काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दिएको छ । एक दशक पुरानो नेपाल पुनर्बीमा कम्पनीले जोखिम बहन गर्न नसकेको भन्दै प्राधिकरणले हिमालयन पुनर्बीमा कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दियो ।...
काठमाडौं । कोखको सोख सबै आमाबुबामा हुन्छ । जब कोख खाली हुन्छ नि त्यसपछि मात्रै थाहा हुन्छ ‘पीडा’ । परिपक्व उमेर भइसक्दा पनि जब छोराछोरी जन्मिदैनन् नि तब समाजले प्रहार गर्ने असह्य वाणहरूको दुखाइ...
काठमाडौं । कुनै समय व्यवसाय विस्तारमा आक्रामक बनेका बैंक तथा वित्तीय संस्थाहरू अहिले ब्यालेन्ससिट व्यवस्थापनमा लागेका छन् । प्रत्येक महिना ऋण असुली नभएर खराब कर्जा बढ्दै गएपछि बैंकरहरू ब्यालेन्ससिट म्यानेज्मेन्टमा लागेका हुन् । अहिले...
काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ७ महिनामा धान र चामलको आयात करिब ५७ प्रतिशतले गिरावट आएको भन्सार विभागले जनाएको छ । यस वर्ष माघ मसान्तसम्ममा १० अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको धान...
बर्दियाकी गिरिजा शाही ६५ वर्षकी भइन् । उनलाई प्यारालाइसिस भएको ६ वर्ष भयो । उनको जीवन अहिले एउटा ह्वीलचियरमा गएर थन्किएको छ । श्रीमानको मृत्यु भयो । भएकी एउटी छोरी पनि बिहे गरेर गइन् ।...
काठमाडौं । मिडिया क्षेत्रमा आईपीओ ल्याउने पहिलो कम्पनी बन्यो नेपाल रिपब्लिक मिडिया । कम्पनीले आईपीओ ल्याउँदा विभिन्न आरोप खेप्नु पर्याे । कतिपय लगानीकर्ताहरूले घाटामा रहेको कम्पनीलाई सेयर निष्काशन गर्न दिएर नेपाल धितोपत्र बोर्डमाथि आक्रोस व्यक्त...
पुँजी वृद्धिका लागि मर्जरको विकल्प रोजेका कम्पनीहरू मर्जरपश्चात् सिनर्जी ल्याउन सफल भइसकेका छैनन् । मर्जरपश्चात् बीमा कम्पनीहरूमा देखिएका समस्याहरू सतहमा देखिन थालेका छन् । तर, हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने आफ्नो व्यवसाय घट्न दिएको छैन...
काठमाडौं । सरकारले बिहीबार सार्वजनिक गरेकाे चालू आर्थिक वर्षको लागि तय गरेको माइलस्टोनको प्रगति समीक्षामा प्रधानमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय बाहेक अन्य सबै मन्त्रालय फेल भएका छन् । सरकारले बजेट ल्याउने र कार्यान्वयनको समीक्षा...
काठमाडौं । चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेट समीक्षामा प्रधानमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय बाहेक अन्य सबै मन्त्रालय फेल भएका छन् । चालु आर्थिक वर्षको ७ महिनाको कार्यसम्पादनमा मन्त्रालयस्तरमा संघीय मामिला मन्त्रालयले ६७ अंक...
काठमाडौं । साविक प्रभु लाइफ र साविक महालक्ष्मी लाइफ मर्ज भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको ७ महिना मात्रै भयो । तर, प्रमुख कार्यकारी अधिकृत (सीईओ), दुई जना नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)सहित १५...
काठमाडौं । हरेक दम्पत्तिलाई स्वस्थ्य बच्चा चाहिन्छ । विज्ञहरू महिलाले स्वस्थ बच्चा जन्माउन २२ देखि ३५ वर्षभित्र पहिलो सन्तान जन्माइसक्न सल्लाह दिन्छन् । तर, तत्काल बिहे गर्न इच्छा नभएका र स्वस्थ बच्चा खोज्नेहरूका लागि...
काठमाडौं । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतम र उनीपछि सीईओ भएका मनोज न्यौपाने (हाल प्रभु बैंकका डीसीईओ) सहित १० जना बैंकर पक्राउ परेको विषयले अहिले बैंकिङ क्षेत्र तरंगित छ...
काठमाडौं । बुद्धनगर बस्ने सञ्जु श्रेष्ठ पेसाले नर्स हुन् । फुर्सदको समयमा उनलाई सपिङ गर्न खुबै मन पर्छ । तर, उनलाई आफूलाई चाहिने सामान किन्न पसल-पसल चहार्न भने दिक्क लाग्छ । ‘अहिले आफूलाई मन...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिना (साउनदेखि पुससम्म)मा सो मात्राको नाफा कमाएको हो ।...
सरकारका उच्च अधिकारीहरू निर्मम बनेर नीतिगतरूपमा बैंकर्सलाई पाता कस्दै गए । बैंकर्सको स्वतन्त्रता र बैंकको नाफा कटौति हुनेगरी अनेक निर्देशन जारी गरे । यतिसम्म कि बैंकहरूको संचित नाफा खान अर्थमन्त्री डा. प्रकाशशरण महतले कर...
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरूले साढे २२ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ लघुबीमासहित १७ वटा...
काठमाडौं । मंगलबार नेपाली सञ्चारमाध्यममा बैंकरहरूलाई प्रहरीले पक्राउ गरेको विषयले निकै प्राथमिकता पायो । त्यसमा पनि तत्कालीन सेञ्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतम र उनीपछि सोही बैंकमा सीईओ भएर हाल प्रभु बैंकको...
काठमाडौं । रौतहटका छोट्टु राउत कुर्मी सोमबार भृकुटीमण्डपमा भेटिए । २३ दिन लगाएर रौतहटबाट पैदल हिँडेर आएका उनी साहुले कब्जा गरेको घडेरी फिर्ता पाउनुपर्ने माग बोकेर काठमाडौं पुगे । तराइको फाँटमा हिँडेका उनी काठमाडौं...
काठमाडौं । सहकारीका बचतकर्ताको तीन अर्ब रुपैयाँ रुपैयाँ हिनामिना गरेर अहिले हिरासतमा रहेका रविन्द्र चौलागाईंले विभिन्न बैंकसँग साढे ३ अर्ब बढी ऋण लिएको भेटिएको छ । देउराली बुहउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनले...
काठमाडौं । मंगलबार प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिृकत (डीसीईओ) मनोज न्यौपाने पक्राउ परे । उनीसँगै तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.