फोकस

  २०८० फागुन ३० गते १३:५५      इन्द्रसरा खड्का

काठमाडौं । कैलालीका रवीन केसी काठमाडौंको शंकरदेव कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययन गर्दैछन् । प्लसटु धनगढीमै पढेर आएका उनी अस्ट्रेलिया पढ्न जाने तयारीमा थिए । त्यसको लागि मिहिनेत पनि गरे । तर, सफल भएनन्...

  २०८० फागुन ३० गते ८:५६     विकासन्युज

काठमाडौं । चैत महिनाका लागि अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैंकहरूले चैतमा पनि घटाएका हुन् । बैंकहरूले घटाएको ब्याजदर चैत...

  २०८० फागुन २९ गते १७:५८     विकासन्युज

काठमाडौं । सुस्ताएको घरजग्गा क्षेत्र चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाहरू धमाधम ब्याजदर घटाउन थालेका छन् । विगतमा बैंकहरूले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर उच्च पुर्याएका थिए । तर, पछिल्लो समय बैंकिङ्ग प्रणालीमा...

  २०८० फागुन २९ गते १३:२६     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार भएका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । दाहाल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका युवराज शर्मालाई पराजित...

  २०८० फागुन २९ गते १३:१०     सीआर भण्डारी

काठमाडौं । सहुलियतपूर्ण कर्जा प्रवाह गरेवापत सरकारको प्रतिबद्धता, सरकारको नीति तथा कार्यक्रम, संसदले अनुमोदन गरेको बजेट मन्तव्यमा गरिएको व्यवस्थाअनुसार ब्याज अनुदान नदिएपछि बैंकहरूले उक्त कर्जा दिन बन्द गरेको डेढ वर्ष भयो । सरकारको नीतिअनुसार...

  २०८० फागुन २९ गते ११:००     विकासन्युज

काठमाडौं । गएको साता शुक्रबार रातिदेखि युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईलगायत प्रायः सबै सहरमा ठूलो परिमाणमा वर्षा भयो । शुक्रबार रातिदेखि पानीले सडक भरिँदा यातायात आवागमन प्रभावित मात्र बनेन, विमानस्थल धावनमार्गमा पनि पानी...

  २०८० फागुन २८ गते १८:२६     नारायण अर्याल

काठमाडौं । राजनीतिक समीकरणको बद्लावसँगै सरकारको गठबन्धन बद्लिएपछि सरकारको तर्फबाट विभिन्न देशमा नियुक्त भएका राजदूतहरू पनि फिर्ता गर्ने तयारी भएकाे छ । विगतमा पनि सरकारको नेतृत्व परिवर्तनसँगै आफ्नो अनुकुलको राजदूत नियुक्त गर्ने अभ्यास रहँदै...

  २०८० फागुन २८ गते १५:५०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा कम्पनी खोल्ने विषयको जानकारी दिए ।...

  २०८० फागुन २८ गते १५:०४      रामकृष्ण पौडेल

घर नजिकै सप्ताह चलिरहेको थियो । धर्ममा आस्था राख्ने भएकाले धार्मिक कार्यमा समय मिलाएर सहभागी हुने गर्छु । साँझको समय भजन बजाउने र नाच्ने कार्य चलिरहेको थियो । घाटमा जाँदा रित्तो हात… बोलको भजन...

  २०८० फागुन २८ गते १३:४१     सीआर भण्डारी

काठमाडौं । गत बुधबार नेपाल बीमक संघले प्रेस विज्ञप्ति नै जारी गरेर कृषि सम्बन्धि बीमालेख रोक्ने निर्णय गर्‍यो । सरकारले कृषि बीमा बापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएसम्म कृषि सम्बन्धि बीमालेख रोक्ने संघले घाेषणा गरिसकेकाे...

