फोकस

  २०७४ भदौ २२ गते १५:५७     विकासन्युज

काठमाडौं । राजधानीको ब्राण्डेड पसलहरुको हब दरबारमार्ग अहिले सुनसान छ । दसैंको मुखमा शपिङ गर्न आउने उपभोक्ता तथा पर्यटकसमेत रित्तो हात फर्कन बाध्य छन् । दरबारमार्गको किङ्स वेका सबै पसलहरु बन्द छन् । आपूर्ति...

  २०७४ भदौ २२ गते १४:१९     विकासन्युज

काठमाडौं । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ । जलविद्युत आयोजनाहरुको पछिल्लो अबश्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले...

  २०७४ भदौ २२ गते १२:०५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकसँग तीन भित्र स्पष्टिकरण मागेको छ । बैंकले लाभांश वितरण सम्बन्धी निर्णयको गलत सूचना प्रवाह गरेर सेयर बजार प्रभावित गरेको भन्दै बोर्डले तीन दिन भित्र स्पष्टिकरण बुझाउन...

  २०७४ भदौ २२ गते ११:११     विकासन्युज

काठमाडौं । नेपालमा हुने सडक दुर्घटनाहरुमा यात्रुुको कमजोरी न्युन देखिएको छ । व्यवस्थापिका संसदको विकास समितिले गठन गरेको उप समितिले तयार पारेको प्रतिवेदन अनुसार सडक दर्घटनामा यात्रुहरुको कमजोरी ३ प्रतिशत मात्रै हुने तथ्य उजागर...

  २०७४ भदौ २२ गते १०:१२     विकासन्युज

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक भारतको एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले सबै लटको बोलपत्र आब्हान (टेन्डर) को काम सम्पन्न गरेको छ । प्याकेज ४ अन्र्तगतको इलेक्ट्रोमेकानिकल उपकरण निर्माण तथा जडानका लागि...

  २०७४ भदौ २१ गते १७:०८     विकासन्युज

काठमाडौं । भूकम्पको २९ महिनापछि सिंहदरबारमा टेको लगाइएको छ । भत्काएर नयाँ बनाउने वा पुननिर्माण गर्ने भन्ने लामो विवादको किनारा लगाउँदै सिंहदरबारमा रेट्रो फिटिङ गर्ने टुंगो लागेको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी...

  २०७४ भदौ २१ गते १५:४२     बाबुराम खड्का

काठमाडौं । सरकारले हरित जलवायु कोष (जीसीएफ) को रकम उपयोग ल्याउन पुनः प्रस्ताव आब्हान गरेको छ । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक सुचना प्रकाशित गरी कोषको रकम उपयोग गर्नका दोस्रो पटक प्रस्ताव आब्हान गरेको हाे।...

  २०७४ भदौ २१ गते १३:५३     विकासन्युज

काठमाडौं । के तपाई लगानी गर्न खोजिरहनु भएको छ ? अब चिन्ता नलिनुस, प्राथमिक सेयरमा (आईपीओ) लगानी गर्ने अवसर आउदै छ । यो वर्ष विभिन्न १४ जलविद्युत कम्पनीको मात्रै प्राथमिक सेयर (आईपीओ) र थप...

  २०७४ भदौ २१ गते १०:५१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेपछि बैंकहरु धमाधम सेयरमा लगानी गर्न थालेका छन् ।  हालसम्म झण्डै आधा दर्जन बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर कर्जा लगानी गर्ने योजना सार्वजनिक गरेका...

  २०७४ भदौ २१ गते १०:०६     नारायण पाैडेल

काठमाडौं ।  सरकारले सवारी साधनमा जोड्न लागेको इम्बोस्ड नम्बर अब अञ्चलको नभई प्रदेशको नामबाट हुने भएको छ ।  यसअघि अञ्चलको नामबाट गर्ने व्यवस्थालाई खारेज गरी प्रदेशको नाम वा नम्बरबाट हुन लागेको हो । मुलुक...

