फोकस

  २०७४ भदौ ३१ गते १६:०२     विकासन्युज

काठमाडौँ । पर्यटकीय याम सुरु भएसँगै दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाड पर्वलाई लक्षित गरेर व्यवसायीले विशेष ‘टूर प्याकेज’ धमाधम ल्याइरहेका छन् । चाडपर्वमा लामो बिदा मनाउने र पर्यटकीय चहलपहल बढ्ने समय भएकाले नेपालका ट्राभल...

  २०७४ भदौ ३१ गते १०:३४     सन्दिप भट्टराई

काठमाडौं । “सफल बन्नका लागि एउटा गोप्य सूत्र छ र त्यो हो आफ्नो सपनालाई जीवित राख्नु । वास्तवमा जीवित सपनाले नै कमजोर विचारहरूबाट बचाउने गर्दछ ।” यो प्रेरक भनाई हो अलिबाबा डट कमका फाउण्डर...

  २०७४ भदौ ३० गते २०:३५     विकासन्युज

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले आउदो ५ वर्षमा जलविद्युत विकासमा झण्डै ३६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले आगामी ५ वर्षका लागि व्यवसायिक योजना तयार पारी ३ हजार २३८...

  २०७४ भदौ ३० गते १३:४८     नारायण पौडेल

काठमाडौं । राजधानीका २ वटा रुटमा ५० सिट क्षमताका ठूला बस मात्रै सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं दिगो शहरी यातायात योजनाले एशियाली विकास बैंकसँगको सहकार्यमा राजधानीका २ वटा रुटमा ५०...

  २०७४ भदौ ३० गते १०:११     विकासन्युज

काठमाडौं ।आउदौ ३ वर्षपछि नेपाल बिजुली उत्पादन आत्मनिर्भर हुने भएको छ । निर्माणधिन सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि भारतबाट हुदै आएको विद्युत आयात लगभग बन्द हुने छ । आउदो ३...

  २०७४ भदौ ३० गते ८:२९     विकासन्युज

काठमाडौं । जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न नेपाललाई अमेरिकाले (५० करोड डलर) ५० अर्ब रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । अमेरिकाले आफनो कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत सो रकम...

  २०७४ भदौ २९ गते १७:०६     नारायण पौडेल

काठमाडौं । एलपी ग्याँसको खानी भएकै मुलुकमा रासायनिक मल उत्पादन गरेर नेपाल ल्याउने विकल्पबारे छलफल सुरु भएको छ । भारतीय कम्पनी डेभलपमेन्ट कर्पोरेशन (कर्नाटक) लिमिटेडले तयार पारेको रासायनिक मल उद्योग स्थापना सम्बन्धी डिपिआरको अध्ययनका...

  २०७४ भदौ २९ गते १५:२१     विकासन्युज

काठमाडौं । लगातार १२ दिनदेखि घट्दै आएको सेयर बजारमा बिहीबार करेक्सन भएको छ । बिहीबार बजार ३७.११ अंक बढेर १ हजार ५३० अंकमा पुगेको छ । बुधबार ९ अंक घटेर १ हजार ५ सय...

  २०७४ भदौ २९ गते १४:०७     विकासन्युज

काठमाडौं । आउदो हिउँदमा पनि विद्युत्भार कटौती (लोडसेडिङ) नहुने भएको छ ।  गत वर्षको भन्दा यो वर्ष सहज अवस्था रहेकाले लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बढी बिजुलीको माग...

  २०७४ भदौ २९ गते १३:४६     विकासन्युज

काठमाडौं । साउन अन्तिम साता तराई क्षेत्रमा आएको बाढी र डुबानले ठुलो मात्रामा सम्पति क्षति भएको देखिन्छ । बाटो भत्किएको छ, नागरिकको घर भत्किएको छ । गाईवस्तु मरेका छन् । धानबाली, माछा पोखरीहरु धुप्रै...

  २०७४ भदौ २९ गते ११:५२     विकासन्युज

एजेन्सी । विश्वका केही ठुला मुलुक पेट्रोल तथा डिजेलबाट चल्ने कारहरु हटाउने दौडमा छन् । विश्वको ठुलो कार बजार भएको चीनले जिवास्म ईन्धन (पेट्रोल तथा डिजेल) बाट चल्ने गाडीको उत्पादन तथा बिक्रीलाई प्रतिबन्ध लगाउने...

  २०७४ भदौ २९ गते १०:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग जनशक्ति क्षमता अभिवृद्धि र सामाजिक उत्तरदाइत्वमा गरेको लगानीको विवरण माग्ने भएको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रीक नीतिमा बैंक तथा वित्तीय संस्थाले गर्ने...

  २०७४ भदौ २८ गते १९:५४     विकासन्युज

  नयाँ दिल्ली । भारत सरकारले  ठुला तथा मध्यम आकारका कारमा कर बढाएको छ । वस्तु तथा सेवा कर (जिएसटी) कार्यान्वयनमा समस्या देखिएपछि भारत सरकारले ठुला कारमा ५ प्रतिशत र स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुबी)मा...

  २०७४ भदौ २८ गते १७:४०     विकासन्युज

काठमाडौं । आगामी ६ महिना भित्रै याङग्री र लार्के नदिको पानी मेलम्चीमा मिसाएर काठमाडौं ल्याउने आयोजनाको डिपिआर तयार हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले दोश्रो चरण अन्तर्गत यी दुई नदिको ३४ करोड...

  २०७४ भदौ २८ गते १६:१२     विकासन्युज

काठमाडौं । बीमा समितिमा १ जना निर्देशक र १५ जना सहायक निर्देशक गरी १६ पदका लागि दरबन्दी थपिएको छ । दरबन्दी थप गर्न समिति बीमा समितिले गरेको प्रस्तावलाई अर्थमन्त्रालयले स्वीकृति दिएको छ । थप...

  २०७४ भदौ २८ गते १२:५८     विकासन्युज

काठमाडौं । काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गको लाइसेन्स खारेज हुने चर्चा सुरु भएसँगै जनसंख्या मन्त्रालयले भने वातावरिणय प्रभाव मूल्यांकन प्रतिवेदन(इआईए) माथी राय सुझाव मागेको छ । मन्त्रालयले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इआईए प्रतिवेदन माथी ३० दिन...

  २०७४ भदौ २७ गते १८:२९     विकासन्युज

काठमाडौं । कर्मचारीको ३० बर्षे कार्यकाल हटाउन नेपाल राष्ट्र बैंकमा सर्वपक्षिय सहमति जुटेको छ । गभर्नर, दुबै डेपुटी गभर्नर, सञ्चालक समितिका बहुमत सदस्य र तीनवटै कर्मचारी युनियनहरुले कर्मचारीको कार्यकालमा रहेको ३० बर्षे सिमा परिमार्जन...

  २०७४ भदौ २७ गते १७:५९     विकासन्युज

काठमाडौं । ईमर्जिङ्ग नेपालले ६ वटा परियोजनामा लगानी गर्ने निर्णय गरेको छ । नेपाल इन्स्फ्रास्ट्रक्चर बैंक, केयर रेटिङ नेपाल र होटल एलिस द वण्डर इन लिमिटेडमा लगानी शुरु गरिसकेको यस कम्पनीले इन्स्योरेन्स ट्रेनिङ इन्स्टिच्यूटमा...

  २०७४ भदौ २७ गते १७:२९     पवन तिमिल्सिना

काठमाडौं । आपूर्ति मन्त्रालयले आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई सिफारिस गरेको छ । जग्गा खरिद प्रकरणमा छानबिन गरेर तयार पारिएको अध्ययन प्रतिवेदन अनुसार  मन्त्रालयले खड्कालाई कारबाही गर्नुपर्ने...

  २०७४ भदौ २७ गते ८:३१     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले एसएमएसबाट सेयरमा लगानी गर्ने व्यवस्था गरेको छ । बैंकले डिजिटलाइजेसन ड्राइभ अन्तरगत घर र कार्यलयमा बसेर एसएमएसमार्फत प्रथामिक निष्कासन (आईपीओ) र थप निष्कासन (एफपीओ) मा आवेदन दिन सकिने जनाएको छ...