स्वास्थ्य

  २०७८ असार २२ गते १०:०३     विकासन्युज

काठमाडाैं । टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । उनकाे कार्यकाल दुई वर्षकाे रहनेछ । दास अस्पतालकाे...

  २०७८ असार २१ गते १८:४०     डोमी शेर्पा

काठमाडौं । नेपालीले लगाएको दुवै कोरोना विरुद्दको खाेपलाई युराेपियन युनियन (ईयू) ले मान्यता नदिने भएको छ । युरोपियन युनियनले नेपालमा प्रयोग भइरेहेको दुइटै भ्याक्सिन कोभिडशिल्ड र भेरोसेल भ्याक्सिन लगाएकाहरुलाई यात्रा गर्नबाट पनि राेक लगाउने भएकाे हाे । अन्तर्राष्ट्रिय...

  २०७८ असार २१ गते १७:३५     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार साेमबारसम्म देशभर सकृिय संक्रमितकाे संख्या २५ हजार ६९० रहेकाे छ । याे हालसम्म देखिएकाे कुल संक्रमितकाे ३.९७ प्रतिशत हाे । नेपालमा ६ लाख ११ हजार ४३९ जनामा हालसम्म...

  २०७८ असार २१ गते १५:४४     विकासन्युज

काठमाडौं । नवलपरासीका बाबुराम कुमाल सोमबार दिउँसो दक्षिण कोरोया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । कोरियाबाट बिदामा नेपाल आएका कुमाल सरकारले दोस्रो चरणको कोरोना संक्रमणलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय उडान बन्द गर्दा नेपालमा नै रोकिए...

  २०७८ असार २० गते १९:२५     विकासन्युज

काठमाडौं । गोल्छा ग्रुपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकमीलाई सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा गु्रपका निर्देशक शीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह...

  २०७८ असार २० गते १७:१३     विकासन्युज

काठमाडाैं । नेपालमा ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना संक्रमण पुष्टि भएको एक अध्ययनले देखाएको छ । छातीरोग विशेषज्ञ डा. नविनप्रकाश साहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धि प्रेस ब्रिफिङमा आइतबार क्षयरोग केन्द्रले गरेको अध्ययनले यस्तो देखाएको बताएका हुन्...

  २०७८ असार २० गते १६:५३     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ५५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका...

  २०७८ असार २० गते १३:४३     विकासन्युज

काठमाडौं । सरकारले चीनसँग खरिद गर्न लागेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाने भएको छ । नेपाल सरकारले खरिद गरेको तीन लाख डोज खोप निगमले तीन वटा उडान मार्फत ल्याउने भएको छ...

  २०७८ असार २० गते ९:४७     विकासन्युज

कञ्चनपुर । महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन् । बिरामीको उपचारमा सघाउ पु¥याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन् । महिला स्वास्थ्यकर्मीले पिपिइ सेट...

  २०७८ असार १९ गते १६:४४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप तीन हजार ६६ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १९ गते १५:३९     विकासन्युज

झापा । मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन शुरु हुने भएको छ । यसका लागि अस्पतालमा दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ । अबको...

  २०७८ असार १९ गते १३:३५     विकासन्युज

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालले जिल्लामा नै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गरेको छ । अस्पतालले शुक्रबार साँझ शल्यक्रियामार्फत सफलरुपमा प्रसूति गराएको हो । अस्पतालका एमजिडिपी (जनरल प्राक्टिसमा...

  २०७८ असार १८ गते १६:४१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ४५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण मुक्त भएका हुन । हालसम्म कोरोना संक्रमण पुष्टि...

  २०७८ असार १७ गते १७:००     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप चार हजार १७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १६ गते १७:५६     विकासन्युज

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २ हजार ८९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । याेसँगैं नेपालमा काेराेना...

  २०७८ असार १६ गते १३:००     विष्णु नेपाल

काठमाडौं । ‘रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिवमा अब ‘कुशल, अतियोग्य, क्षमतवान् तथा नयाँ गतिशीलता प्रदान गर्ने’ जगन्नाथ चापागाईंले नेतृत्व सम्हाल्नुहुने छ ।’ आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी संस्थाका रुपमा...

  २०७८ असार १५ गते १६:४७     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप चार हजार ३४८ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १५ गते १६:१८     विकासन्युज

काठमाडाैं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस सुरु गरेको छ । पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको...

  २०७८ असार १४ गते १९:०३     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरस बिरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क...

  २०७८ असार १४ गते १८:२३     विकासन्युज

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग(टेकु) अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन् । आज(असार १४ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले उनलाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । यसअघि उनी...