फोकस

  २०७४ असार १८ गते १२:३२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाको लागि दुई वर्षअघि तोकेको न्यूनतम चुक्ता पुँजी अहिलेको सन्दर्भका कम भईसकेको बताएका छन् । महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंक...

  २०७४ असार १८ गते १०:३३     विकासन्युज

काठमाडौं । सेयर आपूर्ति ज्यादा हुँदा सेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता सेयर बजारमा उच्च गिरावट हुने संकेत देखिएको छ । असार महिना भित्र बिक्री गर्ने गरी ६८ लाख कित्ता सेयर...

  २०७४ असार १८ गते ९:१७     विकासन्युज

गुड फर पेमेन्ट चेकको विषयमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा पछिल्लो समय देखिएको समस्या के हो ? समस्या होइन, समस्या सिर्जना गर्न खोजिएको हो । तत्कालिन एचएण्डबी डेभलपमेन्ट बैंकको गुड फर पेमेन्टको समस्या २०६९ साल...

  २०७४ असार १८ गते २:४६     विकासन्युज

काठमाडौं । सरकारले साउनदेखि बाह्य मुलुकबाट आयात हुने ११ वस्तुमा नेपाल गुणस्तर (एनएस) चिह्न अनिवार्य गर्ने भएको छ । सुरक्षा र स्वास्थ्यका दृष्टिले संवेदनशील भएकाले विदेशी वस्तुलाई अनिवार्य एनएस चिह्न लगाउने निर्णय गरिएको नेपाल...

  २०७४ असार १७ गते १३:२५     विकासन्युज

काठमाडौं । जीएसटी अर्थात गुड्स एण्ड सर्भिस ट्याक्सको अर्थ वस्तु तथा सेवा कर हुन्छ । भारतले जुलाई १ तारिख देखि देशभर एकल कर प्रणाली अर्थात जिएसटी सिस्टम कार्यान्वयन गरेको छ । भारत स्वतन्त्र भएपछि...

  २०७४ असार १७ गते ७:५१     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आज धुमधामसँग आर्मी अफिसर क्लवमा ५९ औं वार्षिकोत्सव मनाउँदै छ । तर, जहाज पर्याप्त भएर हैन, जहाज विहिन हुँदै गएकाे कम्पनीका रुपमा । निगमले २८ वर्षदेखि उडान...

  २०७४ असार १६ गते २२:१२     विकासन्युज

विहीबार सम्पूर्ण सेयर कारोबार बन्द गराउनुभयो, आईतबार खुल्छ कि खुल्दैन ? हामी बजार सुचारु गर्न प्रयास गरिरहेका छौं । आज (शुक्रबार) हामीले नेप्से, एफएनसीसीआई, चेम्बर अफ कमर्श, आन्तरिक राजश्व विभाग र सम्बन्धित करदाता सेवा...

  २०७४ असार १६ गते २०:१६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७३/७४ मा ५१ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले यस बर्षमा ७१ वटा कम्पनीहरुलाई ४२ अर्व ३० करोड ७१...

  २०७४ असार १६ गते १४:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि कुमारी बैंकमा कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको खुलासा भएको छ । महाकाली विकास बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्ससँग मर्जरपछिको एकिकृत कारोबार समारोहलाई सम्बोधन...

  २०७४ असार १६ गते १०:०३     विकासन्युज

काठमाडौं । विश्वकै लामो पदयात्रा मार्ग द ग्रेट हिमालयन ट्रेकिङ (जीएचटी)को प्रवद्र्धन जिम्मा अब नेपाल पर्यटन बोर्ड मातहत आएको छ । सन् २००९ बाट बजारिकण गर्न सुरु गरेको नेदरल्याण्ड विकास संस्था (एसएनभी)ले सन् २०१३...

  २०७४ असार १६ गते ८:३९     विकासन्युज

काठमाडौं ।  नेपाल धितो पत्र बोर्डले सेयर कारोबार तत्काल सुरु गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ । बोर्डले बिहिबार अबेर गरि नेप्सेलाई कारोबार सञ्चालनको उपयुक्त व्यवस्था मिलाउन निर्देशन दिएको हो । ‘बिहिबार सेयर कारोबार नहुँदा...

  २०७४ असार १५ गते १८:५५     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन घर फरछ्यौट आयोगका सदस्य सविच तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मासँग ३ अर्ब २ करोड धरौटी मागेको छ । १२५ वटा फाइलको अध्ययन हुँदा ९ अर्ब...

  २०७४ असार १५ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिहिबार सेयर कारोबार बन्द गरिँदा लगानीकर्तामाथी अन्याय भएको बताएको छ । ब्रोकर कम्पनीहरुले कमिसनमा भ्याट तिर्न राजश्व विभागले पत्र काटेपछि बिहिबार कारोबार बन्द गरेका थिए । नेप्सेले नियमित हुनुपर्ने...

  २०७४ असार १५ गते १३:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि १० लाख भन्दा बढिको नगद कारोबारमा रोक लगाएको छ । केन्द्रिय बैंकले बैशाख २८ गते सर्कुलर जारी गरेर साउन १ गतेदेखि १० लाख भन्दा बढि रकमको...

  २०७४ असार १५ गते १२:१९     विकासन्युज

काठमाडौं । आन्तरिक राजश्व विभागले विगत चार बर्षदेखिको सेयर कारोबारको भ्याट तिर्न पत्र काटेपछि ब्रोकर कम्पनीहरुले सेयर कारोबार बन्द गरेका छन् । विभागले बुधबार ब्रोकर कम्पनीहरुलाई पत्र काटेर विगत चार बर्षदेखिको सेयर कारोबारको भ्याट...

  २०७४ असार १५ गते १०:१३     विकासन्युज

काठमाडौं । पुँजी बजारको सर्वाेच्च नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई बैंक तथा वित्तिय संस्थाहरुले अवज्ञा गर्न थालेका छन् । बोर्डले दिएका निर्देशन विपरिद गतिबिधी अघि बढाएर बैंक तथा वित्तिय संस्थाहरुले बोर्डलाई अटेर गर्न थालेका...

  २०७४ असार १५ गते ९:२१     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको ठेक्का पाएकाे कम्पनीले काम गर्न नसक्दा ठेक्का  सम्झौता ताेडिएकाे छ । तर याे कम्पनीले सम्झौता विपरित ठेक्का तोडेको, काम गर्ने वातावरण नै नदिएको तथा समय थप गरेर पनि...

  २०७४ असार १४ गते १६:५६     विकासन्युज

काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजना निर्देशनालय एक तह घटुवा हुने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएको निजगढ विमानस्थल आयोजना निर्देशनालयलाई एक तह घटुवा गर्न लागिएको हो । नेपाल नागरिक...

  २०७४ असार १४ गते १४:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षका लागि तर्जुमा गरिने मौद्रिक नीतिमा आफ्ना ६ बुँदे सुझाव पेश गरेको छ । बोर्डले नेपाल राष्ट्र बैंकलाई लिखित रुपमा सुझाव पेश गरेको हो । वित्तिय क्षेत्रको...

  २०७४ असार १४ गते १२:३१     नारायण पौडेल

काठमाडौं । रसुवागढीमा निर्माण गर्न लागिएको ड्राइपोर्ट(सुख्खा बन्दरगाह)को डिपिआर तयार भएको छ ।  चिन सरकारको पुर्ण स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले सुख्खा बन्दरगाहको डिपिआर पारेको हो । नेपाल...