स्वास्थ्य

  २०७८ जेठ ५ गते ९:०५     विकासन्युज

काठमाडौं । कोभिड संक्रमणका कारण होम आइसोलेसनमा बसेका व्यक्तिहरुमा अक्सिजनको तह एकदमै कम (अक्सिमिटरले नाप्दा ९४ भन्दा कम) भयो भने के गर्ने ? सबैभन्दा पहिला त नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा लगिहाल्नु पर्छ ।...

  २०७८ जेठ ५ गते ८:५२     विकासन्युज

काठमाडौं । नेपालमा मंगलबार पुष्टि भएको कोरोनाभाइरसको नयाँ भेरियन्ट सबै उमेर समुहमा धेरै संक्रामक र जोखिमपुर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको...

  २०७८ जेठ ४ गते २०:०५     विकासन्युज

डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट...

  २०७८ जेठ ४ गते १९:०४     विकासन्युज

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड-१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण...

  २०७८ जेठ ४ गते १७:५१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८९१ जना कारोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै ३ लाख ५२ हजार ४१४ जना संक्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो...

  २०७८ जेठ ४ गते १५:३२     विकासन्युज

काठमाडौं । हुनत विगत देखि नै विभिन्न स्वास्थ्य संस्थाहरुमा कुटपिट तथा आन्दाेलन गर्ने घटना नभएका होइनन् । अस्पतालले बिरामी वेवास्ता गरेका कारण मृत्यु भएको भन्दै लामो समयदेखि विभिन्न अस्पतालहरुमा आन्दोलन हुने, कुटपिट हुने लगायतका...

  २०७८ जेठ ४ गते १५:२०     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आईसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आईसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै...

  २०७८ जेठ ४ गते ११:३४     विकासन्युज

चितवन । जिल्लामा अक्सिजन अभाव हुन थालेपछि यहाँका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पु¥याउन कठिन भएको छ । जिल्लाका दुई मेडिकल कलेज र भरतपुर...

  २०७८ जेठ ४ गते १०:३६     विकासन्युज

काठमाडौं । कोभिड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात् कालीमाटी तरकारी तथा...

  २०७८ जेठ ४ गते १०:१८     विकासन्युज

सुरुङ्गा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि सरकारले नौ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ । सङ्घीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक...

  २०७८ जेठ ४ गते ९:५०     विकासन्युज

तनहुँ । सङ्घीय सरकारद्वारा शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई नौ करोड बजेट विनियोजन भएको छ । कोभिड लक्षित पूर्वाधार थप्न सङ्घीय सरकारले प्राथमिकता दिई बजेटको व्यवस्था गरेपछि उपचारमा सहज हुने भएको छ...

  २०७८ जेठ ४ गते ९:३७     विकासन्युज

दमाैली । गण्डकी प्रदेश सरकारले ७५ लाख विनियोजन गरेपछि सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अघि बढाइएको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजनको अभाव हुन थालेपछि प्लान्ट निर्माण प्रक्रिया अघि...

  २०७८ जेठ ३ गते १९:२७     विकासन्युज

काभ्रेपलाञ्चोक । सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड-महामारी ब्यवस्थापनका लागि ६ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम...

  २०७८ जेठ ३ गते १७:२८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित पुष्टि...

  २०७८ जेठ ३ गते १७:२३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २४७ जनामा कोभिड संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २१ हजार ६५३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९...

  २०७८ जेठ ३ गते १६:४९     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ । कोरोनासँग सम्बन्धित लक्षण देखिएर पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण...

  २०७८ जेठ ३ गते १४:२५     कमलेश अग्रवाल

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको छ । यो समयमा सबै उद्योग व्यवसाय ठप्प छ । लाखौं श्रमिकहरु घरभित्रै बस्न बाध्य छन् । यो अवस्थालाई...

  २०७८ जेठ ३ गते १३:५५     विकासन्युज

काठमाडाैं । कमलपोखरीस्थित अग्रवाल भवनमा आइशोलेसन सेन्टर स्थापना गरिएको छ । कमलपोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी क्वारेन्टीन/माइल्ड आइशोलेसन सेन्टरको स्थापना गरिएको हो । अग्रवाल सेवा केन्द्र नेपाल,...

  २०७८ जेठ ३ गते १३:१९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् । भर्चुअल माध्यमबाट आयोजना गरिएको...

  २०७८ जेठ ३ गते १३:१०     विकासन्युज

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन् । उनले प्रदेशका १३...