स्वास्थ्य

  २०७७ जेठ ३ गते २१:३२     विकासन्युज

काठमाडौं . नेपालमा थप २ जनामा कोरोना देखिएको छ । नयाँ संक्रमित धनुषाका २० र ६५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।...

  २०७७ जेठ ३ गते १७:२५     विकासन्युज

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) का कर्मचारीलाई कोरोना नभएको पुष्टि भएको छ । उक्त अस्पतालमा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको हो । कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण...

  २०७७ जेठ ३ गते १६:४२     विकासन्युज

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण भए नभएको परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सो अस्पतालमा मृत्यू भएकी सिन्धुपाल्चोककी महिलामा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्ष्यण देखिएको...

  २०७७ जेठ ३ गते १६:३५     विकासन्युज

काठमाडौं । महोत्तरी र काभ्रे जिल्लामा थप दुई जनाका कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीका ५२ वर्षिय र काभ्रेका २६ वर्षिय पुरुष कोरोना संक्रमित पुष्टि भएका हुन् । स्वास्थ्य मन्त्रालयकाे नियमित  पत्रकार सम्मेलनमा...

  २०७७ जेठ ३ गते १५:५३     विकासन्युज

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको मत्यु भएको छ  । टिचिङ अस्पतालमा ८ दिनअघि सुत्केरी भएकी ती महिलालाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको...

  २०७७ जेठ ३ गते ११:५१     विकासन्युज

काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको कोरोना परीक्षणमा नयाँ ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५,...

  २०७७ जेठ ३ गते १०:३२     विकासन्युज

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको हो । जो बर्दिया नार्खु – ११...

  २०७७ जेठ ३ गते ८:३०     विकासन्युज

काठमाडौं । दाङका कोरोना संक्रमितमध्ये  एक पुरुष टिचिङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको पुष्टि भएको छ । शुक्रबार पहिलोपटक दाङका तीनजनामा कोरोना संक्रमित पुष्टि भएका थियाे जसमा ३४ वर्षिय पुरूष काठमाडौंको टिचिङ अस्पतालमा कार्यरत रहेको खुलेको...

  २०७७ जेठ २ गते १८:३५     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।...

  २०७७ जेठ २ गते १७:५१     विकासन्युज

काठमाडौं । सरकारले कान्ति बाल अस्पताललाई बाल रोगका विभिन्न विद्यामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कान्ति...

  २०७७ जेठ २ गते १७:३०     विकासन्युज

काठमाडाैं । सरकारले महामारी नियन्त्रण तथा  रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने  घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महामारी नियन्त्रण तथा रोग नियन्त्रणको...

  २०७७ जेठ २ गते १७:२९     विकासन्युज

काठमाडौँ । नेपालमा नै औषधीसगँ सम्बन्धित प्राधिकरण स्थापना गरिने भएको छ । २०७६/७७ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा प्राधिकरण स्थापना गरिने बताएकी हुन । औषधी, औजार,...

  २०७७ जेठ २ गते १७:२५     विकासन्युज

काठमाडौं । निजि क्षेत्रलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गर्न कार्यक्रमहरु ल्याईने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७ र७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै निजि क्षेत्रलाई स्वास्थ्य...

  २०७७ जेठ २ गते १७:१२     विकासन्युज

काठमाडाैं । सरकारले २५ चैत देखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । यो कार्यक्रमबाट हालसम्म २७ लाखले स्वास्थ बीमा गराएका छन् । आगामी वर्ष सबै...

  २०७७ जेठ २ गते १६:५८     विकासन्युज

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले कोभिड–१९ को महामारीबाट कसैको ज्यान जान नदिने बताएकी छन् । संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले कोभिड–१९ को संक्रमण रोकथाममा सरकार प्रभावकारी रहेको र थप कदम चाल्ने बताएकी...

  २०७७ जेठ २ गते १४:१९     विकासन्युज

काठमाडाैं । सुनसरीबाट भक्तपुरको मध्यपुरथिमि शङ्खधर चोकमा नर्स साथीकामा आएर बसेकी कोरोना भाइरस सङ्क्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी...

  २०७७ जेठ २ गते ८:४८     विकासन्युज

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा...

  २०७७ जेठ २ गते ६:१९     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २० हजार ६ सय ८६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३ हजार ६५ जनाको मृत्यु...

  २०७७ जेठ १ गते १७:०८     विकासन्युज

काठमाडाैं । नेपालमा आज (बिहिबार) थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ सय ४६ पुगेको छ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार बिहान थपिएका दुई संक्रमित र पछिल्लोपटक भरतपुरस्थित ‘कोभिड –...

  २०७७ जेठ १ गते १४:३९     विकासन्युज

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई १४ दिन अर्थात दुई हप्ता क्वारेन्टाइनमा राखिने भएकाे छ । बालिकाको प्राइमरी सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण गर्ने...