जीवनशैली

  २०७९ वैशाख २० गते १२:०२     विवश कुलुङ

काठमाडौं । नेपालमा फेसबुक, भाइबर, अनलाइन बैंकिङ, ह्वाट्स एप, ट्विटर र टिकटकजस्ता डिजिटल प्लेटफर्म थाहा नपाउने कमै होलान् । अझ धेरैले प्रयोग पनि गरिरहनु भएको होला । यस्ता डिजिटल प्लेटफर्महरू कुनै मनोरञ्जनका लागि बनेका...

  २०७९ वैशाख १८ गते १३:१९     मञ्जरी पौडेल

काठमाडौं । एउटा टीनले छाएको झुपडी । झुपडीको वरिपरी सारी बेरिएको । जब पानी पर्छ अनि नजिकैको धर्मशालामा ओत लाग्न गैहाल्नु पर्थ्यो मोरङ ग्रामथानकी सिता ऋषिदेवलाई । ३५ वर्षकी सिता आफ्नो विगत सम्झिदै भन्छिन्,...

  २०७९ वैशाख १२ गते १२:१२     विकासन्युज

काठमाडौं । विश्वभरिको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔँ अभियानअन्तर्गत शुरु गरिएको १०० दिने यात्राको क्रममा सद्गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका छन् । सो भेटमा सद्गुरु र कार्यकारी सचिव थिएयुले...

  २०७९ वैशाख १० गते १८:४४     विकासन्युज

काठमाडौं । नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८०...

  २०७८ चैत २६ गते ११:११     विकासन्युज

ललितपुरको बाँडेगाँउ ।काठमाडौं । बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन् । यस्तै २०७१ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाडौ उपत्यका अर्थात नेवार यी दुवै...

  २०७८ चैत १५ गते १२:५१     विकासन्युज

काठमाडौं । माउन्टेन साइक्लिङ, र्‍याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ तथा बन्जीमा मात्र सीमित बनेको नेपालको साहसिक पर्यटन पछिल्लो समय जिपलाइन, बन्जी तथा स्विङमा विस्तार हुँदै गएको छ । साहसिक पर्यटनको नयाँ क्षेत्रप्रति आकर्षण बढ्दा विगत ७...

  २०७८ चैत १४ गते १७:०७     राजिव न्यौपाने

काठमाडौं । शनिबार साप्ताहिक विदा हुने गर्छ । तर, पत्रकारिता पेशामा के विदा, के कार्यालय दिन । शनिबारकै लागि मोटरहेड बाइकको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले एउटा निम्ता पाठाएको थियो । राइडरलाई सहभागी...

  २०७८ चैत ३ गते १२:३९     विकासन्युज

काठमाडौं । होली पर्वलाई समाजमा सकरात्मकता र सद्भावना ल्याउनका लागि मनाउनु पर्नेमा संस्कृतिविद्हरुले जोड दिएका छन् । फागुन शुल पुर्णिमाका दिन नेपालमा वसन्तोत्सवको रुपमा मनाउने गरिएको र होलीलाई प्राकृतिक रङहरुसँग नै मनाएर समाजमा सकरात्मकता...

  २०७८ माघ ११ गते १४:४७     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर (ओमिक्रोन) उच्च गतिमा फैलन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दैनिक १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार...

  २०७८ मंसिर २ गते १०:४९     विकासन्युज

काठमाडौं । नेपालमा हाल अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा...

  २०७८ भदौ ११ गते १४:१६     विकासन्युज

बेनी । रघुगङ्गा गाउँपालिका-८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेमन मिलन छन्त्याल ४५ वर्ष उमेर पार गरे। युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त...

  २०७८ साउन २२ गते १३:२२     विकासन्युज

काठमाडौं । ‘के तपाई ट्राफिक प्रहरीलाई घुस दिई ट्राफिक कारबाहीबाट बच्न खोज्दै हुनुहुन्छ ?’-होसियार ! परिएला है ट्राफिकको फन्दामा, पुगिएला है हिरासतमा । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा...

  २०७८ साउन १९ गते १८:०९     विकासन्युज

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरुको भीड घटेको छैन । राजधानी काठमाडौंमा कोभिड-१९ विरुद्धको खोप लगाउने खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड बढिरहेको...

  २०७८ साउन १८ गते १९:१३     विकासन्युज

काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले अत्यावश्यक वाहेकका सबै सेवाहरू बन्द गर्ने भएको छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसले पालिकामा पनि बढ्दो रूप लिन थालेपछि पालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द...

  २०७८ साउन १५ गते १४:०६     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १२ हजार ५ सय रुपैयाँ बराबरको काजक्रिया खर्च हस्तान्तरण गरेको छ । संस्थाले सदस्य कमला थापाको श्रीमानको मृत्युमा ग्राहक संरक्षण कोष अन्तर्गत सो मात्राको रकम हस्तान्तरण गरेको...

  २०७८ साउन ४ गते १८:४२     विकासन्युज

काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो...

  २०७८ असार १८ गते ८:०८     विकासन्युज

काठमाडौं । गत वर्ष लकडाउनको बिचमा जन्मिएको ‘डटर्स होम अचार’ले एक वर्ष पार गरेको छ । २ जुलाई २०२० देखि शुरु भएको उक्त व्यवसायले आज ९२ जुलाई २०२१० मा एक वर्ष पार गरी दुई...

  २०७८ जेठ २१ गते १०:०१     विकासन्युज

काठमाडौं । कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू...

  २०७८ वैशाख १३ गते १६:२३     विकासन्युज

lockdownकाठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा भोलि(बैशाख १४ गतेदेखि) निषेधाज्ञा हुने भएको छ । बैशाख १३ गते बसेको सुर्खेतको जिल्ला प्रशासन कार्यालयको बैशाख १४ गते राती १ बजेदेखि बैशाख २१ गते राती १२ बजेसम्म निषेधाज्ञा गर्ने...

  २०७८ वैशाख १२ गते १८:१९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको...