फोकस

  २०७४ असार २५ गते १५:२३     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ । सेयर कर्जाबारे वर्षौदेखिको अन्यौलतालाई नयाँ मौद्रिक नीतिले हटाएको छ । कुन बैंकले कति...

  २०७४ असार २५ गते १४:३४     विकासन्युज

काठमाडौं । नयाँ मौद्रिक नीतिले  रियल स्टेट कर्जामा थप कडाई गरेको छ । नयाँ मौद्रिक नीति रियल स्टेट क्षेत्र प्रति अनुदार देखिएको हो । । अब काठमाडौं उपत्यका भित्र रियल स्टेट कर्जा ४० प्रतिशतमा सिमित...

  २०७४ असार २५ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी कर्तालाई लाभांश लैजान सरलीकरण गर्ने नीति अख्तियार गरेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत १० करोेडसम्म लाभांश बाढ्ने विदेशी कम्पनी, फर्म वा संस्थाले बाणिज्य बैंकबाटै...

  २०७४ असार २५ गते १३:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी सवारी साधनको खरिदमा ६५ प्रतिशतसम्म बैंकले लगानी गर्न पाउने व्यवस्था गरेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा...

  २०७४ असार २५ गते १३:४०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था ल्याएको छ । केन्द्रिय बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा...

  २०७४ असार २५ गते १२:५८     विकासन्युज

काठमाडौं । नेपाल रि-इन्स्योरेन्स कम्पनीले पुनर्बिमाका नयाँ पुल स्थापनाको लागि छुट्टै कोष बनाउने भएको छ । बिमाका सबै क्षेत्रलाई समेट्नका लागि कम्पनीले पुल खडा गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चिरायु भण्डारीले...

  २०७४ असार २५ गते ११:४३     भूमिका तिमल्सिना

काठमाडौँ । चुलिँदो व्यापार घाटाका बिच १० नेपाली उत्पादनको निर्यात भने वृद्धि भएको छ । चालु आर्थिक बर्षको ११ महिनामा १० वटा नेपाली उत्पादनको निर्यात बढेको तथ्यांकले देखाएको हो । यसरी निर्यात बढेका नेपाली...

  २०७४ असार २५ गते १०:०९     विकासन्युज

काठमाडौं । सरकारले नेपाली बस्तु निर्यातमा दिदै आएको नगद अनुदान हटाउने गृहकार्य शुरु गरेको छ । निर्यातमा नगद प्रोत्साहन दिन थालेको ५ वर्ष पुरा भए पनि निर्यात वृद्धि नभएको र जीडीपीको तुलनामा निर्यात घट्दै...

  २०७४ असार २४ गते १८:४०     विकासन्युज

काठमाडौं। सप्तकोशी नदीका सहायक सातवटा र बाँकी केहि खोलावाट बनेको सप्तकोशी करिडोरमा २५ हजार मेगावाट विद्युत निस्किन सक्ने देखिएको छ। जापान सहयोग नियोग जाइकाले सन् १९८५ मा नै अध्ययन गरेको यो रिपोर्ट पहिलोपटक सर्वासाधारणका...

  २०७४ असार २४ गते ८:५३     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमार्फत जम्मा भएको ग्रामिण दूरसञ्चार विकास कोषको रकम परिचानल गरेर सरकारले देशैभर दू्रतगतिको (ब्रोडव्याण्ड) इन्टरनेट पुर्याउँने काम धमाधम सुरु गरेको छ । काठमाडौं उपत्यका बाहेकका सबै जिल्लामा आगामी दुई वर्षभित्रै...

  २०७४ असार २३ गते १७:११     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आगामी भदौंदेखि अनलाईन सेयर कारोबार परिक्षण आरम्भ गर्ने भएको छ । नेप्सेका लागि स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले आगामी भदौ महिनाबाट प्रणालीलाई परीक्षणमा लैजाने गरी कार्य...

  २०७४ असार २३ गते १६:११     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुनै हालतमा सेयरमा भ्याट लाग्न नदिने स्पष्ट पारेको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा बोर्डका निर्देशक डा. नवराज अधिकारीले भने–‘सेयरमा भ्याट लगाउने कुरा कुनै हालतमा स्विकार्य हुन्न, ऐन सच्याएर...

  २०७४ असार २३ गते १३:२५     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५मा आठवटा मेगा सिटीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने भएको छ । आगामी बर्षको बजेटमा उल्लेख गरिएअनुसार सातै प्रदेशमा एक/एक वटा मेगा सिटीको पूर्वाधार तयार गर्ने योजना...

  २०७४ असार २३ गते १२:५९     विकासन्युज

काठमाडौं । ‘मुग्लिनबाट ३५ मिनेटको अवधीमा नारायणगढ पुगिन्छ’ भन्ने कुरा झट्ट सुन्दा पत्याउन मुस्किल पर्छ । तर अबको केहि महिनाभित्रै मुग्लिन–नारायणगढ यात्रा ३५ मिनेटमै छोटिँदैछ । ‘आगामी डिसेम्बरसम्ममा पहिरो ग्रस्त ४ किलोमिटर क्षेत्र बाहेकको...

  २०७४ असार २३ गते १०:१७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप घटाउन नयाँ विकल्पको खोजी गरेको छ । प्राधिकरणले आगामी पर्यटकीय सिजनदेखि काठमाडौं विमानस्थलको हवाई चाप घटाउन बाहिरका विमास्थनमा जहाज पार्किङ गनुपर्ने अनिवार्य व्यवस्था...

  २०७४ असार २२ गते १८:३०     विकासन्युज

काठमाडौं । बीमा समितिले निर्जीबन बीमा व्यवसाय तर्फको हुलदंगा हड्ताल, द्वेशपूर्ण कार्य, आतङ्ककारी तथा विध्वंसात्मक कार्य शिर्षकको बीमाशुल्क २० देखि २५ प्रतिशतले दर घटाउने निर्णय गरेको छ । बीमा समितिले बुधबार तोकेको नयाँ बीमा...

  २०७४ असार २२ गते १६:५३     नारायण पौडेल

काठमाडौं । उपत्यकाका चार क्षेत्रमा निर्माण गर्न लागिएका चार वटा नयाँ शहरमा एक खर्ब ३० अर्ब सरकारी लगानी आवश्यक पर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियर भागवत भक्त खोखालीका अनुसार...

  २०७४ असार २२ गते १५:१७     विकासन्युज

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियो देखियो । नेप्से परिसूचक ३१ अंकले वृद्धि भयो । १४६ वटा कम्पनीको सेयर कारोबार भएकोमा १२३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । सेयर बजारलाई मौद्रिक नीतिले...

  २०७४ असार २२ गते १२:०१     विकासन्युज

काठमाडौं । ‘पानी वितरण हुने विन्दूमा कुन दिन कति वजेदेखि कति बजेसम्म पानी वितरण हुन्छ त्यसको सूचना कार्यालयको सूचना पाटीमा टा‘स्ने र सो अनुसार व्यवस्था गर्ने’, खानेपानी तथा सरसफाई मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई...

  २०७४ असार २२ गते १०:२८     विकासन्युज

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकको आगमन दर पछिल्लो समय वार्षिक रूपमा बढेको देखिएपनि यी पर्यटकमार्फत हुने दैनिक खर्च भने घटेको छ । विगत १० वर्षमा नेपाल आउने पर्यटक भूकम्प र नाकाबन्दीले पछिल्लो तीन...