स्वास्थ्य

  २०७७ वैशाख १६ गते १५:५७     विकासन्युज

काठमाडाैं ।भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि आयोगले अस्पतालमा छापा मारेको हाे । मंगलबार दिउँसो हेटौंडाबाट गएकाे अख्तियार...

  २०७७ वैशाख १६ गते ११:५३     विकासन्युज

काठमाडाैं । रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे हाे । टेकुस्रोतका अनुसार बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही...

  २०७७ वैशाख १६ गते १०:२७     विकासन्युज

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार आयोजित ‘मिडिया ब्रिफिङ’मा...

  २०७७ वैशाख १६ गते ८:१४     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान साढे ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख ६४ हजार २ सय २५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ११ हजार ५ सय...

  २०७७ वैशाख १५ गते १६:४१     विकासन्युज

वीरेन्द्रनगर। कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन शुरु गरेको छ । विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक सङ्काय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन शुरु गरेको हो । “अहिले सानोस्तरमा मेसिनबाट दैनिक ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको...

  २०७७ वैशाख १५ गते १६:२६     विकासन्युज

काठमाडौं । अब निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बताएका हुन्...

  २०७७ वैशाख १५ गते १०:४९     विकासन्युज

काठमाडौं । झापामा आइतबार साँझ थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। नेपालमा आइतबारसम्म काेराेना जितेर घर फर्किनेकाे संख्या...

  २०७७ वैशाख १५ गते ८:२५     विकासन्युज

काठमाडौं । चाइना नेशनल हेल्थ कमिशनका प्रवक्ता मि फेंगले भनेका छन् कि वुहानमा कोरोना भाइरसबाट संक्रमित कुनै पनि विरामीहरु अस्पतालमा बाँकी छैनन् । सबैलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । वुहान चीनको त्यही शहर हो,...

  २०७७ वैशाख १५ गते ८:१८     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान साढे ७ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २९ लाख ९४ हजार ७ सय ३१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ६ हजार ९...

  २०७७ वैशाख १४ गते १९:५३     विकासन्युज

धरान। विपी कोइराला स्वास्थ्य विधान प्रतिष्ठान, धरानमा कोरोना भाइरसको उपचारका लागि छुट्टै कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ । कोरोना भाइरसको उपचार तथा रोकथामका लागि सञ्चालित सो अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर सुविधा रहेको छ...

  २०७७ वैशाख १४ गते १९:१४     विकासन्युज

काठमाडाैं । नेपाल चीन जोईन्ट भेन्चर हिमालय एयरलाईन्स्ले कोभिड-१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन कार्गाे चाटर्ड उडान गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि नेपाल सरकारले मेडिकल सामाग्री आयातमा...

  २०७७ वैशाख १४ गते १८:५३     विकासन्युज

काठमाडौं । कोभिड–१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलनका लागि तनहुँको दमौली अस्पतालमा बुथ निर्माण गरिएको छ । व्यास नगरपालिका–४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले अस्पतालका लागि स्वाब परीक्षण बुथ निर्माण...

  २०७७ वैशाख १४ गते १७:५६     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढाएको छ । समितिले सो सम्बन्धमा...

  २०७७ वैशाख १४ गते १६:२७     विकासन्युज

काठमाडौं । कोरोनाभाईरस (कोभिड–१९) को ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोभिड–१९ सम्बधि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४ जना संक्रमित निको भएर घर फर्किएको बताएका...

  २०७७ वैशाख १४ गते १५:४९     विकासन्युज

विराटनगर। प्रदेश नं. १ मा हालसम्म कोभिड–१९ बाट ३० जना सङ्क्रमित देखिएका छन् । प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना सङ्क्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको सूचना...

  २०७७ वैशाख १४ गते १४:३०     विकासन्युज

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड,...

  २०७७ वैशाख १४ गते १४:२७     विकासन्युज

डोटी। जिल्लाका नौवटै स्थानीय तहले कोभिड–१९ को विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा संलग्नका लागि मनोबल बढाउन सो सुविधा प्रदान...

  २०७७ वैशाख १४ गते १३:०२     विकासन्युज

काठमाडौं । नेपालमा फेरि दुई जनामा कोरोना भाइरस देखिएको छ । आइतबार दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टी भएकाे हाे । याे सँगै हालको अध्यावधिक विवरण अनुसार कोभिङ – १९ का पुष्टी भएकाहरूको...

  २०७७ वैशाख १४ गते १०:२७     विकासन्युज

काठमाडाैं । कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएका दुई संक्रमित कोरोनामुक्त भएर घर फर्केपछि बागलुङमा कोरोनाको जोखिम टर्दै गएको छ । भेटिएका संक्रमति उपचारपछि निको भएर जानु र नयाँ सङ्क्रमण फेला नपर्नुले बागलुङमा कोरोनाको...

  २०७७ वैशाख १४ गते ८:५१     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ८ बजसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २९ लाख २० हजार ८ सय ७७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ३ हजार २ सय ७२...