काठमाडौं । भारतीय कम्पनी कृष ह्वाइट ब्रिक्स एलएलपीले संरचनाको लागत ३० प्रतिशत भन्दा बढीले कटौती गर्ने भएकाे छ । परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली बजारमा ल्याएको छ ।...
काठमाडौं । नवलपरासी पूर्व नवलपुरको पर्यटकीय क्षेत्र पुग्ने डण्डा–अमलटारी–कोल्हुवा सडक जीर्ण बन्दा यस क्षेत्रमा आउने पर्यटकलाई यात्रा गर्न समस्या भएको छ । अमलटारी घरबास, थारू अतिथि गृह, गङ्गेश्वर धाम, मध्यवर्ती र नारायणी आसपासका पर्यटकीय...
काठमाडौं । नेपालगञ्जको दुई चोकमा आकाशे पुल निर्माणको प्रक्रिया शुरु गरिएको छ । अति व्यस्त बिपी चोक र धम्बोझी चोकमा आधुनिक प्रविधिको आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डिपीआर)बनाउन थालिएको छ ।...
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट (फोहर प्रशोधन केन्द्र) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्तर्गत रु ३३ करोड ८८ लाख २७ हजारको...
काठमाडौं । दुई हप्ता पछाडिबाट नेपालमै पहिलोपटक मानिस हिडने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुने भएको छ । यसको लागि गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले चीनबाट मेशिन झिकाई...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि तामकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्डको ठेक्का तोडेको छ । प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको...
जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो चुनावी प्रचारप्रसारको क्रममा जुम्लाको सिमानासँग जोडिएको कुशेगाउँपालिकामा एक वर्षभित्र बस सञ्चालन गराउने प्रतिबद्धता पूरा गरेका छन । मन्त्री बस्नेतले चुनावका क्रममा एक बर्षभित्र बस गुडाउने प्रतिवद्धता...
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको बताएका छन् । विगतमा केन्द्रीय सरकारको बजेटबाट अगाडि बढाइएका विकास निर्माण, खानेपानी तथा स्वास्थ्य तथा शिक्षाका योजना...
काठमाडौं । गण्डकी प्रदेश सरकार र विश्व बैंकको आर्थिक सहयोगमा गोरखाकाे लुदीखोला पक्की पुल बन्ने भएको छ । शहीद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामाथि पक्की पुल निर्माण हुने भएको छ । गण्डकी...
काठमाडौं । बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन...
काठमाडौं । भीमदत्त नगरपालिकाले धार्मिक पर्यटकीय स्थलका रुपमा विस्तार हुँदै गएको छ । आर्थिक वर्षमा बाराकुण्डाका १२ तालमा जल पुनः भरण गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको हो । संरक्षण अभावमा पुरिँदै गएका तालमा...
काठमाडौं । धनगढी उपमहानगरपालिकाकाे क्षेत्रीय शहरी विकास आयोजनाको काम अन्योल रहेको छ । क्षेत्रीय शहरी विकास अयोजना र धनगढी उपमहानगरपालिकाबीच आयोजना कार्यान्वय गर्ने विषयमा भएको समझदारी बमोजिम उपमहानगरपालिकाले अहिलेसम्म एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल...
काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेवल पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारकोे रु पाँच करोड चार लाख २४ हजार १७३ लागतमा निर्माण गर्न लागिएको उक्त पुल बन्ने भएको छ ।...
काठमाडौं । भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा १४० किमी मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०६६/६७ देखि आयोजना शुरु भएपनि...
काठमाडौं । बाँकेकाे रहेकाे सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किदै आएको छ । उक्त आयोजना फेरि भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केनुको कारण खण्डमा घुलनशील माटो भएको...
काठमाडौं । नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा चीन सरकारले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितिमा मन्त्रालयका तर्फबाट योजना महाशाखा प्रमुख सहसचिव डा योगेन्द्रकुमार कार्की...
काठमाडौं । कृषि तथा पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्ट सञ्चालन गरिने भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८ जिलिङको फेदीमा ड्रिम ल्याण्ड रिसोर्ट एण्ड प्राङ्गारिक फार्म...
काठमाडौं । बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङ लगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु...
काठमाडौं। चक्रपथ मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चिनियाँ कम्पनी सिआरसीसीलाई नै जिम्मा दिने बुधबार सम्झौता भएको छ। सम्झौतापत्रमा कामपाका मेयर शाक्य ललितपुरको मेयर चिरिबाबु महर्जन र चीनिया कम्पनी को झु वान बि ले हस्ताक्षर...
काठमाडौं । प्रदेश नं. ३ काे सबै भन्दा ठूलाे प्रदर्शनी केन्द्र चितवनमा निर्माण भइरहेको छ । निर्माणाधिन उक्त प्रदर्शनी केन्द्र अन्तिम चरणमा पुगे छ । नेपाल सरकारको रु १५ करोड र निजी क्षेत्रको रु...
Copyright © 2024 Bikash Media Pvt. Ltd.