पूर्वाधार

  २०७६ मंसिर ६ गते १३:११     विकासन्युज

दमौली । तनहुँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ६० योजना छनोट गरेका छन् । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र २ का प्रतिनिधिसभा...

  २०७६ मंसिर ६ गते ११:५०     विकासन्युज

काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक प्रभु ग्रुपले राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने भएको छ । प्रभु ग्रुपले सुदूूरपूर्व, मध्यपूर्व, दक्षिणपूर्वी एशिया हुँदै भारतीय महादिप र खाडी मुलुकरूलाई समेत जोड्नेगरी कन्टेनरसहितको नेपाली ध्वजावाहक पानीजहाज ...

  २०७६ मंसिर ६ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले तीव्र आर्थिक विकासका लागि ऊर्जा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित पावर समिट २०१९ को दोस्रो दिनको पहिलो सेसनमा बोल्दै गभर्नर नेपालले...

  २०७६ मंसिर ६ गते ९:५९     सन्तोष रोकाया

काठमाडाैं । एउटा समय थियो । एउटा सानो भाँडो अर्थात टुकीमा मट्टीतेल राखेर त्यसमा सलेदो सल्काउँदै घरलाई उज्यालो बनाउने । घरलाई उज्यालो पार्ने टुकी एउटा साधन थियो त्यो समयको । टुकीको उज्यालो भने सीमित क्षेत्रका...

  २०७६ मंसिर ५ गते १९:०५     विकासन्युज

काठमाडाैं ।  बिहिबार काठमाडौंमा सुरु भएको  ऊर्जा सम्मेलन २०१९ मा सहभागी वक्ताहरुले दक्षिण एसियाको विद्युत व्यापार बढाउनका लागि ‘इनर्जी एक्सचेञ्ज’ गर्नु पर्ने धारणा राखेका छन् । उनीहरुले बहुपक्षीय विद्युत व्यापारमार्फत सार्क राष्ट्रहरुबीच एक आपसमा...

  २०७६ मंसिर ५ गते १०:५७     भोजराज कार्की

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका विभिन्न महत्वपूर्ण क्षेत्रमा रहेको लाखौं रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । करौडौं मूल्य पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न राजनीतिक दलका स्थानीय नेता र समाजका प्रतिष्ठित...

  २०७६ मंसिर ५ गते ९:५२     सन्तोष रोकाया

काठमाडाैं । खोलामा पानीको मात्रा मापन गरेर मात्र जलविद्युत आयोजना कम्पनीले निर्माणको काम सुरु गर्छन् । पानीको मात्रा मापन गरेर उक्त खोलाबाट कति क्षमताको विद्युत उत्पादन गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरिन्छ । २५...

  २०७६ मंसिर ४ गते १८:३८     विकासन्युज

काठमाडाैं । नागढुङ्गा– नौविसे सुरुङमार्ग निर्माण गर्न जापानी कम्पनी हाज्माले कार्यादेश पाएको छ । नौविसे सुरुङमार्ग आयोजनाले बिहिबार कम्पनीलाई कार्यादेश (टिओआर) हस्तान्तरण गरेकाे हो । आयोजना प्रमुख श्यामप्रसाद खरेलले हाज्मालाई ४२ महिनाको अवधिमा निर्माण गर्न...

  २०७६ मंसिर ४ गते १६:३१     विकासन्युज

काठमाडौं । पोखराको फूलवारी रिसोर्टले साढे दुई दशक अघि नेपाल बैंकबाट लिएको कर्जा भुक्तान गर्ने भएको छ । बैंक र रिसोर्ट सञ्चालकबीच गत कार्तिक १ गते आगामी १० वर्षभित्र सम्पूर्ण कर्जा चुक्ता गर्ने गरी...

  २०७६ मंसिर ४ गते १४:२४     मोहन पौडेल

परासी । प्रदेश नं ५ सरकारको रु सात करोडको लागतमा साढे दुई वर्षमै तुरिया नदीमा सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । उक्त आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् । प्रदेश...

  २०७६ मंसिर ४ गते १३:५१     विकासन्युज

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा देशका विभिन्न भागमा सञ्चालित विकास–निर्माणका परियोजनाले लक्ष्यअनुसार प्रगति नगरेको पाइएको छ । एडिबीको ऋण सहयोगमा सञ्चालित आयोजनाको आज बिहान यहाँ भएको समीक्षा बैठकमा सन् २०१९...

  २०७६ मंसिर ४ गते १२:५५     विकासन्युज

फिदिम । प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३० वटा योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले पाँचथरका सात वटा स्थानीय तहहरुमा सञ्चालन हुने योजना...

  २०७६ मंसिर ३ गते १६:४०     राजाराम न्यौपाने

काठमाडौं । हेटौंडाकाे बसामाडीमा नयाँ विमानस्थल बन्ने भएकाे छ । प्रदेश तीन सरकार र  स्थानियतहले विमानस्थल निर्माणमा सक्रियता देखाएसँगै विमानस्थल बन्ने भएकाे हाे । हाल जिल्लाकाे हेटौंडा उपमहानगरपालिका वडा नं ३ को बसामाडीमा निर्माण हुने...

  २०७६ मंसिर ३ गते १४:५७     प्रकाश अधिकारी

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा प्राकृतिक स्रोत साधनको उपयोगलाई लिएर सङ्घ–प्रदेश र प्रदेश–प्रदेशबीच मात्र होइन, स्थानीय तहमा समेत विवाद उत्पन्न भएको छ । आयोजनाले समन्वय नगरी प्राकृतिक स्रोत–साधनको उपयोग गरेकामा...

  २०७६ मंसिर ३ गते १३:१२     विकासन्युज

काठमाडौं । उद्योग विभागमा पछिल्लो समय स्वदेशी लगानी प्रतिवद्धता घट्न थालेको छ । आर्थिक वर्षको पहिलो ४ महिनामा १७ अर्ब १० लाख विदेशी लगानी प्रतिवद्धता आएको छ । अघिल्लो आवको पहिलो ४ महिनामा ११...

  २०७६ मंसिर ३ गते ११:३३     विकासन्युज

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको छ । उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ । सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेपछि अहिले...

  २०७६ मंसिर २ गते १६:०१     विकासन्युज

 काठमाडाैं । पावरीङ द एसियन सेन्चुरी भन्ने नाराकासाथ मंसिर ५ गतेदेखि सुरु हुने उर्जा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताइएकोे छ । स्वतन्त्र उर्जा उत्पादक संसथा (इप्पान)ले सोमबार पत्रकार सम्मलन गर्दै मंसिर ५ र...

  २०७६ मंसिर २ गते १३:०१     विकासन्युज

काठमाडौं । एक दशक लामो प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन भएको छ । रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नुवाकोटको किस्पाङ...

  २०७६ मंसिर २ गते १२:५६     विकासन्युज

बाँके । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पूर्वी नहर खण्डको निर्माण कार्यका विषयमा टुङ्गो लागेको छ । सिक्टाको पूर्वी खण्ड विस्तारका लागि नरैनापुर क्षेत्रअन्तर्गत कहाँबाट नहर विस्तार गर्ने भन्ने विषयमा विवाद हुँदा निर्माण कार्य...

  २०७६ मंसिर २ गते १२:१८     विकासन्युज

काठमाडौं । हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो...