स्वास्थ्य

  २०७८ असार १४ गते १९:०३     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरस बिरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क...

  २०७८ असार १४ गते १८:२३     विकासन्युज

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग(टेकु) अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन् । आज(असार १४ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले उनलाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । यसअघि उनी...

  २०७८ असार १४ गते १६:४१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप तीन हजार ८५३ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १४ गते १४:५७     विकासन्युज

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ । हेटौँडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डाइलाइसिस...

  २०७८ असार १४ गते १४:४४     विकासन्युज

काठमाडाैं । काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा...

  २०७८ असार १४ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपालमै नेशनल हेल्थ केयरले उत्पादन गरिरहेको रेमडिसिभिर औषधीले बजारमा बिक्रि वितरण गर्ने अनुमति पाएको छ । कम्पनीले उत्पादन गरिरहेको यस औषधीले असार १३ गते अर्थात आइतबार बिक्रि वितरण गर्ने अनुमति पाएको हो । कम्पनीले गएको...

  २०७८ असार १४ गते १२:१२     विकासन्युज

काठमाडाैं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु...

  २०७८ असार १३ गते १७:३४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप तीन हजार ७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १३ गते १७:१७     विकासन्युज

काठमाडौं । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ । फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष...

  २०७८ असार १३ गते ९:२४     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८...

  २०७८ असार १२ गते १६:३८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ४ हजार ९१४ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १२ गते १०:०७     विकासन्युज

सुदूरपश्चिम । कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको...

  २०७८ असार ११ गते १६:५६     विकासन्युज

काठमाडाैं । नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ । ती उपकरण तथा सामग्री आज शुक्रबार बिहानै नेपाल आइपुगेको हाे । इटाली...

  २०७८ असार ११ गते १५:४९     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन । उनले चाँडै...

  २०७८ असार ११ गते १२:१५     विकासन्युज

काठमाडौं । जेठ महिनामा चिनियाँ खोपको पहिलो डोज लगाएकालाई सरकारले असार २२ गतेदेखि दोस्रो डोजको खोप लगाईदिने भएको छ । गत जेठ २५ गतेबाट काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा (देशभर) ६० वर्षदेखि ६४ वर्ष...

  २०७८ असार १० गते १६:४८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २ हजार ५१८ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १० गते १२:१७     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेश्रो लहर आउनसक्ने संभावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुन सक्ने भनिएका बालबालिकाहरुका लागि आवश्यक शैया तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले जेठ २१...

  २०७८ असार १० गते ९:२७     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठनले दुई भिन्न खोप प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ भन्ने विषयमा आफुहरुले कुनै पनि प्रकारको धारणा व्यक्त नगरेको जनाएको छ । स‌गठनले एक विज्ञप्ति जारी गर्दै कोभिड शिल्ड लगाएकाहरुलाई दोस्रो...

  २०७८ असार ९ गते ९:३९     विकासन्युज

काठमाडौं । ललितपुर महानगरले कोभिड शिल्डको पहिलो डोज लगाएको जेष्ठ नागरिकलाई आज कोभिड सिल्डको दोस्रो डोज लगाउँदै छ । महानगरले ७७ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकलाई कोभिड सिल्डको दोस्रो डोज लगाउन लागेको हो । महानगरले जेष्ठ नागरिकसँगैं सम्बन्धित...

  २०७८ असार ८ गते २०:४७     विकासन्युज

काठमाडौं । निजी अस्पतालमा कोभिड संक्रमितको उपचार अब सम्बन्धित विरामीले नै बेहोनुपर्ने भएको छ । यसअघि सरकारी तथा निजी अस्पतालको उपचार खर्च सरकारले बेहोर्ने गरेकोमा अब उक्त खर्च सम्बन्धित बिरामीले नै गर्नुपर्ने भएको हो...