यवसायी संघ, नेपालगञ्जले विभिन्न खालमा टाटा सुमो गाडीहरु सञ्चालनमा ल्याएको छ । संघले पहाडी जिल्लाहरुलाई लाक्षित गरि उक्त गाडीहरु सञ्चालनमा ल्याएको बताएको छ । कम्पनीका अनुसार सो गाडी...
काठमाडौं, ८ असार । नयाँ बसपार्कको बीजी मलमा सञ्चालित मोबाइल एक्स्पोमा ५० लाख रुपैयाँको कारोबार भएको छ । मोबाइल एक्स्पोको आठौं दिनसम्ममा २५ हजार बढीले अवलोकन गरिसकेका छन् । हरेक मोबाइलको खरिदमा हात खाली...
काठमाडौं, ८ असार । परम्परागत पोषिला र स्थानिय खाद्य पदार्थको प्रबद्र्धनका लागि खाद्य मेलाको आयोजना हुने भएको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागको आयोजना र कृषि उद्यम केन्द्र तथा नेपाल खाद्य वैज्ञानिक...
काठमाडौं, ७ असार । क्यास्ट्रोल लुब्रिकेन्ट्सको नयाँ उत्पादन ‘क्यास्ट्रोल एक्टिभो’ नेपाली बजारमा भित्रिएको छ । नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट्सको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न प्रालिले क्यास्ट्रोल एक्टिभोलाई भित्र्याएको हो । एक्टिभो फोर स्ट्रोक इन्जिन...
काठमाडौं, ७ असार । साल्ट ट्रेडिङ कर्पोरेसनले पेट्रोल पम्प सञ्चालन गर्ने तयारी गरेको छ । सो संस्थाले पेट्रोल, डिजेल लगायत पेट्रोलियम पदार्थको कारोबार गरी बजारमा उत्पादनमा सन्तुलन कायम राख्ने उद्देश्यले पेट्रोल पम्प सञ्चालनका लागि गृहकार्य...
काठमाडौं, ६ असार । एनआईबिएल क्यापिटल मार्केट्सले आफ्ना ग्राहकवर्गलाई लक्षित गरेर “एनआईबिएल क्यापिटल मोबाइल एप” आइओएस भर्सनमा पनि ल्याएको छ । यो एपबाट सजिलै आफ्नो एनआईबिएल क्यापिटलमा भएको डिम्याट अकाउन्ट लगायत अन्य सेवाहरुको बारेमा...
काठमाडौं, ५ असार । एप्पल वल्र्ड मोबाइल प्रालिले एसएलसी परीक्षाको नतिजा आएको अवसर पार्दै एलजीको एल ६० मोडल खरिद गर्दा अर्को सोही मोबाइल उपहार दिने योजना ल्याएको छ । असार ५ गतेबाट लागू हुनेगरि...
काठमाडौं, ५ असार । नेपालको अग्रणी दुई–पांग्रे ब्राण्ड हिरोले यो मनसुनमा आफ्ना ग्राहकहरुका लागि पैसाको वर्षा अफर ल्याएको छ । कम्पनीले यो अफर आफ्ना स्कूटरहरु ड्याश, डुयट र प्लेजरमा लागू गरेको छ । यो...
काठमाडौं, ३ असार । नेपालमा होन्डा मोटरसाईकल र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग प्रा.ले विपुल क्षेत्री सँगको साझेदारीमा बहुप्रतिक्षित एल्बम “माया” आफ्नो सोसल मिडिया च्यानलहरुमा निःशुल्क डाउनलोड उपलब्ध गराएको छ । होन्डाले विपुल क्षेत्रीको...
काठमाडौं, ३ असार । फोर्ड मोटर कम्पनी तथा नेपालका लागि फोर्डका आधिकारीक डिलर जि. ओ. फोर्डले जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउँदै छ । कम्पनीले फोर्डको ११३ वर्षको इतिहासलाई स्मरण गर्दै एक महिना...
Copyright © 2025 Bikash Media Pvt. Ltd.