स्वास्थ्य

  २०७८ साउन ६ गते १७:२३     विकासन्युज

काठमाडौं । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य...

  २०७८ साउन ६ गते १७:०१     विकासन्युज

काठमाडौं । सरकारले संचालन गरिरहेको खोप अभियानमा सहभागी भएकाहरु केही दिनमै संक्रमित भएर अस्पताल आउन थालेको सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक समेत रहेका बास्तोलाले...

  २०७८ साउन ६ गते १६:४६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ८३८ जनामा स‌क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा भने आज...

  २०७८ साउन ६ गते ११:२०     विकासन्युज

काठमाडौं । चीन सरकारले अनुदान स्वरुप दिएको कोरोना विरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ। बुधबार राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  २०७८ साउन ६ गते १०:१०     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्लामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाउने अन्तिम दिन रहेका छ । ५० दखि ५४ वर्षको लागि ४ गतेबाट सुरु भएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यक्रम आज अन्तिम दिन रहेको...

  २०७८ साउन ५ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरलेबीच मंगलबार द्विपक्षीय सम्झौता भएको छ । एयरक्राफ्ट मार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि दुई संस्थाबीच सम्झौता भएको हो । अस्पतालका महाप्रबन्धक विजय रिमाल...

  २०७८ साउन ५ गते १७:१०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ३ हजार १०८ जनामा स‌क्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो । आज ८ हजार ८३६...

  २०७८ साउन ५ गते १४:०२     विकासन्युज

काठमाडाैं । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ । महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गर्नुभएको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको...

  २०७८ साउन ५ गते ९:२६     विकासन्युज

काठमाडौं । ललितपुर जिल्लामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाउने अन्तिम दिन रहेका छ । ५० दखि ५४ वर्षको लागि हिजो सुरु भएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने आज अन्तिम दिन रहेको छ । महानगरको...

  २०७८ साउन ४ गते १८:१६     विकासन्युज

काठमाडौं । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन् । आज (साउन ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज बसेको...

  २०७८ साउन ४ गते १७:४८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने भएको छ । बैंकले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा...

  २०७८ साउन ४ गते १६:५३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ४४५ जनामा स‌क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो । आज ७ हजमर ८३३ जनाको...

  २०७८ साउन ४ गते १४:४७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आज (साउन ४ गते) देखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति,...

  २०७८ साउन ४ गते १३:३७     विकासन्युज

झापा । मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका...

  २०७८ साउन ४ गते ९:२८     विकासन्युज

काठमाडौं । काठमाडौं र ललितपुर जिल्लामा आजबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु गरिएको छ । दुवै जिल्लाले ५० देखि ५४ वर्षको उमेर समूहलाई जोन्सन एण्ड जोन्सनको ज्यान्सेनको खोप लगाउन सुरु गरेको हो । काठमाडौं महानगरका...

  २०७८ साउन ३ गते १९:४२     विकासन्युज

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोभिड-१९ उपचारमा आवश्यक पर्ने सघन उपचार कक्षका निम्ति आज १५० श्यया हस्तान्तरण गरेको छ । कनून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले...

  २०७८ साउन ३ गते १७:४६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार ६६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन । यस्तैगरी, पछिल्लो २४ घण्टामा थप १८०१...

  २०७८ साउन ३ गते १६:०८     विकासन्युज

काठमाडौं । ललितपुर जिल्लामा साउन ४ र ५ गते जाेन्सन एण्ड जाेन्सनकाे खाेप लगाइने भएकाे छ । ललितपुर महानगरका जनस्वास्थ्य प्रमुख खगेश्वार गलालले ललितपुर जिल्लामा ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सनकाे ज्यान्सेन खाेप लगाइने...

  २०७८ साउन ३ गते १४:१५     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्लामा भोलिदेखि ५० देखि ५५ वर्षकालाई खोप लगाइने भएको छ । काठमाडौं महानगरका जनस्वास्थ्य प्रमुख बद्री बहादुर खड्काले भोलिदेखि ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सन कम्पनीकाे जेन्सन खाेप लगाउने तालिका रहेकाे जानकारी दिएका...

  २०७८ साउन ३ गते १२:३४     विकासन्युज

दाङ । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले...