स्वास्थ्य

  २०७७ भदौ ३ गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६...

  २०७७ भदौ ३ गते १६:०१     हेमन्त केसी

जाजरकोट । देशमा तीन तहका सरकार गठन भएसँगै केही समय पहिले समृद्धिका नारा चोक–चोक तथा बाटोघाटोमै घन्किने गरेका थिए । देशमै रोजगारीको भरपुर व्यवस्था गर्ने, देशलाई सिंगापुर बनाउने अनि भोकमरी र गरिबीका कारण कसैले...

  २०७७ भदौ ३ गते ९:०४     विकासन्युज

धनुषा । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना...

  २०७७ भदौ २ गते १८:५१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सो सम्झौता अन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थकेयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत...

  २०७७ भदौ २ गते १६:२६     विकासन्युज

काठमाडौं । काठमाडौंमा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ । काठमाडौं उपत्यकामा थप २ सय ५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४...

  २०७७ भदौ २ गते १६:२३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १...

  २०७७ भदौ २ गते १५:३६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ । कोरोना...

  २०७७ भदौ १ गते २०:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टीनमा बसेका छन् । राष्ट्र बैंकको नयाँ भवन निर्माणमा खटिएका एक इन्जिनियरलाई कोभिड–१९ पोजेटिभ देखिएको र ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको पाइएकोले गभर्नर होम क्वारेन्टीनमा...

  २०७७ भदौ १ गते १६:३७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि...

  २०७७ भदौ १ गते १६:२८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५...

  २०७७ भदौ १ गते १६:१७     विकासन्युज

काठमाडाैं ।  कोभिड-१९ काे जटिल बिरामीको उपचारका लागि प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात गर्न सकिने अनुमति पाए सँगै यसकाे जिम्मा ३ निजि कम्पनीले पाएका छन् । औषधि व्यवस्था विभागले साे ‌औषधि आयात गर्न अनुमति दिएसँगै...

  २०७७ भदौ १ गते १४:२८     विकासन्युज

लहान । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । सिरहाको औरही गाउँपालिकाले कोरोना...

  २०७७ भदौ १ गते १०:५४     विकासन्युज

काठमाडाैं । पाटन अस्पतालको निर्देशकमा डा. रवि शाक्य नियुक्त भएका छन्। यसअघि अस्पतालका निर्देशकमा डा विष्णुप्रसाद शर्मा थिए। उनको कार्यकाल शुक्रबारबाट सकिएसँगैं डा. शाक्य नियुक्त भएका हुन् । अस्पतालको मानसिक रोग विभागका प्रमुख डा. शाक्यलाई पाटन स्वास्थ्य...

  २०७७ भदौ १ गते ९:४६     विकासन्युज

काठमाडौं । कोभिड-१९ को संक्रमणको जोखिम कम गर्नको लागि वाणिज्य तथा आपुर्ति मन्त्रालयले व्यवसायीहरुको लागि स्वास्थ्य एवंम सुरक्षा मापदण्ड तयार पारेको छ । मन्त्रालयले आईतबार एक विज्ञप्ती जारी गर्दै सबै व्यवसायीहरुको उक्त स्वास्थ्य मापदण्ड...

  २०७७ साउन ३२ गते १६:३६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि...

  २०७७ साउन ३२ गते १६:२७     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६...

  २०७७ साउन ३२ गते १६:२४     विकासन्युज

काठमाडौं । रसियन राष्ट्रपति भ्लाडिमिर पुटिनले गत मंगलबार (अगस्ट ११ मा) रसियामा बनाइएको कोभिड १९ को खोपले मान्यता पाएको बताए । यस खोपलाई ग्यामेलया रिर्सच ईन्स्टिच्युटले बनाएको हो । जुन १ गते यसले फेज...

  २०७७ साउन ३२ गते १६:०५     विकासन्युज

काठमाडाैं । रुपन्देहीमा नेपाल आयल निगमका १० जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार आएको स्वाब परीक्षण रिपोर्टअनुसार आयल निगम भलवारीका ३, भैरहवा पेट्रोल पम्पका ३ र विमानस्थलस्थित हवाई ईन्धन डिपोका थप ४ जनामा...

  २०७७ साउन ३२ गते १५:२२     विकासन्युज

विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा...

  २०७७ साउन ३२ गते १३:४९     विकासन्युज

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आजबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ...