फोकस

  २०७४ मंसिर २० गते १५:४५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौं बनाउने कामलाई प्राथमिकतामा राखेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८...

  २०७४ मंसिर २० गते ११:३४     विकासन्युज

काठमाडौं । सुनको भाउ दुई महिनायताकै सस्तिएको छ । अमेरिकी सिनेटरहरुले अमेरिकी राष्ट्रपति डोनाल्डले प्रस्ताव गरेको व्यापक कर कटौती सम्बन्धी विधेयक अनुमोदन गरेपछि सुन बजार ओरालो लागेको हो । गत शनिबार अमेरिकी सिनेटरहरुले कर...

  २०७४ मंसिर २० गते ११:२९     कालिका खड्का

काठमाडौं । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज पोखरेलका अनुसार काठमाडौँमा १०...

  २०७४ मंसिर १९ गते १५:३७     विकासन्युज

एजेन्सी । इटालीको चर्चीत कम्पनी की ल्याम्बर्गिनीले आफ्नो नयाँ एसयूभी, युरसलाई सार्वजनिक गरेको छ । युरसको अर्थ ‘जंगली साढे’ हुन्छ । यो भव्य गाडी ल्याम्बर्गिनीले विशेष फिचरसहित ल्याएको छ । लामो समयदेखि यो कारलाई...

  २०७४ मंसिर १९ गते १२:२५     विकासन्युज

काठमाडौं । आगामी ९ वर्षसम्म नेपालमा पेट्रोलको माग ६४ प्रतिशतले वृद्धि हुने देखिएको छ । आर्थिक वर्ष २०८२/८३ सम्ममा पेट्रोलको माग करिब १० लाख किलोलिटर (केएल)सम्म पुग्ने नेपाल आयल निगमको प्रक्षेपणले देखिएको छ ।...

  २०७४ मंसिर १९ गते १२:१८     विकासन्युज

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आज (मंसिर १९ गते) बसेको सञ्चालक समितिको बैंठकले स्वीकृत गरेको हो । जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि...

  २०७४ मंसिर १८ गते १६:२५     विकासन्युज

काठमाडौं । सेयर बजारमा दुई कम्पनीको कुल २ अर्ब ५७ करोड १५ लाख ७३ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ आउने भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) र बुटवल पावर कम्पनी दुबैले सो मात्राको एफपीओ...

  २०७४ मंसिर १८ गते १६:२४     विकासन्युज

काठमाडौं । २०१७ को अन्त्य हुँदैछ । यो वर्ष नेपाली स्मार्टफोन बजारका लागि विशेष बनेको छ । सूचनाप्रविधीमा उत्साहपूर्ण मानिएको वर्ष २०१७ मा स्मार्टफोन तथा मोबाइलको राम्रो व्यापारसँगै नयाँ फिचरसहितका ब्राण्डेड स्मार्टफोनहरु यस वर्ष...

  २०७४ मंसिर १८ गते १४:०३     विकासन्युज

काठमाडौं । निजगढ विमानस्थल आयोजनाले गत जेठमै डिपिआर निर्माणका लागि आवेदन दिने २२ वटा कम्पनीमध्ये ६ वटालाई छानेर नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो । तर प्राधिकरणले अझै त्यो फाइल अगाडी बढाएको छैन् । एक...

  २०७४ मंसिर १७ गते १७:१९     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको मेची महाकाली रेल मार्गको ६१९ किलोमिटर डिपिआर तयार भएको छ । रेल विभागले गत नोभेम्बर २० तारिखका दिनसम्ममा ६१९ किलोमिटर क्षेत्रको डिपिआर तयार पारेको हो ।...

  २०७४ मंसिर १७ गते १२:१३     पवन तिमिल्सिना

काठमाडौं । चार दिनमा प्याजको भाउ २० प्रतिशतले घटेको छ । भारतमा प्याजको मूल्य सस्तिदा नेपाली बजारमा त्यसको प्रभाव परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत विहिबार थोक मूल्य...

