फोकस

  २०८० चैत ९ गते १७:१७     विकासन्युज

काठमाडौं । च्याम्पियन फुटवेयरको नाममा रहेको १० रोपनी जग्गा सरकारले फिर्ता ल्याएकाे छ । बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको सो जग्गा च्याम्पियन फुटवयेरको नाममा लगिएको थियो । अहिले सरकारले सो जग्गा फिर्ता ल्याउने निर्णय गरेको हो...

  २०८० चैत ९ गते १४:१४     विकासन्युज

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया)लाई संशोधन गरेर बैंक तथा वित्तीय संस्थाका ठूला सेयरधनीमाथि कडाइ गर्ने संकेत देखाएको छ । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन...

  २०८० चैत ९ गते ११:०१     सन्तोष रोकाया

काठमाडौं । वित्त कम्पनीलाई वाणिज्य बैंक बनाउँछु भनेर एक दशक अगाडि ठूलो संघर्षमा थिए योगेन्द्रप्रसाद श्रेष्ठ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष रहेका श्रेष्ठले सो कम्पनीलाई वाणिज्य बैंक बनाउने लहडमा मनलाग्दी किसिमले...

  २०८० चैत ८ गते १८:५७     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणले जारी गरेको १८ बुँदे निर्देशन हुबहु पालना गर्न नसकिने बताएका छन् प्राधिकरणको १८ वटै बुँदाहरू कार्यान्वयन गर्दा खर्च बढ्न गई घाटा हुने भएकाले हुबहु कार्यान्वयन नगर्ने मनसायमा बीमा कम्पनीहरू...

  २०८० चैत ८ गते १६:१८     विकासन्युज

काठमाडौं । ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दैछन् । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन...

  २०८० चैत ८ गते १४:४५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ । बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतोले बिक्रीमा राखेको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...

  २०८० चैत ८ गते ११:३८     विकासन्युज

काठमाडौं । आधा दर्जन विकास बैंकको प्राथमिक पुँजी कोष टाइट हुँदा चालु आर्थिक वर्षको नाफाबाट आगामी लाभांश बाँड्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आधा दर्जन विकास बैंकको...

  २०८० चैत ८ गते १०:१४     विकासन्युज

काठमाडौं । उद्योगी विनोद चौधरीले बयान दिएर निस्किँदै आफूमाथि राजनीति भइरहेको बताए । उनले आफूमाथि राजनीतिक स्टन्ट भइरहेको पनि बताउँदै स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने धारणा पनि राखेका छन् । सरकारी वकिलको...

  २०८० चैत ७ गते १८:४९     इन्द्रसरा खड्का

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पनि विद्यार्थीको संख्या वर्षेनी घट्दै गएको छ । प्लस टु तथा स्नातकसम्म पढाइ हुने कलेजहरूले विद्यार्थीको संख्या घटिरहेको बताइरहँदा त्रिभुवन विश्वविद्यालयमा पनि स्नातकोत्तर र...

  २०८० चैत ७ गते १४:४१     ऋतु

काठमाडौं । सन् २०२४ को पहिलो दुई महिना मुलुकको पर्यटन उद्योगका लागि सुखद संकेत लिएर आएका छन् । दुई महिनामा पौने २ लाख पर्यटक आउनु एक हिसाबले सुखद संकेत नै मान्नुपर्छ । विश्वव्यापी कोरोना...

  २०८० चैत ७ गते १३:३९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको तलब तथा पारिश्रमिक साढे ५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा बैंकका सीईओहरूको तलब ५.६३ प्रतिशत अर्थात्...

  २०८० चैत ७ गते ११:१२     सन्तोष रोकाया

काठमाडौं । पछिल्लो समय नेपाली व्यवसायीहरूको रोजाइ चिनियाँ बजार पर्न थालेको छ । व्यवसायीहरूले वस्तु आयातका लागि चिनियाँ बजार छनोट गर्न थालेपछि नेपालको चीनसँगको व्यापार पनि बढ्दै गएको तथ्यांकले देखाएको हो । चिनियाँ बजारमा...

  २०८० चैत ७ गते १०:०९     विकासन्युज

काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण...

  २०८० चैत ६ गते १९:०७     इन्द्रसरा खड्का

काठमाडौं । सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अहिले नर्भिक अस्पतालमा छन् । उनकाे स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा भर्ना गरिएको छ । पूर्व सभामुख समेत रहेका...

  २०८० चैत ६ गते १९:००     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई १८ बुँदे निर्देशन दिएको छ । प्राधिकरणबाट समय समयमा बीमकको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा कैफियत देखिएको तथा बीमा सम्बन्धी...

  २०८० चैत ६ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपालमा विद्युतीय सिगरेट (भेप्स)को प्रयोग बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार प्रत्येक महिना विद्युतीय सिगरेटको आयात बढ्दै गएको देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्येक महिना विद्युतीय सिगरेटको आयात बढ्दा...

  २०८० चैत ६ गते १५:३१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँबराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनाको अवधिमा आयात २.६६ प्रतिशतले घटेर सो...

  २०८० चैत ६ गते ११:४०     विकासन्युज

देशभरीका २९३ वटा नगरहरूमध्ये आर्थिक वर्ष ०७९/८० मा आर्थिक विकास सूचकांकमा बुटवल उपमहानगरपालिका उत्कृष्ट बन्न सफल भएको भन्दै नगरपालिका संघले सम्मान गरेको  छ । खेलराज पाण्डेय प्रमुखमा निर्वाचित भएको पहिलो वर्षको कार्यसम्पादनमा नै उपमहानगर...

  २०८० चैत ६ गते १०:५९     ऋतु

काठमाडौं । स्वदेशी जुत्ताचप्पल उद्योगले बिस्तारै उचाइ लिइरहेका बेला पछिल्लो समय यो क्षेत्रमा खासै सुखद संकेत देखिएका छैनन् । कोरोना महामारीपछि घिटिघिटी चलिरहेको जुत्ताचप्पल उद्योगमा पछिल्लो समय अर्को कालो बादल मडारिइरहेको छ । यसबाट...

  २०८० चैत ५ गते १७:३४     सन्तोष रोकाया

काठमाडौं । सहकारी संस्थाहरूको नियमनका लागि दोस्रो तहको नियामक (एसटीआई) गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको नियमन तथा सुपरीवेक्षणका लागि एउटा स्वायत्त नियमनकारी...