स्वास्थ्य

  २०७९ कार्तिक २५ गते १९:१९     विकासन्युज

महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को रापताप उत्कर्षमा पुग्दै गर्दा महोत्तरीको बर्दिबास क्षेत्र भने डेङ्गु महामारीको चपेटामा छ । अहिले डेङ्गु जाँच गराउने र सङ्क्रमण पुष्टिपछिको उपचारको सेवा लिनेहरूले बर्दिबास अस्पताल भरिभराउ छ...

  २०७९ कार्तिक २५ गते १३:२४     विकासन्युज

लेबनान । राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो । राष्ट्रसङ्घीय...

  २०७९ कार्तिक २४ गते १७:३६     विकासन्युज

काठमाडौं । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको हो ।...

  २०७९ कार्तिक २४ गते १६:०७     विकासन्युज

काठमाडौं । कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अल्का अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि वृहत मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न...

  २०७९ कार्तिक २४ गते १५:०३     विकासन्युज

काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय त्रिविवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक...

  २०७९ कार्तिक २४ गते १४:४६     विकासन्युज

दमौली । शत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्र दमौली अस्पतालको स्वामित्वमा आएको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पताललाई डायलासिस सेवाको स्वामित्व हस्तान्तरण गरिएको हो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले शाखाका रुपमा दमौली अस्पतालमा...

  २०७९ कार्तिक २४ गते १२:५६     विकासन्युज

काठमाडौं । म्यानमारमा कोरोना भाइरसविरुद्ध लड्न तीन करोड ७० लाख व्यक्तिले खोप लगाएका यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती मध्ये तीन करोड ७२ हजार व्यक्ति १८ वर्ष भन्दा माथि रहेका र...

  २०७९ कार्तिक २४ गते १२:२५     विकासन्युज

काठमाडौं । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ । विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई २५ हजार रुपैयाँ शुल्क लाग्ने...

  २०७९ कार्तिक २३ गते १७:००     विकासन्युज

काठमाडौं । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ गएको...

  २०७९ कार्तिक २३ गते १५:४१     विकासन्युज

काठमाडौं । पछिल्लो समय विश्वमा मृगौलाको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा झण्डै ३० लाख मानिसहरुमा मृगौला सम्बन्धी समस्या रहेको विभिन्न तथ्यांकहरुमा प्रस्तुत गर्ने गरिएको छ । त्यस्तै वार्षिक रुपमा ३ हजार नेपालीको...

  २०७९ कार्तिक २३ गते १२:४४     विकासन्युज

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले...

  २०७९ कार्तिक २३ गते १२:२०     विकासन्युज

पाल्पा । विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैँ पिरोल्दा कक्षा छाडेर उपचार लागि स्थानीय औषधी पसल तथा रामपुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ पनि बिरामीको चापले...

  २०७९ कार्तिक २३ गते ९:५३     विकासन्युज

काठमाडौं । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पूर्याइएको नेपाली सेनाका...

  २०७९ कार्तिक २२ गते १७:१६     विकासन्युज

काठमाडौं । बि एण्ड बि हस्पिटलले यो हप्ता सेवाको २५ औं वर्ष पूरा गरेको छ । ४ दशक अघि देशको सेवा गर्न नेपाल फर्किएका डा. जगदिश लाल बैद्य र डा.अशोक कुमार बास्कोटाले मिलेर खोलेको अस्पतालले २५ पूरा गरेको...

  २०७९ कार्तिक २२ गते १५:२२     विकासन्युज

काठमाडौं । विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका क्षेत्रीय निर्देशकले बताएका छन् । क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो...

  २०७९ कार्तिक २२ गते १४:३५     विकासन्युज

एजेन्सी । विश्वमा पहिलो पटक प्रयोगशालाबाट उत्पादन भएको रगत मानिसलाई ट्रान्सफ्युज गरिएको छ । बेलायतमा गरिएको क्लिनिकल परीक्षणमा यो सफलता हासिल भएको हो । क्याम्ब्रिज र ब्रिस्टल युनिभर्सिटीलगायत धेरै संस्थाका वैज्ञानिकहरू यस परीक्षणमा संलग्न...

  २०७९ कार्तिक २१ गते १७:२७     नारायण अर्याल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानीमा ललितपुरको नख्खुमा निर्माण भएको मेडिसिटी अस्पतालले ०७४ असोजदेखि उपचार सेवा शुरु गरेको हो । ३० रोपनी क्षेत्रफलमा १२ अर्ब रुपैयाँ बढी...

  २०७९ कार्तिक २१ गते १५:४७     विकासन्युज

काठमाडौं । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज...

  २०७९ कार्तिक २० गते १९:१५     विकासन्युज

काठमाडौं । पछिल्लो एक सातामा तीन सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ सङ्क्रमित थपिएको हो । योसँगै देशभर डेङ्गु...

  २०७९ कार्तिक २० गते १४:४८     विकासन्युज

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छिन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को...