काठमाडौं । सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट संसदमा पेस गरेको छ । बजेटको आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट...
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि योगदानमा आधारित पेन्सनको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले पेश गरेको आगामी आर्थिक बर्षको बजेट वक्तव्यले योगदानमा आधारित पेन्सनको व्यवस्था कार्यान्वयन गर्ने भनेको छ ।...
काठमाडौं । सरकारले निजगढ, भैरहवा र पोखरा विमानस्थल निर्माणका लागि १३ अर्ब ७३ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले व्यवस्थापिका संसदमा पेश गरेको आगामी आर्थिक बर्षको वजेट अनुसार तीन...
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि विदेश जाने नेपाली कामदारका लागि बैंक खाता अनिवार्य गरेको छ । त्यसरी खोलिएका खातामा मात्रै उनीहरुले रेमिटेन्स पठाउन पाउनेछन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफ्नो आम्दानीको केहि हिस्सा...
काठमाडौं । सरकारले नेपालको जलविद्युत विकासका लागि ६२ अर्ब ४७ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले पेश गरेको बजेटका अनुसार जलविद्युतको बिकास तथा प्रसारण लाइनको स्तरोन्नतिका लागि ६२ अर्व...
काठमाडौं । सरकारले थानकोट नौविसे सुरुङ मार्ग निर्माण गर्न ५ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सो बजेटको घोषणा गरेका हुन् ।...
काठमाडौं । सरकारले नेपालभित्र रेल मार्गको निर्माणका लागि ४ अर्ब २ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले पेश गरेको आगामी आर्थिक बर्षको बजेटमा रेल मार्ग निर्माणका लागि ४ अर्ब २...
काठमाडौं । सरकारले भूकम्पपछिको पुननिर्माणका लागि एक खर्ब ४६ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । पुननिर्माण प्राधिकरणले खर्च गर्न पाउने गरि सो बजेट विनियोजन गरिएको अर्थमन्त्रीले वाचन गरेको वक्तव्यमा उल्लेख गरिएको छ...
काठमाडौं । बुढीगण्ढकी जलविद्युत आयोजनाको मुआब्जा वितरण तथा इन्जिनियरिङको काम गर्न १० अर्ब १७ विनियोजत गरिएको छ । त्यस्तै सिमरा, लुम्बिली र पोखारा विमानस्थत निर्माणको लागि १३ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ...
काठमाडौं । सरकारले काठमाडौं निजगढ फास्ट ट्रयाकलाई १० अर्ब १४ करोड रकम विनियोजन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मात्रै शिलान्यास गरेको फास्ट ट्रयाकलाई चालु आवमा १० अर्ब बजेट विनियोजन गरिएको थियो ।...
काठमाडौं । सरकारले स्थानिय तहलाई न्युनतम १० करोडदेखि एक अर्ब २३ करोड रुपैंयाँसम्म उपलब्ध गराएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले व्यवस्थापिका संसदमा पेश गरेको बजेटमा गाउँपालिकाले न्युनतम १० देखि ३९ करोडसम्म बजेट पाउनेछन्...
काठमाडौं । नयाँ बजेटले स्थानिय तहका लागि वित्तिय हस्तान्तरण उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताए । संबिधान अनुसार सम्पन्न हुनुपर्ने २ निर्वाचन र भूकम्पपछिको पुननिर्माणलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताएका हुन् ।...
अर्थमन्त्री कृष्ण बहादुर महराले उच्च आर्थिक वृद्धिदर, लोडसेडिङ अन्त्य र लगानीको बातावरणमा धेरै सुधार आएको बताउँदै अर्थतन्त्रमा गम्भिर चुनौति रहेको बताएका छन् । बैदेशिक व्यापार घाटा, गैर बैकिङ कारोबार, अनौपचारिक अर्थतन्त्रलाई अर्थमन्त्रीले निकै ठूलो...
काठमाडौं । १० औं गणतन्त्र दिवसका अवसरमा सरकारले ६ जना उद्योगी व्यवसायीलाई विभिन्न मान पदवी तथा विभुषणले सम्मान गरेको छ । सरकारले उद्योगपति राजेन्द्र खेतानदेखि सतिश कुमार मोर र कैलाशचन्द्र गोयलसहित ६ जना उद्योगी...
काठमाडौं । १० औं गणतन्त्र दिवसका दिन लोडसेडिङ हटाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदकले सम्मान गरिँदैछ । तर बिडम्बना प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाल पनि कुलमानलाई नै दिइने सुप्रबल जनसेवाश्री...
काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको पर्यटन ब्राण्डिङको औपचारिक अभियान हुने भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपालको संयुक्त आयोजनामा काठमाडौंमा पहिलो हिमालयन ट्राभल मार्ट हुँदैछ । पर्यटन...
काठमाडौं । सूचिकृत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धी साधारण सभाबाट गरेको निर्णय उल्टाउन नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाडफाँट निर्देशिका २०७४ मार्फत हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको...
काठमाडौं । सरकारी लगानीमा चलेको २३ वटाले आर्थिक वर्ष २०७२/७३ मा करिव ३५ अर्ब (३४ अर्ब ९४ करोड) रुपैयाँ नाफा गरेका छन् । ४१ वटा संस्थान मध्ये अरु सबै घाटामा गएका छन् । सबै...
काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी र एनएमबी बैंकले प्रस्ताव गरेको एफपीओ रोकिने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली २०७४ जारी गर्दै कुनै पनि कम्पनीले एउटा एफपीओ जारी गरेको ५...
काठमाडौं । आर्थिक वर्ष २०७३/७४को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि शुन्य दशमलव १ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । यो वृद्धि आर्थिक...
Copyright © 2024 Bikash Media Pvt. Ltd.