फोकस

  २०७४ भदौ २६ गते १३:१६     विकासन्युज

काठमाडौं । दशैंमा विदेशबाट आफन्तलाई पैसा पठाउँदै हुनुहुन्छ ? त्यसो हो भने उपयुक्त रेमिटेन्स कम्पनी छान्नुस् जसले तपाईलाई राम्रो अफर दिईरहेको छन् । यो रेमिटेन्स अधिक मात्रामा नेपाल पठाउने समय हो । दशैं, तिहार...

  २०७४ भदौ २६ गते ८:१२      नारायण पौडेल

काठमाडौं । बीमा कम्पनीहरुले बीमा समितिलाई बुझाउने सेवा शुल्क ५० प्रतिशतले घट्ने भएको छ ।  हालसम्म बीमा कम्पनीले कुल प्रिमियमको १ प्रतिशत सेवा शुल्क बीमा समितिलाई बुझाउँदै आएका छन् । समितिले नै तयार पारेको...

  २०७४ भदौ २५ गते १८:११     विकासन्युज

काठमाडौं । अब जिल्ला समन्वय समितिको छुट्टै कोष स्थापना हुने भएको छ । व्यवस्थापीका संसदको विकास समितिले पास गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले जिल्ला समन्वय समितिहरुलाई छुट्टै कोष खडा गरेर सिमित आर्थिक...

  २०७४ भदौ २५ गते १७:५५      पवन तिमिल्सिना

काठमाडौं । भारतीय ग्याँस ढुवानी कम्पनी इण्डो नेपाल बल्क ट्रान्सपोर्ट एशोसिएसनले नेपालमा एलपी ग्यास ढुवानी नरोकिने स्पष्ट पारेको छ । आगामी नोभेम्बरदेखि नेपालमा ग्याँस ढुवानी सेवा बन्द गर्ने भन्ने नेपाल एलपी ग्यास उद्योग संघको...

  २०७४ भदौ २५ गते १५:३५     विकासन्युज

काठमाडौं । सेयर बजारमा आइतबार झण्डै २५ अंकले गिरावट आएको छ ।  विभिन्न बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा लिनलाई सार्वजनिक रुपमा आब्हान गर्दा समेत बजार बढ्न सकेको छैन् । बजार घटेर १ हजार...

  २०७४ भदौ २५ गते १३:१४     नारायण पौडेल

काठमाडौं । स्थानीय तहमा कार्यरत अस्थायी तथा ज्यालादारी कर्मचारीहरु खाली हाल घर फर्कनुपर्ने भएको छ । व्यवस्थापिका संसदको विकास समितिले स्थानीय तहका अस्थायी तथा करारका कर्मचारीलाई खाली हात घर फर्काउने गरि पास गरेको स्थानीय...

  २०७४ भदौ २५ गते ११:५४     विकासन्युज

काठमाडौं । कुमारी बैंकले अनुजमणि तिमल्सिनालाई डेपुटी सीईओमा नियुक्त गरेको छ । तिमल्सिना सेन्चुरी बैंकमा सीईओ पद छाडेर कुमारी बैंकमा डेपुटी सीईओ बनेका हुन् । कुमारी बैंकमा तिमल्सिना तेस्रो डेपुटी सीईओ हुन् । यसअघि...

  २०७४ भदौ २५ गते १०:४५     बाबुराम खड्का

काठमाडौं । बैंकले धमाधम सेयर कर्जा खुला गरेपनि साना लगानीकर्ता भने ऋण पाउनबाट बञ्चित भएका छन् ।  बैंकहरुले १० लाख रुपैयाँ भन्दा कम सेयरमा लगानी नगर्ने भनेपछि साना लगानीकर्ता मारमा परेका हुन । अ...

  २०७४ भदौ २५ गते ७:५७     विकासन्युज

  काठमाडौँ । सरकारलाई भाडा बढाउन दवाव दिदै आएका यातायात व्यवसायी अन्तत आफै झुकेका छन् ।  भाडा बढाउनुपर्ने र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दे दशैंका लागि टिकट बुकिङ खुलाउन आनकानी गरेका यातायात व्यवसायीले...

