स्वास्थ्य

  २०७८ साउन २ गते १४:१४     विकासन्युज

वाग्मती । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ । सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि...

  २०७८ साउन २ गते १३:५७     विकासन्युज

काठमाडाैं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५...

  २०७८ साउन २ गते १०:३३     विकासन्युज

काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा ५५ वर्षदेखि माथिका उमेरलाई खोप लगाउन शुरु गरिएको छ । महानगरका जनस्वास्थ्य प्रमुख खगराज गलालले साउन २ र ३ गते ललितपुर जिल्लामा ५५ वर्षदेखि माथिकालाई खोप लगाउने जानकारी दिएका...

  २०७८ साउन १ गते १६:३९     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यस्तै पछिल्लो २४ घण्टामा थप...

  २०७८ साउन १ गते १६:११     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अनुदान स्वरुप उक्त खोप सहयोग गर्ने जनाएकी हुन...

  २०७८ साउन १ गते १६:०१     विकासन्युज

काठमाडौं । काठमाडौंमा चार दिनदेखि जारी कोरोनाविरुद्धको खोप अभियान कार्यक्रम स्थगित गरिएको छ । मौज्दातमा रहेको चिनियाँ खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर...

  २०७८ साउन १ गते १२:०३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको...

  २०७८ साउन १ गते १०:४२     विकासन्युज

फाइल फाेटाे पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक...

  २०७८ असार ३१ गते १७:३६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पिसिआर तथा चार हजार ५१२ जनाको एन्टिजेन...

  २०७८ असार ३१ गते १६:१३     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको संचालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि...

  २०७८ असार ३१ गते १३:४१     विकासन्युज

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा आज यहाँ आयोजित पत्रकार...

  २०७८ असार ३१ गते १३:२९     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न...

  २०७८ असार ३१ गते ११:४२     विकासन्युज

काठमाडाैं । काठमाडाैं जिल्लामा हाल खाेप अभियान संचालन भइरहेकाे छ । हाल जिल्लामा मंगलबार(असार २९ गते मंगलबार) चिनियाँ खाेप भेराे सेल विभिन्न ५० वटा स्थानमार्फत दिइरहेकाे छ । जिल्ला प्रशासन कार्यलय काठमाडाैंकाे अनुसार भेराे...

  २०७८ असार ३० गते १७:०४     विकासन्युज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९०५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पिसिआर र...

  २०७८ असार ३० गते १६:२३     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले जोन्सन एन्ड जोन्सनकाे खोप साउन ४ गतेबाट लगाउने भएकाे छ । महानगरका जनस्वास्थ्य प्रमुख खगराज गलालले साउन ४ गतेबाट ५० देखि ५४ वर्ष उमेर समूहलाई खाेप लगाउने जानकारी दिएका हुन् ।...

  २०७८ असार ३० गते १५:४०     विकासन्युज

काठमाडाैं । सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी...

  २०७८ असार ३० गते १३:१५     विकासन्युज

काठमाडौं । नेपाललाई अमेरिकाले सहयोग गरेको जोन्सन एण्ड जोन्सनको खाेपमा समस्या देखिएकाे छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार साे खाेपमा समस्या देखिएकाे हाे । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८४ डोज खोप सहयाेग...

  २०७८ असार ३० गते १२:५८     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसविरुद्धको खोपको विक्री वितरण गर्नेलाई कारवाही हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप किनबेच गरेकाे पाइएमा कारबाही हुने जनाएको हो । सरकारले नै खोपको व्यवस्था गर्न लागेको भन्दै खोपको बिक्री...

  २०७८ असार ३० गते १२:३३     विकासन्युज

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री जनारदन शर्माले खाेप खरिदकाे लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति दिएका छन् । मन्त्री शर्माले बुधबार पदबहाली पछि खाेप खरिदकाे लागि स्विकृति दिएका हुन् । शर्माले सरकारकाे प्राथमितकता खाेपमा रहेकाे बताएका छन् । मंगलबार...

  २०७८ असार २९ गते १६:४०     विकासन्युज

काठमाडौं । भक्तपुर नगरपालिकामा भोलि र पर्सि (असार ३० र ३१) कोभिड विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाकी उपप्रमुख रजीना जोशीले भक्तपुरमा असार ३० र ३१ गते खोप लगाइने जानकारी दिएकी हुन् ।...