पूर्वाधार

  २०७६ माघ २१ गते ९:५२     विकासन्युज

हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र अवैध रूपमा सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ । जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३...

  २०७६ माघ २० गते १०:०५     विकासन्युज

चितवन । अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सिटिहलको काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा सिटिहल...

  २०७६ माघ २० गते ९:४४     विकासन्युज

काठमाडाैं । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान...

  २०७६ माघ १९ गते ११:५५     विकासन्युज

दैलेख । पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ । लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो...

  २०७६ माघ १८ गते १६:३७     विकासन्युज

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् । प्रदेश सभाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं...

  २०७६ माघ १८ गते १६:१५     विकासन्युज

काठमाडौं । लमजुङमा निर्माण भइरहेकाे रुदीखोला–बी जलविद्युत आयोजनाकाे काम सम्पन्न हुने क्रम बढेको छ । निजी क्षेत्रकाे लगानीमा निर्माण भएकाे साे आयोजनाले  विद्युत् उत्पादन शुरु गरेको छ । कूल ६.६  मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५...

  २०७६ माघ १८ गते १५:३१     विकासन्युज

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ सञ्चालन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउपालिकाले पदमार्ग सञ्चालन गरेको...

  २०७६ माघ १८ गते १३:४८     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा समापन गरेको छ । उक्त साधारण सभाले खुद मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर तथा ०.५७५६ प्रतिशत नगद लाभांस बितरण...

  २०७६ माघ १८ गते १२:५७     विकासन्युज

काठमाडौं । विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी समापन भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा सो कार्यक्रम प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भयो । कार्यक्रममा सामाजिक...

  २०७६ माघ १७ गते १२:०८     विकासन्युज

काठमाडौं । ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ शुक्रबारदेखि शुरु भएकाे छ । कार्यक्रमकाे उद्घाटन उद्याेग मन्त्री लेखराज भट्टले गरेका हुन् । माघ १७ गते शुक्रबारबाट काठमाडौंको भृकुटी मण्डपमा शुरू भएकाे एक्स्पाे माघ १९ गतेसम्म चल्नेछ...

  २०७६ माघ १७ गते ११:४६     विकासन्युज

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६...

  २०७६ माघ १६ गते १६:१२     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन  एमसीसी अब छिट्टै पास हुने बताएका छन् । मन्त्री परिषद्काे बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले साे...

  २०७६ माघ १६ गते १२:३८     विकासन्युज

बलेवा । बागलुङको जैमिनी नगरपालिका–७ जैदीका बैकुण्ठ पौडेल अहिले गुल्मीको पुर्तिघाटमा व्यवसाय गरेर बस्छन् । पाँच वर्षअघिसम्म सामान्य काम पर्दा उनी बागलुङ र पर्वतको कुश्मा आउनुपथ्र्यो । खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको खरिद गर्न हिँडेर...

  २०७६ माघ १६ गते १२:१४     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । जेपी प्रतिष्ठानको रजत महोत्सवको उद्घाटन कार्यक्रममा उनी सम्मानित भएका हुन् । उनको व्यवस्थापकीय क्षमता, नेपाली उर्जा क्षेत्रमा गरेको योगदान र लोडसेडिङ्मुक्त...

  २०७६ माघ १६ गते ११:२०     राजाराम न्यौपाने

सुरुङमार्ग निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन निवर्तमान अध्यक्ष कुशकुमार जोशीले गरेका थिए । जोशीलाई नै अध्यक्ष बनाएर कम्पनी दर्ता भयो पनि । कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको...

  २०७६ माघ १५ गते १८:३६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जाको अगुवाइ गर्ने भएको छ । सो सम्बन्धी बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविद्युत विकास कम्पनीबीच माघ १५ गते सम्झौतापत्रमा हस्ताक्षर...

  २०७६ माघ १५ गते १६:२६     नरेन्द्रसिह कार्की

काठमाडाैं । महाकाली लोकमार्गअन्तर्गत खलङ्गाको धौलीगाड खोलामा निर्माणाधीन मोटरेबल पुल पाँच वर्षसम्म पनि अधुरै छ । स्थानीयवासीसँग मुआब्जा विवादका कारण रोकिएको पुल निर्माण कार्य अधुरै रहेको हो । २०७१ असार ३० गते पुल निर्माणका लागि...

  २०७६ माघ १५ गते १४:२२     विकासन्युज

टाेखा । काठमाडौँको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिकाले चालु आवमा दुई पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म पाँचवटा पार्क निर्माण गर्न लागेको हो...

  २०७६ माघ १५ गते १३:२१     विकासन्युज

काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण शुरु भएको सङ्घीय संसद्को भवन समयमै सम्पन्न गर्ने गरी काम अघि बढेको छ । शुरु भएको चार महिनाको भौतिक प्रगति सन्तोषजनक रहँदा र आवश्यक निर्माण सामग्रीको व्यवस्थापन हुँदा...

  २०७६ माघ १५ गते ११:०५     विकासन्युज

काठमाडाैं ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा....