फोकस

  २०७३ पुष १० गते ११:०१     विकासन्युज

काठमाडौं, १० पुस । नेपाल राष्ट्र बैंकले नयाँ वित्तीय संस्थालाई २०६३ सालबाट इजाजत दिन रोकिएपछि समस्याग्रस्त अवस्थामा सचालनमा भएकामा नयाँ लगानीकर्ता प्रवेश गर्न थालेका छन् । समस्याग्रस्त वित्तीय संस्थालाई किनेर राम्रो व्यवस्थापन बनाएर संचालन...

  २०७३ पुष ९ गते १३:००     नारायण पौडेल

काठमाडौं, ९ पुस । नेपाल आयल निगमले पूर्वाधार विकास कोषका नाममा संकलन गरेको अरबौं रुपैंयाँको हिसाब किताब समेत नरखी खर्च गरेको फेला परेको छ । निगमले २०७१ साल माघ देखि आफ्नो पुर्वाधार सुदृढीकरणका लागि...

  २०७३ पुष ८ गते २०:०९     विकासन्युज

काठमाडौँ, ८ पुस । बुटवल पावर कम्पनी (बीपीसी) लिमिटेडले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीलाई आव ०७२/७३ को खुद मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश र खुद मुनाफा...

  २०७३ पुष ८ गते १७:००     रमेश लम्साल

काठमाडौं, ८ पुस । सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको...

  २०७३ पुष ८ गते १०:१९     विकासन्युज

काठमाडौं, ८ पुस । चालू आर्थिक वर्षको ५ महिनामा अर्थ मन्त्रालयले भइपरि खर्च शीर्षकबाट २४ अर्ब २ करोड रुपैयाँ निकासा गरेको छ । यो रकम बजेटमा विनियोजित शिर्षक भन्दा वाहिर खर्च भएको छ ।...

  २०७३ पुष ७ गते १७:३०     विकासन्युज

काठमाडौं, ७ पुस । व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं उपत्यकामा मेट्रो रेलको निर्माण तत्काल आरम्भ गर्न सरकारलाई निर्देशन दिएको छ । बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको उपस्थितीमा सम्पन्न समितिको बैठकले मेट्रो...

  २०७३ पुष ७ गते १५:३९     विकासन्युज

काठमाडौं, ७ पुस । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको छ । बिहिबार बसेको सो समिति अन्तर्गत गठिन उप समिति बैठकले नेपाल आयल निगमले हालै...

  २०७३ पुष ७ गते १४:५७     विकासन्युज

काठमाडौं, ७ पुस । सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाक आफैं बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आइएल एण्ड एफएसँगको सम्झौता तोडेर फास्ट ट्रयाक आफैं बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयलाई बिहिबार बसेको मन्त्रिपरिषद...

  २०७३ पुष ७ गते १३:००     विकासन्युज

काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले...

  २०७३ पुष ७ गते ९:१९     विकासन्युज

काठमाडौं ७, पुस । नेपाल र भारतबीच हवाई सेवाको पहुँच विस्तारको विषयमा नयाँ सम्झौता भएको छ । भारतको नयाँ दिल्लीमा बुधबार र विहिबार भएको हवाई सेवा तथा हवाई ट्राफिक संचालन गर्ने तथा हवाई मार्ग...

  २०७३ पुष ६ गते १६:५६     नारायण पौडेल

काठमाडौं, ६ पुस । निर्माणाधिन ९४५ किलोमिटर लामो रेलमार्गले मेची- महाकाली यात्रालाई करिब ५ घण्टामै सम्भव बनाउने भएको छ । रेल विभागको नेतृत्वमा निर्माण आरम्भ गरिएको मेची महाकाली विद्युतिय रेल मार्गले प्रति घण्टा २००...

  २०७३ पुष ६ गते १२:५५     विकासन्युज

काठमाडौं, ६ पुस । भारतबाट नेपाल भित्र्ने वस्तु तथा सेवामध्ये २८ दशमलव ७ प्रतिशत लेडर अफ त्रेडिट(एलसी) मार्फत हुने गरेको एक अध्ययनले देखाएको छ । आयातकर्ता व्यवसायीले बाँकी अन्य व्यापार बैंकिङ उपकरण तथा सोझै...

  २०७३ पुष ६ गते १०:२९     विकासन्युज

काठमाडौं, ६ पुस । सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका...

  २०७३ पुष ६ गते ९:२०     विकासन्युज

काठमाडौं ६, पुस । काठमाडौं उपत्यकामा बढ्दै गएको मानव वस्ति, बद्दो प्रदूषण तथा विभिन्न रोगका कारण हस्पिटलको सेवा पनि थप हुँदै गएका छन् । राजधानी केन्द्रित हस्पिटल धमाधम निर्माण भइरहेका छन । पछिल्लो समय...

  २०७३ पुष ५ गते २०:१३     विकासन्युज

काठमाडौं, ५ पुस । नाम जुधेपछि सिद्धार्थ डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकबीच नामको लडाई शुरु भएको छ । यो लडाईमा नेपाल राष्ट्र बैंकले सिद्धार्थ बैंकलाई काखी च्यापेको छ भने सिद्धार्थ डेभलपमेन्ट बैंकलाई नाम परिवर्तन...

  २०७३ पुष ५ गते १६:१९     विकासन्युज

काठमाडौं, ५ पुस । नेपालस्थित दर्जनौं मुलुकका राजदुतहरुले वैदेशिक लगानी बढाउनका लागि हायर एण्ड फायरको व्यवस्थासहित लचिलो श्रम ऐन ल्याउनुपर्ने बताएका छन् । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न...

  २०७३ पुष ५ गते १०:३२     नारायण पौडेल

काठमाडौं,५ पुस । निर्माणाधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल क्षेत्रभित्र नम्बरी जमिनमा बसोबास गर्दै आएका ११० घरधुरीले आगामी फागुनमा एक अर्ब २४ करोड मुआब्जा पाउने भएका छन् । निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाले ११० बिगाह जमिनमा बसोबास...

  २०७३ पुष ४ गते १७:१५     विकासन्युज

काठमाडौं, ४ पुस । बीमा समितिको अध्यक्षमा तेस्रो कार्यकालको लागि लविङ गर्दै आएका बर्तमान अध्यक्ष फत्तबहादुर केसी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनलाई प्रधानमन्त्री प्रचन्डका प्रशासकीय सचिव नारायण दाहालले समेत भेट गर्न नदिएपछि उनी निरास हुँदै...

  २०७३ पुष ४ गते १६:००     विकासन्युज

काठमाडौं, ४ पुस । नेपाल धितोपत्र बोर्डले थप तीनवटा क्लियरिङ बैंक थप्नको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्यिरिङ लिमिटेडलाई निर्देशन दिएको १० महिना वितिसक्दा पनि अझै क्लियरिङ बैंक थपिएको छैन । माघ...

  २०७३ पुष ३ गते १७:३०     विकासन्युज

काठमाडौं, ३ पुस । नारायणगढ–बुटवलको ११५ किलोमिटर र भैरहवा–लुम्बिनीको १८ किलोमिटर सडक आगामी साढे तीन बर्षभित्रै चार लेनको सडकमा स्तरोन्नति हुने भएका छन् । भैरहवा–लुम्बिनी खण्डको १८ किलोमिटर सडक आगामी ३ बर्षभित्रै चार लेनको...