फोकस

  २०७४ मंसिर १३ गते १२:३९     नारायण पौडेल

काठमाडौं । सर्वाेच्च अदालतको सवैधानिक इजलासले काला बजार तथा अन्य केहि सामाजिक अपराध नियन्त्रण ऐन, २०३२ संसोधन विरुद्ध कारण देखाउ आदेश दिएको छ । प्रधानन्यायधिस गोपाल प्रसाद पराजुली नेतृत्वको संवैधानिक इजलासले १५ दिन भित्र...

  २०७४ मंसिर १३ गते १२:०६     विकासन्युज

काठमाडौं । बीमा समितिबाट सेवा सञ्चालनको प्रारम्भिक अनुमति(एलओआई) लिएको जनरल इन्स्योरेन्स कम्पनी नेपालका संस्थापक लगानी कर्ताले नै पैसा हाल्न अटेर गरेका छन् । संस्थापक सेयरधनीले नै पैसा नहालेपछि कम्पनीले तेश्रो पटक सार्वजनिक सूचना प्रकाशित...

  २०७४ मंसिर १३ गते ८:००     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा २७.५ किलोमिटर सुरुङ छ र त्यो मध्ये २६.६५२ किलोमिटर खन्ने काम सकिएको छ । अब जम्मा ९३२.५ मिटर सुरुङ मात्रै खन्न बाँकी छ । २०७५ सालको नयाँ बर्षमा राजधानी...

  २०७४ मंसिर १२ गते १७:१७     विकासन्युज

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि बाणिज्य बैंकहरुले मंगलबार नेपाल राष्ट्र बैंकबाट ११ अर्ब रुपैयाँ उठाएका छन् । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदर सीमा नाघेपछि राष्ट्र बैंकले मंगलबार...

  २०७४ मंसिर १२ गते १६:२७     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कारोबार वृद्धिसंगै सेयर मूल्य पनि निरन्तर उकालो लागेको छ । गत कात्तिक १५ गते प्रतिकित्ता ७६६ रुपैयाँ रहेको चिलिमेको...

  २०७४ मंसिर १२ गते १५:२१     विकासन्युज

काठमाडौं । सरकारले आगामी मंसिर २१ गतेको निर्वाचन लगत्तै तराईका ४१ हजार ६ सय २६ बाढी पीडित परिवारलाई एक अर्ब ४० करोड ६५ हजार रुपैंयाँ वितरण गर्ने भएको छ । सरकारले तराईका बाढी पीडितलाई...

  २०७४ मंसिर १२ गते १२:२३     नारायण पौडेल

काठमाडौं । लाइसेन्स लिएर भर्खरै कारोबार आरम्भ गरेका बीमा कम्पनीहरुले आइपीओ निष्काशन गर्ने तयारीमा थालेका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभाबाटै आइपीओ निष्काशन गर्ने निर्णय गराईसकेको छ । तर धितोपत्र दर्ता तथा...

  २०७४ मंसिर १२ गते ११:३२     विकासन्युज

काठमाडौं । सरकारले जलविद्युत आयोजनाका प्रवद्र्धकसंग प्रगति विवरण मागेको छ । विद्युत उत्पादन अनुमतिपत्र प्राप्त आयोजना सञ्चालनमा आए वा नआएको भनी प्रगति विवरण बुझाउन विद्युत विकास विभागले भनेको छ । अनुमतिपत्र (लाइसेन्स) लिएर पनि...

  २०७४ मंसिर १२ गते ११:२७     ओमप्रकाश घिमिरे

निर्वाचन आयोगले तोकेको मापदण्ड अनुसार वि.स.२०४८ सालको प्रतिनिधि सभाको निर्वाचनमा एक निर्वाचन क्षेत्रमा एकजना उम्मेदवारले ७५ हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था थियो । वि.स. २०५१ सालमा आयोगले खर्च रकम बढाउँदै प्रति उम्मेदवार १...

  २०७४ मंसिर १२ गते १०:५१     विकासन्युज

काठमाडौं । निर्धन उत्थान बैंकले नेपाल ग्रामीण विकास बैंकमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । निर्धनले ग्रामीण विकासमा रहेको १ लाख ४५ हजार ५७२ कित्ता संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय...

