स्वास्थ्य

  २०७९ साउन १६ गते १६:३४     विकासन्युज

काठमाडौं । एकैदिन ८९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ९ सय ९ जनामा परिक्षण गर्दा ८९५ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २६४ जना...

  २०७९ साउन १६ गते १५:२५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार...

  २०७९ साउन १६ गते १२:४५     विकासन्युज

काठमाडौं । ग्राण्डी सिटी हस्पिटलले ९ वर्षअघि ग्राण्डी इन्टरनेशनल हस्पिटललाई दिएको ऋण फिर्ता गर्न ठूलो सकस परेको छ । ग्राण्डी सिटीले हस्पिटलले विभिन्न अड्डा अदालत धाउँदा पनि ग्राण्डी इन्टरनेशनबाट सहयोगका दिएको ऋण फिर्ता ल्याउन...

  २०७९ साउन १५ गते १३:१०     विकासन्युज

काठमाडाैं । राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका...

  २०७९ साउन १३ गते १६:४९     विकासन्युज

काठमाडौं । एकैदिन ५७७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार २ सय ८२ जनामा परिक्षण गर्दा ५७७ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २६९ जना...

  २०७९ साउन १३ गते ११:४९     विकासन्युज

सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको...

  २०७९ साउन १२ गते १८:४८     विकासन्युज

काठमाडौं । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको छ । बुधबार महासंघको टोलीले राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रलाई ज्ञापनपत्र बुझाएर सहज रूपमा औषधि उपलब्ध गराउने व्यवस्था गर्न...

  २०७९ साउन १२ गते १६:४४     विकासन्युज

काठमाडौं । एकैदिन ७१० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार ५ हजार २५ जनामा परीक्षण गर्दा ७१० जनामा संक्रमण देखिएको हो । यस्तै, आज २१५ जना संक्रमणमुक्त भएका छन् ।...

  २०७९ साउन ११ गते १७:२४     विकासन्युज

काठमाडौं। नेपालमा कोरोना थप ५ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनाको परिक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि...

  २०७९ साउन १० गते १९:००     विकासन्युज

काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र गण्डकी मेडिकल कलेजबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र गण्डकी मेडिकल...

  २०७९ साउन १० गते १८:३४     विकासन्युज

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले २० हजार जरिवाना गर्ने निर्णय गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली...

  २०७९ साउन १० गते १७:०३     विकासन्युज

काठमाडौं । नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलगायत विषयमा सम्झौता भएको छ । सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थाबाट उद्धार गरेर आश्रमको संरक्षणमा राखिएका व्यक्तिलाई अस्पतालले उपचार गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा अस्पतालका...

  २०७९ साउन १० गते १५:४७     विकासन्युज

काठमाडौं । मंगलबार कोरोनाको ६३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार ५ हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनामा संक्रमण देखिएको हो । गत २४ घण्टामा २१८ जना...

  २०७९ साउन १० गते १५:३९     विकासन्युज

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुधका लागि आज पत्र काटेका छन् । औषधि खरिद लगायतमा अनियमितता गरेको भन्दै वास्तविकताका...

  २०७९ साउन १० गते १३:२७     विकासन्युज

लिमा । पेरुमा मंकीपक्सको सङ्क्रमण समुदाय स्तरमै फैलिएको पाइएको छ । यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिएका छन् । उनले पेरुमा अहिलेसम्म दुई सय ३ जनामा यो सङ्क्रमण पाइएको...

  २०७९ साउन ९ गते १४:१४     विकासन्युज

ललितपुर । मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् । बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च...

  २०७९ साउन ९ गते ११:२५     विकासन्युज

काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मंकीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मंकीपक्स...

  २०७९ साउन ९ गते ९:३१     विकासन्युज

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो । आइतबार साँझ यहाँ आयोजित...

  २०७९ साउन ९ गते ९:२१     विकासन्युज

चितवन । भरतपुर अस्पतालले आजदेखि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकटबापतको शुल्क नलिने निर्णय गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले लिँदै आएको ३० शुल्क आज(आइतबार)देखि नलिने...

  २०७९ साउन ९ गते ९:१४     विकासन्युज

गाेरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य...