  २०७४ मंसिर १७ गते १२:०९     विकासन्युज

काठमाडौं । विकास र सुशासनको नारा बाढिरहेको विवेकशिल साझा पार्टी डलर अपचलनको काण्डमा फसेको छ । विवेकशिल साझा पार्टीले अमेरिकी डलर तिरेर आफ्ना उम्मेदवारहरुको प्रचार प्रसार फेसबुक लगायतका सामाजिक सञ्जालहरु मार्फत गरिरहेको छ ।...

  २०७४ मंसिर १७ गते १०:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिय कारोबारमा अंकुश लगाउने तयारी थालेको छ । राष्ट्र बैंकले ‘विद्युतिय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सम्बन्धमा’ भन्दै डिजिटल कारोबारलाई निरुत्साहित गर्ने प्रस्ताव अघि सारेको हो ।...

  २०७४ मंसिर १६ गते ११:३५     विकासन्युज

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले विद्युत खरिद दर (पीपीए) दर बढाउनु पर्ने र डलर जोखिम नेपाल विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने अडान लिएको छ ।   ७५० मेगावाटको पश्चिम सेती जलाशययुक्त आयोजना बनाउन प्राधिकरणसँग...

  २०७४ मंसिर १६ गते ६:२४     विकासन्युज

काठमाडौं । विश्व फुटवल महासंघ (फीफा) ले अर्को वर्ष सन् २०१८ मा रुसको मस्कोमा हुने विश्वकप फुटवलमा भाग लिने मुलुकको समूह छनौट गरेको छ । विभिन्न महादेशबाट सहभागी हुने ३२ मुलुककलाई गोलाप्रथाबाट विभिन्न ८...

  २०७४ मंसिर १५ गते १८:१८     विनोद चौधरी

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनापछि हामीले राजनीतिक उपलब्धि हासिल गरेका छौं । अब हामी सामाजिक एवं आर्थिक विकासको अभियानमा प्रवेश गर्नुपर्दछ । विकासको यस्तो अभियान जहाँ प्रत्येक नागरिकले राजनीतिक स्वतन्त्रताको उपभोगसँगै आर्थिक समृद्धि प्राप्त...

  २०७४ मंसिर १५ गते १६:५७     विकासन्युज

काठमाडौं । धुलोमुक्त हुने राजधानी बासीको सपना फागुन महिना अघि पुरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउने काम ९० प्रतिशत सम्पन्न गरेको भएपनि खनिएका सडकमा कालोपत्रे गर्ने काम भने भर्खरै १३...

  २०७४ मंसिर १५ गते १४:१९     विकासन्युज

काठमाडौं । राजधानीका भित्ता र गल्लीहरुमा टाँसिएका पोष्टर र पम्प्लेटहरु नहटाए निर्वाचन आयोग र राजनीतिक दलहरुलाई अवहेलनाको मुद्दा लाग्ने भएको छ । मंसिर २१ गतेको निर्वाचन सकिए लगत्तै राजधानीका भित्ता र चोकहरुमा निर्वाचन आयोगले...

  २०७४ मंसिर १५ गते ११:०६     विकासन्युज

सन् १९९६ मे महिनामा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेरका गोविन्द गुरुङ अहिले सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । एघार वर्ष हिमालयन बैंकमा, तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकको पदमा साढे तीन वर्ष...

  २०७४ मंसिर १५ गते ९:५५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माग व्यवस्थापन गर्न कोसीपुर्वको बिजुली पश्चिमतर्फ ल्याउने तयारी थालेको छ । पूर्वक्षेत्रमा बिजुली बढी भएपछि कोसी पश्चिममा आपूर्ति गर्ने प्राधिकरणले तयारी थालेको हो । सबैभन्दा बढी बिजुली खपत मध्यक्षेत्रमा...