  २०७४ मंसिर ११ गते १८:२१     विकासन्युज

काठमाडौं । लगानी जुटाउन नसकेपछि गुरुप्रसाद न्यौपाने अध्यक्ष रहेको सिद्धकाली पावर लिमिटेडले त्रिशुली–गल्छी जलविद्युत आयोजनाको क्षमता घटाउन लागेको छ । आयोजनाको जडित क्षमता ७५ मेगावाटबाट ५० मेगावाट घटाएर २६ मेगावाटमा सीमिति गर्न लागेका हो...

  २०७४ मंसिर ११ गते १७:१६     विकासन्युज

काठमाडौं । चीनका ३ कम्पनीबाट २ खर्ब रुपैयाँ लगानी ल्याई ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादनको सम्झौता गरेपछि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) सेयर मुल्य बढेको छ । चीनियाँ कम्पनीसंग लगानी सम्झौता गर्ने...

  २०७४ मंसिर ११ गते १६:३०     विकासन्युज

काठमाडौं । फोन, इन्टरनेट लगायत सबै प्रकारको दुरसञ्चार सेवा प्रदान गर्न एकिकृत लाईसेन्स पाएको स्मार्ट टेलिकमले पछिल्लो समय सशक्त रुपमा सेवा विस्तार गर्दैछ । कम्पनीले हालै चौथो पुस्ता (फोरजी) सेवा सञ्चालनमा ल्याएको छ ।...

  २०७४ मंसिर ११ गते १५:४२     विकासन्युज

काठमाडौं । कमोडिटिज मार्केट्स कार्यान्वयनमा नेपाल धितोपत्र बोर्ड तातेको छ । बोर्डले कमोडिटिज मार्केट्स नियमनका लागि वस्तु विनियम सम्बन्धी ऐन, २०७४ सँगै वस्तु विनिमय बजार सम्बन्धी नियमावली समेत कार्यान्वयनमा ल्याएको हो । वस्तु बजार...

  २०७४ मंसिर ११ गते ११:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बागदरबार पुनर्निर्माण सम्बन्धी काममा हस्तक्षेप गरेको छ । पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबिच बागदरबार पुननिर्माण वा प्रबलीकरण गर्ने भन्नेबारे विवाद उत्पन्न भएपछि प्राधिकरणले हस्तक्षेप गरेको हो । प्राधिकरणले पुरातत्व...

  २०७४ मंसिर ११ गते १०:३९     विकासन्युज

काठमाडौं । अबको हाम्रो मुल एजेण्डा आर्थिक समृद्धि नै हो । निर्वाचनपछि गठन हुने नयाँ सरकारको पहिलो उदेश्य भनेकै समृद्धि र विकास नै हो । हामीले लामो समय राजनीतिक आन्दोलनमा बितायौं तर अब भने...

  २०७४ मंसिर १० गते १७:४१     नारायण पौडेल

काठमाडौं । नुवाकोटको उर्लेनीका २४ परिवार भूकम्प पीडितले नुवाकोटकै खरानीटारमा ८ रोपनी जमिन पाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले उर्लेनीका २४ भूकम्प पीडितका लागि प्रति परिवार २ लाखले दरले ८ रोपनी जमिन किनिदिएको हो...

  २०७४ मंसिर १० गते १४:४४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले ०१२३४५६ र १२३४५६ जस्ता नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको छ । टेलिकमले सेवा ग्राहीहरुलाई एसएमएस पठाएर त्यस्ता नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको हो । पछिल्लो समय त्यस्ता नम्बरबाट आईरहेका...

  २०७४ मंसिर १० गते १२:४५     एजेन्सी

एप्पलको फोल्ड गर्न मिल्ने (पट्याउन मिल्ने) आइफोनको बारेमा सुन्न भएकै होला । यसअघि एप्पल र एलजि मिलेर फोल्डेबल आइफोन बनाउने हल्ला पनि चलको थियो । तर, यी हल्लाहरुलाई चिर्दै एप्पलले अमेरिकाको प्याटेन्ट एण्ड ट्रेड...

  २०७४ मंसिर १० गते ८:४०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्धित राधी विद्युत कम्पनी लिमिटेडले पुसको पहिलो साता सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डबाट गत कात्तिकको पहिलो साता आईपीओ निष्कासन गर्न स्वीकृति पाएकोमा केन्द्र र प्रदेशको...