काठमाडाैं । कपिलवस्तुकी एक घरभित्रै रहेकी बालिकामा काेराेना संक्रमण देखिएकाे छ। कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका ४ ठाकुरापुर की रहेको खुलेको हाे। घरमै बसिरहेकी ती बालिकामा कसरी काेराेना संक्रमण देखियो स्थानीय आश्चर्यमा परेका छन्...
काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षिया बालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।...
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख २५ हजार ४ सय ५१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९७ हजार ७ सय ३९...
काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २४ जनामा कोरोना पुष्टि भएको जनाएकाे हाे । मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन्...
काठमाडाैं । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि चिन्ता र त्रास बढेको पाइन्छ। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन। अधिकांश सङ्क्रमितहरूमा लक्षण पनि नदेखिएको खबर आउने गरेका छन्। नेपालमा सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिनुको कारणबारे कतिपयले...
काठमाठाैं । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पतालले बताएकाे छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो।...
काठमाडाैं । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर...
काठमाडाैं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धुलिखेल प्रयोगशालामा गरीएको परीक्षणका क्रममा थप १ जनामा कोरोना संक्रमण देखिएको हो। धुलिखेलको प्रयोगशालामा देखिएका संक्रमित नेपालगञ्जका ३६ वर्षीय पुरुष हुन्। यो सहित संक्रमितको संख्या २१८ पुगेको...
काठमाडौं । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान बुधबार बिहानदेखि सिल गरिएको छ । उक्त प्रतिष्ठानमा कार्यरत २५ वर्षिय युवतीमा मैगलबार कोरोना संक्रमण पुष्टि भएपछि सो आरोग्य प्रतिष्ठान भएको भवनमा सिल गरेको हो । संक्रमित युवती...
काठमाडाैं । जनकपुरधाममा पनि एकजना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएको छ । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको हाे । धनुषाका प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि भएको छ । अप्रिल ३० तारिखमा प्रवक्ता डिमेट्रि पेस्कोभ राष्ट्रपति पुटिनसंगै देखिएका थिए । ५२ वर्षका प्रवक्ता पेस्कोभ कोरोना पुष्टि भएसँगै पुटिनलाई पनि संक्रमणको...
काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका छ । कोरोनाको संक्रमणमा जोखिम मोलेर काम गर्ने अर्थात फ्रन्ट लाइनमा रहेकाहरुलाई पनि कोरोना संक्रमण देखिएको छ । नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा पनि कोरोना...
महोत्तरी । प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४...
काठमाडाैं । नेकपाका नेता डा. भीम रावलको सुरक्षामा खटिएका शसस्त्रका जवान एक महिनादेखि नै घरमै रहेको बुझिएको छ । रावलकाे निजी सचिवालयका अनुसार उनी एक महिनादेखि बिदामा बसेकाे छन् । उनी एक महिना अगाडिदेखि लामो...
काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । २७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा...
दिल्ली । भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा १ हजार बढी प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । मङ्गलबार मात्र थप २ सय २१ प्रहरी संक्रमण भएको प्रमाणित भएसँगै संक्रमित प्रहरीको संख्या १ हजार...
काठमाडौं । काठमाडाैं उपत्यका काेराेना संक्रमण पुष्टि भएका ३ जनालाई नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । मंगलबार मात्र काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका २ महिला र १ पुरुषमा अस्पतालमा...
काठमाडौं । नेपाली समयानुसार आज विहान ६ बजेसम्म विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख ३७ हजार १ सय ४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९२ हजार ४ सय ३ जनाले...
काठमाडौं । काठमाडौंका ३ जनामा काेराेना पुष्टि भएकाे छ । भक्तपुरकाे २५ वर्षिय महिला र २७ वर्षिय पुरुष र काठमाडौंकाे ३३ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३ जनामा काेराेना पुष्टि...
काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ जनामा कोरोना पुष्टि भएको जनाएकाे हाे । स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी,धनुषा, भक्तपुर, काठमाडौं र सर्लाहीमा संक्रमित भेटिएका हुन्। जसमध्ये महोत्तरीमा २,...
Copyright © 2024 Bikash Media Pvt. Ltd.