काठमाडौं । नेपालको सेयर बजारको वादशाहको रुपमा परिचित निर्मल प्रधान र कर्पोरेट लफडाबाजको नाममा परिचित लक्ष्मी बहादुर श्रेष्ठबीचको सेयर कारोबार विवाद सर्बोच्च अदालतमा पुगेको छ । नेपाल बंगलादेशको १ लाख ७१ हजार ८१८ कित्ता...
काठमाडौं । भारतले नेपाललाई अन्तराष्ट्रिय रेलवे नेटवर्कमा जोडिनबाट रोक्ने प्रयास थालेको छ । ट्रान्स एसियन रेलवे नेटवर्कको मुल लाइनलाई नेपाल प्रवेश गर्न नदिएर भारतले आफ्नै भूमिबाट पाकिस्तान तर्फ मोड्न लागेको हो । ट्रान्स एसियन...
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणमा आधुनिक प्रविधिको प्रयोग सुरु भएको छ । हिमाल आरोहणमा जाने अरोहीलाई राष्ट्रिय पर्वतीय पर्यटन प्रतिष्ठानले हरेक घण्टा मौसमको जानकारी गराउने भएको छ । एप्स बनाएर मौसमको जानकारी छिछिनमै...
काठमाडौं । बाहिरी चक्रपथको पाइलट प्रोजेक्टमा १५० भन्दा बढि घरहरु भत्काइने भएको छ । यतिबेला चोभार–सतुंगल खण्डको ६.६१८ किलोमिटर खण्डको काम अघि बढाउने अन्तिम तयारी भैरहेको छ । सो खण्डमा हाल १५० वटा घर...
काठमाडौं । सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने गृहकार्य शुरु गरेको छ । यसअघि बैंक सञ्चालक समितिले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार देबः विकास बैंक...
काठमाडौं । भारतले प्रति व्यक्ति ४५०० सय भन्दा बढि भारतीय रुपैंयाँ साट्न नसकिने स्पष्ट पारेको छ । नेपालीसँग रहेको ५०० र एक हजार दरका भारु सटहीबारे छलफल गर्न नेपाल आएको रिजर्भ बैंक अफ इण्डिया(आरबिआइ)को...
काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडक आयोजनाको लागत पछिल्लो ८ बर्षमा १७७ प्रतिशत भन्दा धेरै वृद्धि भएको छ । २०६५ सालमा तयार भएको लागत अनुमान ८ बर्षपछि ११७ दशमलब २४ प्रतिशतले वृद्धि भएको हो...
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले निश्काशन गरेको हकप्रद सेयरमा संस्थापक तर्फको ६४.१६ प्रतिशत हकप्रद बिक्री हुन सकेन । लगानी गर्न पैसाको नभएको कारण जनाउँदै संस्थाकहरुले हकप्रद सेयर नकिनेको फाइनान्सका प्रबन्धक विकास शाक्यले विकासन्युजलाई बताए...
काठमाडौं । पर्यटकीय क्षेत्र ठमेल सुधार गरेर यसको छवि परिवर्तन हुने भएको छ । सधै फोहोर, साँघुरो बाटो, हकरको तानातान, सुरक्षा नहुने र बेलुकाको समयमा बत्ति नहुने गुनासो बढ्ने गरेको ठमेल सुधारतर्फ उन्मुख भएको...
काठमाडौं । बिशेष आर्थिक क्षेत्र(सेज) बनाउन चिनियाँ र भारतीय उद्योगीले प्रस्ताव गरेका छन् । सेज विकास समितिका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टका अनुसार चीन र भारतका उद्योगीहरुले सेज बनाउने प्रस्ताव पेश गरेका छन तर...
काठमाडौं । इन्टरनेट सेवमा भएको व्यापक विस्तारसँगै विदेशबाट आउने कलको आम्दनीमा व्यापक कटौती भएको छ । विदेशबाट आउने कलको आम्दानी ३२ अर्ब ९४ करोड रहेको छ । यो आम्दानी टेलिकमको प्रमुख २ सेवाप्रदायक कम्पनी...
काठमाडौं । बीमा समितिले पाँच वटा जीवन बीमा कम्पनीको बोनस दर स्वीकृत गरेको छ । समितिले मेट लाइफ एलिको, नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)को बोनस दर...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणाली कार्यान्वयनमा गरेपछि भएको सार्वजनिक निस्कासनमा ५० प्रतिशत आवेदन आस्वा प्रणालीबाटै भएको छ । बोर्डले माघ १ गते देखि धितोपत्र खरिद सार्वजनिक निष्काशन सम्बन्धी निर्देशिका, २०७३ को नयाँ...
काठमाडौं । बाहिरी चक्रपथ आयोजनाबाट विस्थापित हुने जनतालाई सरकारले अपार्टमेन्ट बनाइदिने भएको छ । बाहिरी चक्रपथ आयोजनाले विस्थापितहरुलाई अपार्टमेन्ट बनाएर पुनस्थापना गर्ने भएको हो । ‘बाहिरी चक्रपथ आयोजनाबाट विस्थापित हुनेहरुलाई अपार्टमेन्ट बनाएर राख्ने मोडालिटीबाट...
काठमाडौं । सरकारले आगामी बैशाख १५ गतेदेखि काठमाडौ महानगरपालिका तथा विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रभित्र संचालन हुने टिभीका लागि अनिवार्य डिजिटलमा जानुपर्ने व्यवस्था गरेको छ । सरकारको यो व्यवस्थाका कारण अब हरके...
काठमाडौं । भूकम्प पीडितको घर निर्माणको मापदण्ड अनुगमन तथा सहयोगका लागि भन्दै खटाइएका इञ्जिनियर तथा प्राबिधिकहरुले काम नगरेपछि आफैँ घर बनाउने जनतालाई पनि अनुदान दिने निर्णयमा पुर्ननिर्माण प्राधिकरण पुगेको छ । गाउँमा सरकारी प्राविधिकहरू...
काठमाडौं । काठमाडौंको पुरानो बस पार्कमा २९ तल्ले काठमाडौं टावर निर्माण गर्ने कम्पनीका प्रमुख लगानी कर्ता मनोज कुमार भेटवाल फेरी कालो सूचिमा परेका छन् । एनसीसी बैंकबाट लिएको ऋण तिर्न नसकेपछि बैंकले उनको झापामा...
नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको बस्तुगत उपाध्यक्ष पदमा अनुपबहादुर मल्लले उम्मेदवारी घोषणा गर्नुभएको छ । महासंघमा अरु निर्वाचन प्यानल बनाएर प्रतिस्पर्धा गर्दै छन् तर मल्लले आफूलाई स्वतन्त्र रुपमा उम्मेदवार घोषण गर्नुभएको छ ।...
काठमाडौं । २८ अर्बको पुर्ननिर्माण कोष एक महिना भित्रै सञ्चालनमा ल्याउन विकास समितिले निर्देशन दिएको छ । बुधबार बसेको विकास समितिले बैठकले राष्ट्रिय पुननिर्माण कोष एक महिना भित्रै सञ्चालनमा ल्याएर पुननिर्माणको गति बढाउन सरकारलाई...
काठमाडौं । नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुगेको छ । टेलिकमले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा आफ्नो प्रति सेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुर्याएको हो । जबकी गत आवको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.