स्वास्थ्य

  २०७८ साउन १७ गते १५:४३     विकासन्युज

काठमाडाैं । सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आईतबार पत्रकार सम्मेलन गरी थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी...

  २०७८ साउन १७ गते १५:३२     केदार मगर

खोटाङ । आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङवासीलाई कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि...

  २०७८ साउन १७ गते १३:०६     विकासन्युज

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य...

  २०७८ साउन १७ गते १०:३५     विकासन्युज

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क...

  २०७८ साउन १७ गते १०:१९     विकासन्युज

काठमाडौं । ललितपुरमा भोली बैंक तथा वित्तिय संस्थाका कर्मचारी,यातायात मजदुर, व्यवसायी र विदेश जानेलाई खोप लगाइने भएको छ । यि चार क्षेत्रका मानिसहरुलाई ललितपुरमा भोली जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको हो । ललितपुरमा कार्यलय...

  २०७८ साउन १६ गते १६:५१     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ९...

  २०७८ साउन १६ गते १५:२२     डा. प्रकृति भण्डारी

कुनै न कुनै  माध्यमबाट धेरै जानाले मुखमा मुख वा अक्सिजन मास्क वा शरीरमा अन्य उपकरण लगाएर छाती थिच्दै गरेको प्रकृया त देखेकै हुन्छ । यसलाई मेडिकल भाषामा कार्डियोपल्मोनरी रिसस्सियसन (सीपीआरण भनिन्छ । स्वास्थ्यकर्मी र आपातकालीन...

  २०७८ साउन १६ गते ९:३७     विकासन्युज

काठमाडाैं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी...

  २०७८ साउन १५ गते १६:५०     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६६१ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ९...

  २०७८ साउन १५ गते १६:४४     विकासन्युज

काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बाल अस्पताल निर्माणका लागि उक्त चाइल्ड हेल्थलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको आर्थिक सहयोग...

  २०७८ साउन १५ गते ११:०७     विकासन्युज

काठमाडौँ । ललितपुर महानगरपालिकाले आजबाट ४५ वर्ष वा सो भन्दा माथि उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ भेरोसेल खोप लगाउने भएको भएको छ । महानगरले २९ ओटै वडामा आजबाट खोप लगाउन सुरु गरेको हो...

  २०७८ साउन १४ गते १०:४९     डा. रुना झा

काठमाडाैं । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोरोना भाइरसको जिन सिक्वेन्सिङ्गको नतिजा सम्बन्धी प्रेस विज्ञप्ति हेर्नु नै भएको होला । के हो त कोरोना भाइसरकाे जिन सिक्वेन्सिङ्ग ? साधारण भाषमा भन्नुपर्दा यो भाइरसको जेनेटिक बनोटलाई...

  २०७८ साउन १४ गते १०:२१     विकासन्युज

गलकाेट । बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित...

  २०७८ साउन १४ गते ९:४६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले आजदेखि ५० वर्ष माथिका उमेर समूहलाई कोरोनाविरुद्ध  खोप लगाउने भएको छ । महानगरका सूचना अधिकारी वसन्त आचार्यले ५० वर्ष माथिका उमेर समूहलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन लागिएकाे जानकारी दिएका...

  २०७८ साउन १४ गते ९:१४     विकासन्युज

झापा । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र...

  २०७८ साउन १३ गते २०:२०     विकासन्युज

काठमाडौं । असोज महिनाभित्र सबै नेपालीका लागि कोभिड–१९ विरुद्धको खोप किनेर लगाउने विषयमा अर्थमन्त्री जर्नादन शर्मा र अर्थ राज्यमन्त्री उमेश श्रेष्ठबीच समझदारी भएको छ । बुधबार अर्थमन्त्रालमा अर्थमन्त्री शर्मा र स्वाथ्य राज्यमन्त्री श्रेष्ठबीच फागुनसम्म...

  २०७८ साउन १३ गते १६:३४     विकासन्युज

काठमाडौं । आज थप ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ एन्टिजेन परीक्षण गर्दा १ हजार २०६...

  २०७८ साउन १३ गते १३:१३     विकासन्युज

राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिँह अस्पतालमा मङ्गलबारदेखि बन्द रहेको पिसिआर परीक्षण आजदेखि पुनः सञ्चालन भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार पिसिआर मेसिनमा प्राविधिक सामान्य गडबडी भएका कारण एक दिन बन्द...

  २०७८ साउन १३ गते १०:५०     विकासन्युज

जलेश्वर । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको...

  २०७८ साउन १२ गते २०:२६     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना भाइरसको ‘डेल्टा प्लस’ भेरियन्ट देखिएको छ। यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ४७ वटा नमूनामध्ये तीन...