जीवनशैली

  २०७५ असोज १ गते १७:३६     विकासन्युज

काठमाडौं । मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र...

  २०७५ भदौ २८ गते १७:४४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नेबर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद...

  २०७५ भदौ २७ गते १५:००     विकासन्युज

काठमाडौँ । आज  नेपाली महिलाहरूको महान चाड हरितालिका तीज । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत...

  २०७५ भदौ २१ गते १८:५७     विकासन्युज

काठमाडौं । पञ्चकन्या ग्रुपको उत्कृष्ट मेनेजरमा नामगेल तामाङ सम्मानित भएका छन् । साथै, कम्पनीले आफ्नो सर्वोत्कृष्ट कर्मचारीमा गोपालप्रसाद वाग्ले र उत्कृष्ट कर्मचारीमा सुजन श्रेष्ठलाई सम्मान गरेको छ । ग्रुपले आफ्नो ४६औं वार्षिकोत्सव तथा ग्रुपका...

  २०७५ भदौ १८ गते १५:५९     विकासन्युज

काठमाडौँ । १०० रुपैँयामा हजारौँ विद्यार्थी पढाइरहेका उत्तम सञ्जेलले ३०० रुपैँयामा विवाह गरेका छन् । सञ्जेलले ३ सय रुपैयाँमा सुन्दरीजलकी कला अधिकारीसँग विवाह गरेका छन् । उनले २५ रुपैँयाको सिन्दुर, ७५ रुपैँयाको पाते र २...

  २०७५ भदौ १० गते १०:५४     विकासन्युज

काठमाडौं । भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’...

  २०७५ भदौ ७ गते १६:३०     प्रकाश देवकोटा

  काठमाडौं । ‘हामी सबै शिर्जनशिल महिलाको एउटै नारा। सिप सिकौं, उद्यम गरौं, बनौं आत्मनिर्भर सारा ।’ भन्ने नारासहित महिला शिर्जनशिल केन्द्रको आयोजना तथा इभेन्टसंसार डटकमको व्यवस्थापनमा यहि भाद्र ७ गते विहिबारदेखि भृकुटिमण्डपमा १७औं तिज महोत्सव...

  २०७५ भदौ ६ गते १२:५३     विकासन्युज

काठमाडौं। आजको समयमा आएर सुन्दर देखिनु मानिसहरुको एउटा चाहना भएको छ। सुन्दरता बढाउनको लागि मेकअप गर्नु सामान्य जस्तै भइसक्यो। शायद अब आफ्नो अनुहारमा मेकअप नगर्ने मान्छे बिरलै भेटिछन्। मानिसहरु मेकअप त गर्छन् तर आफ्नो...

  २०७५ भदौ ४ गते १०:२८     विकासन्युज

वासिड.टन डिसी । अमेरिकाको राजधानी वासिड.टन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने एसियन समुदायबीच समाजिक र सास्कृतिक एकिकरणको प्रयास सुरु भएको छ । एसियनहरुको सास्कृतिक सो आयोजना गर्दै ग्लोबल इकोनोमिक फाउण्डेसनले उक्त जानकारी दिएको हो...

  २०७५ साउन १६ गते १३:०६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले स्याङ्जाको भीरकोटमा वृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकको स्याङ्जा भीरकोट शाखाले भीरकोट नगरपालिकाको वडा नम्बर ३ बानेथाकस्थित कालिका प्राथमिक विद्यालय हातामा वृक्षारोपण गरेको हो...

  २०७५ साउन १५ गते १८:१४     विकासन्युज

काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले साउन १५ गते(मंगलबार)का दिन रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले २६ वर्ष...

  २०७५ साउन १० गते १८:४२     पूर्णप्रसाद मिश्र

काठमाडौं । असार शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले  जानकारी दिए । खग्रास...

  २०७५ साउन ९ गते १७:०३     विकासन्युज

काठमाडौं । लायन्स क्लव अफ काठमाडौें ग्लोबल टाउनले नुवाकोटका ब्लड क्यान्सर बिरामी बालक सुनिल घलेलाई आर्थिक सहयोग गरेको छ । क्लबले १२ वर्षीय बिरामी घलेको थप उपचारको लागि ५२ हजार ७१० रुपैयाँ बराबरको चेक...

  २०७५ साउन ३ गते १५:१५     विकासन्युज

इनरुवा । सुनसरी जिल्लाको दुहबी नगरपालिका-६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएका छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत...

  २०७५ साउन २ गते १९:२९     विकासन्युज

काठमाडौं । महिला उद्यमीहरुले महिला उद्यमशीलता विकास कोषको ऋण सीमा बढाउनु पर्ने माग राखेका छन् । उद्यमीहरुले अहिलेको कोषको सीमालाई बढाएर १० लाख देखि २५ लाख पुर्याउनु पर्ने माग राखेका हुन् । अहिलेको कोषको...

  २०७५ असार ३२ गते १७:५१     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले गत शनिबार आफ्नो प्रधान कार्यालय, हेटौँडा तथा महेन्द्रनगर शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा २०४...

  २०७५ असार २७ गते ११:०३     विकासन्युज

काठमाडौं । दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ । काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र...

  २०७५ असार २३ गते १९:०४     वीरेन्द्र जैसी

नेपालगञ्ज/१२ बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । बस्तीमा एक सय घरधुरी थिए । कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्, ‘धेरै त बस्ती नजिकैको खेतमा दिशा गर्न जान्थे ।...

  २०७५ असार १९ गते १८:४८     विकासन्युज

काठमाडौं । मनसुन सक्रियभएसँगै वर्षा बढी भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले मंगलबारदेखि आपत्कालीन कार्यसञ्चालन केन्द्र (इआरओ) लाई सक्रिय बनाएको छ । नेरेसोले वाढी, पहिरो प्रभावितहरुलाई आपत्कालीन आवास,...

  २०७५ असार १९ गते १२:४२     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । गत जेठ १५ गते मंगलबारबाट...