  २०७४ भदौ २४ गते १०:०६     विकासन्युज

काठमाडौ । सरकारले प्रतिस्पर्धाबाट ९ वर्षअघि भारतीय कम्पनीलाई निर्माण गर्न दिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना अनिश्चित भएको छ ।  प्रवद्र्धक जीएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेडले ९ सय मेगावाटको आयोजना बनाउनका लागि दोस्रो पटक पनि लगानी...

  २०७४ भदौ २३ गते १९:२२     विकासन्युज

काठमाडौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनःनिर्माणमा आफ्नो आधिकारिक धारणा तयार गरी पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले भदौ १२ गते टेलिकमलाई धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश...

  २०७४ भदौ २३ गते १७:२४     विकासन्युज

काठमाडौं । बढी मुनाफा लिएर उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवसायीलाई आपूर्ति व्यवस्थापन विभागले शुक्रबार बयान लिन थालेको छ । विभागले सिलबन्दीमा परेका दरबारमार्गका व्यवसायीविरुद्ध प्रमाण जुटाउन थालेको छ । जिल्ला अदालतमा मुद्दा दायर गर्नका...

  २०७४ भदौ २३ गते १६:४५     नारायण पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको सेवा अवधीमा रहेको ३० बर्षे कार्यकाल हटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । राष्ट्र बैंक सञ्चालक समितिले गत असार १८ गते सञ्चालक रामजी रेग्मीको संयोजकत्वमा कर्मचारी सेवा नियमावली...

  २०७४ भदौ २३ गते १५:०८     रमेश लम्साल

काठमाडौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर ४ मेगावाट...

  २०७४ भदौ २३ गते १३:३२     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिको निर्देशनको अवज्ञा गरेको छ । निर्देशन पालना नगरेपछि बीमा समितिले सो कम्पनीलाई स्पष्टीकरण सोधेको छ । बीमा समितिले भदौ २२ गते पत्र लेख्दै स्पष्टीकरण माग गरेको...

  २०७४ भदौ २३ गते ९:५८     विकासन्युज

काठमाडौं । नेपाल र चीनबिच केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको काम अघि बढाउने सम्झौता भएको छ । चीन भ्रमणमा रहेका उप प्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले रेल मार्ग निर्माण...

  २०७४ भदौ २२ गते १६:३१     बाबुराम खड्का

काठमाडौं ।  पानीको बाँडफाँडमा कुरा नमिलेपछि नेपाल–भारतबीच पञ्चेश्वर वहुउद्धेशिय परियोजना अघि बढाउने विषयमा भएको वार्ता विफल भएको छ । पानी बाँडफाँडको विषयमा कुरा नमिल्दा अन्य विषयमा प्रवेश नै नगरी दुई देशको सचिवस्तरिय प्राविधिक समितिको...

  २०७४ भदौ २२ गते १५:५७     विकासन्युज

काठमाडौं । राजधानीको ब्राण्डेड पसलहरुको हब दरबारमार्ग अहिले सुनसान छ । दसैंको मुखमा शपिङ गर्न आउने उपभोक्ता तथा पर्यटकसमेत रित्तो हात फर्कन बाध्य छन् । दरबारमार्गको किङ्स वेका सबै पसलहरु बन्द छन् । आपूर्ति...

  २०७४ भदौ २२ गते १४:१९     विकासन्युज

काठमाडौं । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ । जलविद्युत आयोजनाहरुको पछिल्लो अबश्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले...

  २०७४ भदौ २२ गते १२:०५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकसँग तीन भित्र स्पष्टिकरण मागेको छ । बैंकले लाभांश वितरण सम्बन्धी निर्णयको गलत सूचना प्रवाह गरेर सेयर बजार प्रभावित गरेको भन्दै बोर्डले तीन दिन भित्र स्पष्टिकरण बुझाउन...