बुढीगण्डकी जलविद्युत आयोजना विकास सम्बन्धी नेपाल सरकार, उर्जा मन्त्रालयले चीनको गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग हालै गरेको समझदारी पत्र (Memorandum of Understanding, MOU) प्रति नयाँ शक्ति पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसबारे पार्टीको...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको नियमन क्षमतामाथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रश्न उठाएका छन् । बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर डा. नेपालले धितोपत्र बोर्ड बलियो नियामक निकायका रुपमा स्थापित हुन...
काठमाडौं । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत पदबाट कुमार लम्सालले राजीनामा दिएका छन् । उनको राजीनामा बुधबार नैं बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ । यस बैंकले तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त...
काठमाडौं । नेपाल वायुसेवा निगमलाई आगामी साउन २ गतेबाट एउटा ठूलो जहाज भाडामा दिन दुई वटा विदेशी वायुसेवाले आवेदन दिएका छन् । निगमले ४५ दिनको समय दिएर माग गरेको आवेदनमा भुटान एयरलाइन्सको मात्रै आवेदन...
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र एक लाख ३० हजार रोपनी क्षेत्रफलमा चार वटा नयाँ शहर निर्माण गर्ने भएको छ । प्राधिकरणले उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रलाई समेटेर चार वटा नयाँ शहर...
काठमाडौं । शेर बहादुर देउवा सरकारको अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले सपथ ग्रहण गरे लगत्तै शिलत निवासमै आयोजित समारोहमा कार्कीले अर्थ मन्त्रीको सपथ लिएका हुन् । देउवा सरकारको उप...
काठमाडौं । मुलुकको बिभिन्न भागमा रहेका १० वटा पेट्रोलियम खानीहरुको ग्लोबल टेण्डरको तयारी सकिएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले भने,‘हामीले ग्लोबल टेण्डरको सबै प्रक्रिया पुरा गरिसकेका छौं, सबै डकुमेण्ट तयार छन...
काठमाडौं । बाहिरी चक्रपथ आयोजनाले चोभार–सतुंगल खण्डको काम सुरु गर्नुपहिले सतुंगलमा रहेको कृषि बैज्ञानिकका डेढ करोड पर्ने घर भत्काउने भएको छ । सतुंगलमा रहेको नार्कमा कार्यरत ताराबाहादुर घिमिरे र कृषि वैज्ञानिक एकबहादुर सिंहको डेढ...
काठमाडौं । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । प्रधानमन्त्री चयनको निर्वाचनमा एक मात्र उम्मेदवार रहेका देउवाले ३८८ मत प्राप्त गरेका छन् । उनको विपक्षमा १७० मत...
काठमाडौं । त्रिपुरेश्वर देखि माइतीघर मण्डलासम्म निर्माण हुने चार लेनको फ्लाई ओभरको अध्ययन अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण र जापानी सहयोग नियोग(जाइका)ले संयुक्त रुपमा अध्ययन गरिरहेको १ दशमलब ४ किलोमिरट...
काठमाडौं । खाडी मुलुक कतारमाथी साउदी अरब, युएई, बहराइन, यमन र इजिप्ट र लिबियाले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेसँगै नयाँ तरंग सृजना भएको छ । अब खाडी मुलुकमा संकट आउने, इन्धनको बजारमा समस्या...
काठमाडौं । पाँच वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको अग्नि एयरको तीन वटा जहाज लिलामीमा विक्री हुने भएको छ । अग्नि एयरले तत्कालिन ग्राण्ड (मर्जर पछि हालको प्रभु)बैंकको ऋण चुक्ता गर्न नसकेपछि भएको आर्थिक संकटकको...
काठमाडौं । नेपाल डेरीले भदौको उत्पादन मिति राखेर जेठमै समान बजारमा पठाएको फेला परेको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागको बजार अनुगमन टोलीले सोमबार २०७४/५/१० र २०७४/०५/७ लेखिएका ४० मिलिटिरका २० थान...
काठमाडौं । १४ वटा वाणिज्य बैंकका १८ जना सञ्चालकले पद त्याग गर्नु पर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा ५ देखि...
काठमाडौं । तीन वटा एकिकृत नमुना बस्ती निर्माण गरिसकेका कलाकार धुर्मुस सुन्तलीले पाँच अर्बको महत्वकांक्षी नमुना नेपाल निर्माण गर्ने भएका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले सोमबार राजधानीमा पत्रकार सम्मेलन मार्फत ७५ वटै जिल्लाका जोखिममा परेका...
काठमाडाैं । साउदी अरेबिया, बहरेन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका छन्। कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउदै चार देशले एक साथ...
काठमाडौं । ठूला करदाता कार्यलयले एनसेललाई पुँजीगत लाभकर पूर्ण रुपमा भुक्तानी गरेको पत्र दिएको छ । ठूला करदाता कार्यालयले यही जेठ २१ गते एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क)...
काठमाडौं । आगामी तीन बर्षपछि धरान र हेटौँडालाई डबल लेनको कालोपत्रे सडकले जोड्ने भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमा तीन बर्षभित्रै धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौँडा सडकको निर्माण सम्पन्न गर्न ३ अर्ब १५ करोड रुपैंयाँ विनियोजन...
काठमाडौं । सरकारले दूरसञ्चार सेवाप्रदायक कम्पनीबाट आम्दानीको दुई प्रतिशतका दरले अशुल गरेको ग्रामिण दूरसञ्चार विकास कोष नामको रकम इन्टरनेट विस्तारमा खर्च गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई सबै सेवाप्रदायकले अनिवार्य वुझाउनुपर्ने यो रकम प्राधिकरणले...
काठमाडौं । पुरातत्व विभागले धरहराको अन्तिम डिजाइन तयार पारेको छ । विभागका इञ्जिनियर प्रेमराज पोखरेलका अनुसार ४० रोपनी जमिनमा निर्माण हुने धरहराको अन्तिम डिजाइन नेपाल टेलिकमलाई पठाईसकिएको छ । विभागले तयार पारेको डिजाइनमा तोडमोड...
Copyright © 2024 Bikash Media Pvt. Ltd.