  २०८० फागुन २८ गते १२:२३     इन्द्रसरा खड्का

काठमाडौं । अहिले धेरै विद्यार्थीको रोजाइमा पर्छ डाक्टर र इन्जिनियरलगायत अरु प्राविधिक विषय । अभिभावकलाई पनि आफ्नो छोराछोरीले यही पढुन् भन्ने लाग्छ । सामाजिक कार्य (सोसियल वर्क) पढेर के हुन्छ ? अरु विषय किन...

  २०८० फागुन २८ गते ८:५२     विकासन्युज

काठमाडौं । पछिल्लो समय भारतमा विदेशी लगानीकर्ताको आकर्षण आशातित रूपमा बढ्दै गएको छ । यसको पुष्टि विदेशी विनिमय सञ्चिति उल्लेख्य दरमा बढेको तथ्यांकबाट हुन्छ । पछिल्लो दुई सातामा मात्रै विदेशी मुद्रा सञ्चिति ९ अर्ब...

  २०८० फागुन २७ गते १८:०६     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वि.सं २०७९ मंसिरमा विभिन्न ७ वटा कम्पनीलाई लघुबीमा व्यवसाय गर्न इजाजतपत्र (लाइसेन्स) दिने निर्णय गर्याे । गर्डियन, क्रेष्ट र लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्सले जीवन लघुबीमा र ट्रष्ट, स्टार, प्रोटेक्टिभ...

  २०८० फागुन २७ गते १६:०८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ७ महिनामा झण्डै ४ खर्ब रुपैयाँ बराबरको निक्षेप गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म बैंकहरूको निक्षेप ७ प्रतिशत बढेर...

  २०८० फागुन २७ गते १५:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार मुलुकमा विदेशी मुद्राको...

  २०८० फागुन २७ गते ११:१२     ऋतु

काठमाडौं । उनलाई बाल्यकालमा अभाव भन्ने थाहा भएन । त्यसमाथि घरकी कान्छी छोरी । परिवार सम्पन्न थियो । पढाइ औसतभन्दा माथि ।  राम्रो पढेर राम्रो ठाउँमा जागिर खाने सपना मनमा थियो । ललितपुर पुल्चोकमा...

  २०८० फागुन २७ गते ८:३५     विकासन्युज

काठमाडौं । जीवनमा जतिसुकै कठिनाइ आए पनि यदि हामी दृढ छौं भने ठूलो सफलता हासिल गर्न सक्छौं । संसारमा यस्ता धेरै मानिस छन् जो कठिनाइ आइपर्दा निरुत्साहित हुन्छन् । तर, कमै मानिसहरूले कठिनाइहरूको सामना...

  २०८० फागुन २६ गते १४:०७     विकासन्युज

काठमाडौं । मिडिया टाइकून तथा अर्बपति ९२ वर्षीय रुपर्ट मर्डोकले उनकी प्रेमिका एलेना जुकोभासँग विवाह गर्न लागेका छन् । अवकासप्राप्त रुसी मलेक्युलर बायोलोजिस्ट जुकोभासँग केही महिनादेखि डेटिङ गरिरहेको बताइएको छ । उनको बिहे यही...

  २०८० फागुन २५ गते १७:१६     विकासन्युज

काठमाडौं । चन्द्रमामा पुगि सकिन्, अरू देशका नारी हाम्रा भने पिठ्यूँमा छन्, घाँस दाउराका भारी । एक समय थियो, छोरीलाई घाँस दाउरामा सीमित राख्ने र छोरालाई विद्यालय पढाउने । छोरीहरू मेलापाखामा गएर विरहका गीतमा...

  २०८० फागुन २५ गते १३:५६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्मचारीसँगै सञ्चालक समूहमा पनि महिलाको सहभागिता बढ्दो छ । बैंकमा कार्यरत महिलाहरू बैंकबाट विदा भएसँगै उनीहरु धमाधम सञ्चालकका रुपमा नियुक्त हुने अभ्यास बढिरहेका छन् । अहिले अधिकांश वाणिज्य...