  २०७४ भदौ २० गते १८:२९     बाबुराम खड्का

काठमाडौं । गत जेठ २४ गते जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार लम्सालले कार्यकाल नसकिँदै राजीनामा दिए । उनको राजीनामालाई बैंक सञ्चालक समितिले तत्कालै स्विकृति पनि गर्यो । लम्सालले व्यक्तिगत कारणले राजीनामा दिएको...

  २०७४ भदौ २० गते १५:०३     नारायण पौडेल

काठमाडौं । काठमाडौं उपत्यकाको दुई रुटमा स्वचालित(आफैँ गुड्ने) रेल बनाउन सकिने अध्ययन रिपोर्ट तयार भएको छ । लगानी बोर्डले गठन गरेको अध्ययन समितिले काठमाडौं उपत्यकाका २ वटा रुटमा अटोमेटिड गाइडवे ट्रान्जिट(स्वचालित रेल) निर्माण गर्न...

  २०७४ भदौ २० गते ११:१२     बाबुराम खड्का

काठमाडौं । चीन र अफ्रिकी मुलुक नाइजेरियाबाट गरी ३ बहुराष्ट्रिय कम्पनीले नेपालमा सिमेन्ट उत्पादन गर्न १ खर्ब ५ अर्ब रुपैयाँ बढी (१ अर्ब ५ करोड डलर) लगानी गर्ने भएका छन् । अफ्रिकाको डाँगोटे सिमेन्ट...

  २०७४ भदौ १९ गते १८:०३     नारायण पौडेल

काठमाडौं । साउन अन्तिम साता तराई मधेशमा आएको बाढी र डुबानपछि बीमा कम्पनीहरुमा पौने २ अर्बको दावी परेको छ । बीमा समितिका अनुसार १५ वटा निर्जीबन बीमा कम्पनीहरुमा ५३० वटाको संख्यामा एक अर्ब ८१...

  २०७४ भदौ १९ गते १७:१६     विकासन्युज

२०७२ बैशाखमा गएको विनासकारी भूकम्पले धेरै धनजनको क्षति भयो । थोरैले मात्र बीमा गरेको पाईयो । खासगरी निर्जीवनतर्फ बीमा गर्नेले पनि सम्पतिको वास्तविक मूल्यभन्दा कम मूल्य देखाएर बीमा गरेको भेटियो । परिणाम बीमा गर्नेहरुले...

  २०७४ भदौ १९ गते १४:२६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा लिन लगानीकर्तालाई बोलाउन थालेका छन् ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मार्जिन प्रकृतिको कर्जाका लागि नयाँ निर्देशन जारी गरेपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाको...

  २०७४ भदौ १९ गते ११:५१     पवन तिमिल्सिना

काठमाडौं । उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेसँगै सुनको भाउ ह्वात्तै उकालो लागेको छ । उक्त परीक्षणपछि विश्व युद्धको खतराबढेपछि सुनको भाउ १० महिनाकै उच्चतम बिन्दुमा पुगेको छ । उत्तर कोरियाको छैठौं सफल...

  २०७४ भदौ १९ गते ११:३१     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले महत्वपूर्ण सूचना लुकाएर लगानीकर्तालाई जोखिममा फसाएको छ । नोक्सानमा रहेको यस कम्पनीले नाफा देखाएर सर्वसाधारण लगानीकर्तालाई सडकमा पुर्याउने काम गरेको छ । लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले जनाएको कैफियतलाई लत्याउँदै...

  २०७४ भदौ १९ गते ८:५८     विकासन्युज

काठमाडौं । बैंकहरुले लगानी विविधिकरण अन्र्तगत साना तथा मझौला व्यवसाय कर्जामा लगानी केन्द्रीत गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यसायलाई प्राथमिक कर्जाको सुचिमा राखेपछि लक्ष्य पुरा गर्न बैंकहरुले धमाधम साना...

  २०७४ भदौ १८ गते १९:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि भदौ २८ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष...