स्वास्थ्य

  २०७६ भदौ ४ गते १३:५२     विकासन्युज

काठमाडौं। तिजको अवसर पारेर ग्राण्डी अस्पतालले भिटामिन-डी टेस्टमा ५० प्रतिशत छुट व्यवस्था गरेको छ। अस्पतालले भाद्र अन्तिम सम्म छुटको व्यवस्था गरेको हो। अस्पतालले परीक्षण शुल्क ३५ सय तोकेको छ। यस अघि यसको शुल्क सात...

  २०७६ भदौ ३ गते १२:४५     डोमी शेर्पा

काठमाडौं । नेशनल एकेडेमी अफ मेडिकल साइन्सका प्राध्यापक तथा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल निर्देशक डा. जागेश्वर गौतमको डाक्टरी पेशाको यात्रा २७ बर्ष नाघिसकेको छ । पर्वतको राम्जा देउरालीमा २०१९ साल साउन २९...

  २०७६ भदौ २ गते १८:३०     विकासन्युज

काठमाडौं। लाईसेन्स दर्ताबाट बन्चित माईक्रोबायोलोजिस्ट विद्यार्थीहरुको हकमा १५ दिन भित्र निर्णय हुने भएको छ। माइक्रोबायोलोजी अध्ययन गरेर हालसम्म नेपाल स्वास्थ व्यवसायी परिषद एनएचपिसीद्वारा स्वास्थ क्षेत्रमा योगदान गर्न प्रदान गरिने एनएचपिसीको लाइसेन्स प्राप्त गर्न वन्चित...

  २०७६ भदौ १ गते १४:३६     विकासन्युज

चिप्लेढुंगा । नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन् । पन्तले प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम अधिवेशनबाट अध्यक्ष बनेका हुन् । शनिबार राति सम्पन्न मतदानबाट पन्तको पक्षमा...

  २०७६ साउन ३० गते १८:४३     विकासन्युज

काठमाडोँ । शारीरिक समस्याका कारण शल्यक्रिया चुनौतीपूर्ण भएका मुत्र रोगीहरुको उपचार अब शल्यक्रिया बिना नेपालमै पहिलो पटक नेपाल मेडिसिटीमा शुरु भएको छ । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजीष्टहरुले नेपालमै पहिलो पटक प्रोष्टेट...

  २०७६ साउन ३० गते १५:५५     डोमी शेर्पा

काठमाडौं । औषधि उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख छ, तर नेपालमै उत्पादन  हुने औषधि पनि विदेशबाट आयात हुँदा वर्षेनी ३० अर्ब नेपाली रुपैयाँ विदेशिंदै आएको छ । मुटुरोग, एन्टीबायोटिक, मधुमेह, श्वासप्रश्वास सम्बन्धी औषधी नेपालमा पर्याप्त...

  २०७६ साउन २९ गते १०:४९     विकासन्युज

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाको वडा नं ४ मा मात्रै ६० जनालाई डेङ्गु सङ्क्रमण भएको पाइएको छ । डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका...

  २०७६ साउन २८ गते १८:५६     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र मर्सी सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच सम्झौता भएको छ । एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको...

  २०७६ साउन २८ गते ९:४५     विकासन्युज

काठमाडौं। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा स्वास्थ्य बिमालाई देशका ७७ जिललामा लानलाई छुट्टै ईकाइ बनाईने भएको छ। मन्त्री यादवले बिमाको लक्ष्य तथा कार्यक्रम बनाई अघि बढ्न बिमा समितिका अध्यक्ष, कार्यकारी...

  २०७६ साउन २८ गते ९:०९     डोमी शेर्पा

काठमाडौं । भक्तपुरमा वीर अस्पतालको सेवा विस्तार गर्ने सरकारको योजना अन्योलमा परेको छ । ६ बर्ष भित्र भक्तपुरमा वीर अस्पताल सेवालाई बिस्तार गर्ने योजना बनेको ३ बर्ष बितिसक्दा पनि सेवा विस्तार गर्ने या नगर्ने...

  २०७६ साउन २७ गते २०:००     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले धुलिखेल हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको छ । प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई...

  २०७६ साउन २७ गते १६:१४     विकासन्युज

काठमाडौँ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले साउनकोे अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस वितरण लगायतका सेवा प्रदान गरेको छ । लायन्स एण्ड लियो क्लब...

  २०७६ साउन २७ गते १६:०५     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विराटनगर स्थित संजीवनी हस्पिटल तथा आईभिएफ सेन्टर प्रालिसंग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा...

  २०७६ साउन २७ गते १३:१०     विकासन्युज

स्वास्थ्य हरेक मानिसको लागि निकै नै महत्वपूर्ण बिषय हो । चाहे महिला होस् अथवा पुरुष दुबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नु एकदमै आवश्यक छ । नेपालको सन्दर्भमा स्वास्थ्यको ख्याल गर्ने पाटोमा पुरुषहरु महिला भन्दा अगाडि...

  २०७६ साउन २७ गते १०:५६     विकासन्युज

काठमाडौं। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूले पाएका छन् । पुर्व निर्देशक डा. जितेन्द्र शर्माको ४ बर्षको कार्यकाल साउन २६ गते शनिबार सिद्दिएको हो। उनको कार्यकाल...

  २०७६ साउन २६ गते १८:०८     विकासन्युज

काठमाडौं । सन् २०१९ मा आईपुग्दा डेंगुबाट प्रभावित नेपालीको संख्या झन्डै ४ गुणाले बढेको छ । गतबर्ष डेंगुबाट प्रभावित हुनेको संख्या ८११ रहेकोमा यस बर्ष भने ३ हजार ४ सय २५ पुग्दा ४ गुणाले...

  २०७६ साउन २६ गते १२:५२     विकासन्युज

जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान भएपनि यहाँका धेरैजसो मेडिकल पसल नियमविपरीत अवैधरुपमा सञ्चालन भइरहेका छन्...

  २०७६ साउन २४ गते ९:४५     डोमी शेर्पा

  काठमाडौं । भारतको अल ईन्डिया ईन्स्टिच्युट अफ मेडिकल साईन्समा ३ बर्षको तालिम पछि डा. सुवास फुँयालले भर्खरै नेपालमा आफ्नो पेशालाई पूर्णता दिएका छन् । डा. फुयाल नेपालको पहिलो न्युरो ईन्टरभेन्सानिस्ट हुन् । करिब...

  २०७६ साउन २३ गते १९:०३     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रालि, कालिकानगर, बुटवलबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो...

  २०७६ साउन २३ गते १६:०८     विकासन्युज

हेटौंडा । मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेका छन । ती सबै सङ्क्रमित हेटौँडा उपमहानगरपालिकाका छन् । डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले...