झापा । झापाको कनकाई नगरपालिका-१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता...
काठमाडाैं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले विद्युत विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको धारणा राखेका छन् । बिहीबार माथिल्लो तमोर जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दर निर्धारण सम्बन्धमा सरोकारवालाहरुबाट सुझावका लागि आयोजित...
काठमाडौं । ताप्लेजुङमा निर्माण हुन लागेको २५५.२८१ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजना मंसिरदेखि निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । निजी क्षेत्रको सानिमा हाइड्रो समूहले निर्माण गर्न लागेको उक्त जलविद्युत आयोजनाले मंसिरदेखि निर्माणको प्रक्रिया...
काठमाडौं । ५० किलोमिटर सम्म लम्बाई भएको राष्ट्रिय राजमार्ग वा सहायक सडकको चौडाई विस्तार गर्दा रुख काट्न पाइने भएको छ । वातावरण संरक्षण नियमावली, २०७७ को अनुुसुचीमा हेरफेर गर्दै सो व्यवस्था गरिएको वन तथा...
काठमाडौं । तराई–मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ प्रतिशत निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो राजमार्ग अबको दुई वर्षमा सम्पन्न हुने बताइएको छ । आयोजनाअन्तर्गत हालसम्म झण्डै...
काठमाडौं । अर्धजलाशयुक्त प्रकृतिको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ आज ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । विश्व बैङ्कसमेतको लगानी रहने सो परियोजनामा आन्तरिकरुपमा ५३ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित...
दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून देखिएको छ । मुग्लिन–पोखरा...
काठमाडौं । भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहजरुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११ वर्ष लागेको अवसरमा दिगो लगानी पूर्वाधार फोरम–२०२२ को आयोजना गरिएकाे छ ।...
काठमाडौ । काठमाडौ महानगरपालिकले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता...
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितहरुको समस्या समाधान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन् । मङ्गलबार हेटौंडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरी उहाँले...
काठमाडाैं । सरकारले पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने भएको छ । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार...
काठमाडाैं । काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर नलगाउन आग्रह गरेकाे छ । खानेपानी संस्था अन्तर्गतकाे आयाेजना कार्यान्वयन निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा निर्मित र...
काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ । त्रिशूली जलविद्युत कम्पनी रसुवा...
झापा । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री...
काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी...
रसुवा । अविरल वर्षाका कारण क्षतिग्रस्त रसुवाको पासाङल्हामु मार्ग पुनः निर्माण कार्य तीब्ररुपमा अगाडि बढाइएको छ । उत्तरी नाका रसुवागढीबाट आयात भएका चिनियाँ माल सामग्री काठमाडौँ ढुवानी गर्न नसकिएपछि पुनः निर्माणको कार्य छिटोछरितो बनाइएको...
धनकुटा । सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन । त्यही सहरको ४४ किमि पूर्वमा रहेको भेडेटार बजारलाई सडक सञ्जालले...
काठमाडौँ । तीन वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर–कमला सडकको निर्माण दुई वर्ष सकिँदा झण्डै १४ प्रतिशत सकिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डमा कोभिड र निर्माणस्थल उपलब्ध हुन ढिलाइ हुँदा अपेक्षा गरिएअनुसार काम अघि बढ्न...
काठमाडौं । पनौती नगरपालिकाले पनि मापदण्ड विपरितका घर टहरा हटाउने भएको छ । नगरपालिकाले भदौ २० गते एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । नगरपालिकाले उक्त क्षेत्रमा मापदण्ड विपरित बनेका सबै घर...
Copyright © 2024 Bikash Media Pvt. Ltd.