पूर्वाधार

  २०७७ पुष ८ गते ९:११     विकासन्युज

गाेरखा । उत्तरी गोरखाको विकट क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । वडा नं ५ स्थित श्रृङ्गी र कोयाखोलामाथिको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी...

  २०७७ पुष ७ गते ९:१८     विकासन्युज

सिमकोट । लामो समयको लकडाउनका कारण रोकिएको निर्माणाधीन गल्फगाड बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिबिज्र गत वर्ष माघदेखि शुरु भएको थियो भने नेपाली सेनाको कर्णाली करिडोर...

  २०७७ पुष ६ गते ९:१६     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण,...

  २०७७ पुष ५ गते २०:२४     विकासन्युज

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार...

  २०७७ पुष ३ गते १७:२७     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं स्थित चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाको विकास निर्माण सम्बन्धी परियोजनाको अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले काठमाडौं जिल्लाको चन्द्रागिरि...

  २०७७ मंसिर ३० गते १४:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७८/०८९ को समपुरक र विशेष अनुदानका लागि प्रस्ताव आव्शान गरिएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षका लागि समपूरक अनुदानका लागि प्रस्ताव आव्हान...

  २०७७ मंसिर ३० गते १२:१८     विकासन्युज

काठमाडौं । विद्युत् सुविधाबाट बञ्चित मुगुका दुई गाउँपालिकामा निर्माण गरिएको दुई अलगअलग लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा मुगुमकार्मारोङ गाउँपालिकामा १७ किलोवाट क्षमताको घाँसेओडार खोला लघुजलविद्युत्...

  २०७७ मंसिर २९ गते १७:१६     विकासन्युज

काठमाडौं । गत वर्ष असोज महिनामा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा चीनकै आर्थिक सहयोगमा टोखा–छहरे सुरुङमार्ग बनाउने भन्ने विषयले निकै प्राथमिकता पायो । त्यतिखेर नेपाल र चीनबीच २० बुँदे समझदारीपत्रमा टोखा–छहरे...

  २०७७ मंसिर २८ गते १२:२४     विकासन्युज

काठमाडाैं । झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतिहरु देखा परेका छन् । राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर निर्माण भैसकेको छ ।...

  २०७७ मंसिर २८ गते १०:३४     विकासन्युज

भक्तपुर । भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ । पेप्सीकोला-सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म...

  २०७७ मंसिर २५ गते १२:१२     खेमराज गौतम

बागलुङ ।  भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको...

  २०७७ मंसिर २४ गते १७:२४     विकासन्युज

धादिङ । गजुरी गाउँपालिका वडा नम्बर १ हाँगेटारमा चेपाङ किशोरी छात्रावास भवन बन्ने भएको छ । साढे चार रोपनी क्षेत्रफलमा ३० किशोरी बस्न मिल्ने भवन निर्माण गर्न लागिएको हो । प्रयास नेपाल धादिङले प्लानेट...

  २०७७ मंसिर २४ गते १६:५९     विकासन्युज

पाेखरा ।  पोखरा महानगरपालिका– १७ फुस्रेखोला किनारामा नौ करोड लागतमा खेलमैदान निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका– १ वडा एक खेलमैदान नीतिअनुसार ५०० रोपनी क्षेत्रफलमा जिल्लास्तरीय ‘पावरहाउस फुस्रेखोला’ खेलमैदान निर्माण गरिने भएको हो...

  २०७७ मंसिर २४ गते १०:१४     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक छ लेनमा विस्तार गरेको...

  २०७७ मंसिर २४ गते ९:३२     विकासन्युज

जाजरकाेट । चौरजहारीलाई नयाँ शहर बनाउने योजना आठ वर्ष पूरा भए पनि अझै प्रभावकारी हुन सकेको छैन । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको यहाँ काम नहुँदा समस्या भएको हो । मध्यपहाडी लोकमार्गमा पर्ने १०...

  २०७७ मंसिर २३ गते १८:३५     विकासन्युज

काठमाडौं । निर्माण शुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् । टर्मिनल भवन उद्घाटन...

  २०७७ मंसिर २३ गते १७:५०     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले स्वयम्भु क्षेत्रलाई संरक्षण गरी चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताएका छन् । स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँग मंगलबार भेट गरी स्वयम्भु क्षेत्रलाई...

  २०७७ मंसिर २३ गते १४:५६     विकासन्युज

डोटी । जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारी सेवा लिन बर्सेनी समस्या हुँदै आएको छ । यहाँ निर्माण गरिएका सरकारी कार्यालय अपाङ्गतामैत्री नभएका कारण ती कार्यालयमा पुगेर सेवा लिन चाहने अपाङ्गता भएका सेवाग्राहीलाई बर्सेनी समस्या...

  २०७७ मंसिर २३ गते १०:२६     विकासन्युज

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको छ । बाँधस्थल मकालु गाउँपालिकालु–५ फ्याक्सिन्दाका...

  २०७७ मंसिर २३ गते ९:४३     विकासन्युज

काठमाडाैं । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । चारपटक अवधि थप भएको यो सडकको अवधि पुससम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने नदेखिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको...