फोकस

  २०७४ मंसिर १ गते १०:२०     सुर्यनाथ उपाध्याय

१२०० मेगावाट क्षमताको बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना प्रतिस्पर्धा बिनै चिनियाँ कम्पनीलाई दिनु नै गलत थियो । अघिल्लो सरकारले गरेको गल्तिलाई देउवा सरकारले सच्याएको छ जुन एक दमै ठिक कदम हो । तर चिनियाँ कम्पनीसँग...

  २०७४ मंसिर १ गते ९:२२     विकासन्युज

काठमाडौं । सरकारले कर प्रशासनमा सुधार गरी दायरा बढाएपछि करदाताको संख्या ४५ हजार बढेको छ । कर दाताको संख्या बढेर हालसम्म १६ लाख ६८ हजार ६०७ पुगेको छ । गत वर्षसम्म मुलुकभर करको दायरामा...

  २०७४ कार्तिक ३० गते १७:३१     विकासन्युज

काठमाडौं । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदर बढेको निश्कर्षका आधारमा तत्काल...

  २०७४ कार्तिक ३० गते १५:५१     विकासन्युज

काठमाडौं । ७ वटा जीवन बीमा कम्पनीहरुको नाफा १३८.७० प्रतिशतले बढेको छ । चालु आवको पहिलो त्रैमासिक अवधीमा ७ वटा जीवन बीमा कम्पनीहरुले आफ्नो नाफा २६ करोड ८४ लाखले वृद्धि गरेर ४४ करोड ४७...

  २०७४ कार्तिक ३० गते १४:३०     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु) आइतबार सकिँदै छ ।कुल १८ किलोमिटर लामो सुरुङकको काम सकिएको छ । आयोजनाले आइतबार एक समारोहबीच सुरुङको ब्रेक थ्रु घोषणा गर्ने छ...

  २०७४ कार्तिक ३० गते १३:१५     विकासन्युज

काठमाडौं । पश्चिम सेती जलासययुक्त आयोजना बनाउन नेपाल विद्युत प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनबीच संयक्त लगानी सम्झौता (जेभीए) भएको छ । जेभीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका लगानी विभागका...

  २०७४ कार्तिक ३० गते १०:२९     नारायण पौडेल

काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण सम्बन्धी प्रक्रिया औपचारिक रुपमा अघि बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा बसेको लगानी बोर्डको बैठकले काठमाडौंमा ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन...

  २०७४ कार्तिक ३० गते ९:२९     विकासन्युज

काठमाडौं । तत्कालिन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल जेलमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि फरार रहेका महत र ढकाल सम्पर्कमा आएपछि उनीहरुलाई जेल चलान गरिएको...

  २०७४ कार्तिक ३० गते ८:२२     विकासन्युज

काठमाडौं । दुई जीवन बीमा कम्पनीले चुक्ता पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ६० करोड ३८ लाख ४७...

  २०७४ कार्तिक २९ गते २१:११     विकासन्युज

काठमाडौं । सरकारले एनालग प्रविधिबाट सञ्चालन भईरहेका केवल टेलिभिजन बुधबारदेखि बन्द गरेको छ ।बुधबार ८ वटा एनालगमै चलिरहेका केबल टेलिभिजनको कन्ट्रोल रुमको ज्याक सिल गरेको छ । राजधानीका ८ वटा केबल टेलिभिजन बन्द भएका...

  २०७४ कार्तिक २९ गते १८:३०     पवन तिमिल्सिना

काठमाडौं । सर्वोच्च अदालतले नेसनल ट्रेडिङ लिमिटेडको महाप्रबन्धकबाट बर्खास्त गरिएका पूर्णशंकर बसीलाई पुनर्बहाली गर्न फैसला गरेको छ । सरकारले गरेको बर्खास्ती न्यायसंगत नभएको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो । आइतबार न्यायधीश ओमप्रकाश मिश्र...

  २०७४ कार्तिक २९ गते १६:२९     विकासन्युज

काठमाडौैं । मंसिर महिनाको अन्तिम साता बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको शिलान्यास हुने भएको छ । शहरी विकास मन्त्री दिलनाथ गिरीले मंसिरको अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास गर्ने कार्यतालिका तयार भएको बताएका हुन्...

  २०७४ कार्तिक २९ गते १४:१०     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले बुधबार चावहिलस्थित अम्बे अपार्टमेन्टबाट महानिर्देशक पाण्डेलाई पक्राउ गरेको हो । मंगलबार साँझ...

  २०७४ कार्तिक २९ गते १३:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज दर करिडोर लागु गरेको दिन बुधबार बजारबाट १५ अर्ब रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबाट सो रकम उठाएको हो । ३...

  २०७४ कार्तिक २९ गते १२:५१     विकासन्युज

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले रोयल स्ट्याग र बेलेन्डर्स प्राइड ब्राण्ड मदिराको ट्रेडमार्क अधिकार नपाएपछि नेपालमा उत्पादन बन्द भएको छ । भारतको प्रेन रिकार्ड कम्पनीले हिमालयनसंग गरेको सम्झौता नवीकरण नगरेपछि रोयल स्ट्याग र बेलन्डर्स...

  २०७४ कार्तिक २९ गते ८:४२     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो...

  २०७४ कार्तिक २८ गते २१:३४     विकासन्युज

काठमाडौं । नेपालमा टाटा गाडीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले “नेपाल विजनेस एक्सिलेन्स अवार्ड” प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ र फ्रस्ट सुभिलियनको आयोजनामा पहिलो पटक अवार्ड वितरण गरिएको हो । सिप्रदीले सुपर...

  २०७४ कार्तिक २८ गते १८:००     पवन तिमिल्सिना

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले १३ प्रतिशत सेवा शुल्क असुल्न पाउनुपर्ने बयान दिएका छन् । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा पनि सेवा शुल्कका नाममा अतिरिक्त शुल्क उठाएको भन्दै विभागले छानविन...

  २०७४ कार्तिक २८ गते १७:३७     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफा एकै पटक वितरण गर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार तोकिएको समयमा चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउने र सकेसम्म...

  २०७४ कार्तिक २८ गते १४:५३     विकासन्युज

काठमाडौं । हरित जलवायु कोष (जीसीएफ) को रकम उपयोग गर्न नेपालबाट दुई संस्था छनौट भएका छन् ।जीसीएफको रकम उपयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंक र नगर विकास कोष छनौट भएको अर्थ मन्त्रालयले जनाएको छ ।...