फोकस

२०७६ असार १६ गते १४:२६

काठमाडौ । सरकारले बाली तथा पशुपन्छी बीमा गर्ने कृषक बिमितका लागि ७५ प्रतिशत हिस्सामा सघाउने भनेपनि रकम उपलब्ध गराएको छैन । सरकारले अनुदान रकम उपलब्ध नगराउँदा बाली पशुपन्छी बीमाको अुनदान बापत ५१ करोड ३०...

२०७६ असार १५ गते २१:५५

प्रकाश श्रेष्ठ, अध्यक्ष-बैंक अफ काठमाण्डू लिमिटेड वित्तीय अवस्था राम्रो भएको, संस्थापक सेयरधनीको क्रसहोल्डिङ पनि नभएको, मर्जमा जान वाह्य दवाव पनि नपरेको बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्ज निकै राम्रो मानिएको थियो । तर, मर्जपछि...

२०७६ असार १५ गते १८:४८

काठमाडौँ । काठमाडौँ महानगरपालिका र सिसडोलवासीबीच आइतबारको बार्तामा सहमति भएको छ । फोहोर फाल्ने नुवाकोट जिल्लाका ककनी गाउँ पालिका स्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका बासिन्दाले उचित क्षतिपूर्तिको माग सहित १ हप्तादेखि फोहोर फाल्न नदिएपछि...

२०७६ असार १५ गते १६:४२

काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थलमा दुई केपी ओलीबीचको अन्तरद्वन्द्व उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीले नेतृत्व गरिरहेको लगानी बोर्डले विमानस्थल निर्माणका लागि लगानी जुटाउने प्रयास गरिरहेको छ भने प्रधानमन्त्री ओलीले नै नेतृत्व गरिरहेको पर्यटन मन्त्रालय...

२०७६ असार १५ गते १४:४५

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अवधिमा भएको व्यापारमध्ये १२ खर्ब ९९ अर्ब आयात हो भने ८७ अर्ब ८३ करोडको...

२०७६ असार १५ गते १२:१५

काठमाडौं । जनताले भात खाएकोमा सरकारले टाउको दुखाएको छ । नेपालीले औसतभन्दा बढी भात खाँदा चामल आयात बढी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्पष्ट पारेको छ । नेपालीको खाने बानीमा परिवर्तन हुन नसक्दा...

२०७६ असार १५ गते १०:५५

गभर्नर डा. चिरञ्जीबि नेपालले बैंकर्सहरूलाई आगामी मौद्रिक नीति आउनुपूर्व लभ गर्न र मौद्रिक नीति आएपछि विवाह गर्न निर्देशन दिएका छन् । रसपूर्ण शब्दमा ‘लभ’ र ‘विवाह’ भनिए पनि सारमा बैंक तथा वित्तीय संस्थालाई बलजफ्ती...

२०७६ असार १३ गते १९:५२

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले आफ्नै सेयर बेच्न श्रीमतीसँग छुट्टभिन्न भई अंशबण्डा गरेका छन् । त्यतिगर्दा पनि उनको सेयर बिक्री गर्न स्वीकृत दिने वा नदिने भन्ने विषयमा नेपाल राष्ट्र बैंक भित्र मत...

२०७६ असार १३ गते १७:२२

काठमाडौं । पछिल्लो समय नेपालमा उद्योग क्षेत्रमा हुने लगानी खस्किँदै गएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा विदेशी लगानीको अवस्था निराशाजनक छ । उद्योग विभागको तथ्याङ अनुसार अघिल्लो वर्षको...

२०७६ असार १३ गते १५:३२

काठमाडौं । केही समय अघिसम्म लघुवित्तको शेयरलाई सुनको फुल पार्ने हाँसको रुपमा लिइन्थ्यो । एक हजार रुपैंयाको लगानी ५/६ महिनामै २०/२५ गुणासम्म पुग्थ्यो । कुनै कम्पनीको शेयरमूल्य त ४ हजार रुपैंयाभन्दा माथिसम्म पनि पुगेको...

२०७६ असार १३ गते १५:०५

काठमाडौँ । राष्ट्रिय सभा अन्तरगत राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७ लाख रुख काट्न सरकारलाई निर्देशन दिएको छ । समिति सभापति दिलकुमारी रावल(पार्वती)को अध्यक्षतामा शुक्रबार बसेको बैठकमा निजगढ विमास्थलबारे...

२०७६ असार १३ गते १३:४२

काठमाडौं । वैदेशिक रोजगार विभागबाट पछिल्लो ११ महिनामा १ लाख ८९ हजार ३०२ नेपालीले श्रम स्वीकृति पाएका छन् । विभागका अनुसार २०७५ साल साउनदेखि २०७६ जेठसम्म १ लाख ७३ हजार ६४२ जना पुरुष र...

२०७६ असार १३ गते ९:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउने तयारी गरेपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । उनीहरुले बाणिज्य बैंकहरुको मर्जरले सेयर बजारका लागि दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेका हुन्...

२०७६ असार १२ गते १६:३६

काठमाडौं । राष्ट्र बैंकले बैंकरहरूलाई बोलाएर १५ दिनभित्र उपयुक्त पार्टनर खोजेर मर्जरमा जान निर्देशन दिएसँगै बैंकरहरू तनावमा परेका छन् । नेपाल राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति आउने जानकारी गराउँदै सो समयभित्र मर्जरका...

२०७६ असार १२ गते १४:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २७ गते अघि नै मर्जरको लागि तयारी गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई होटल याक एण्ड यतिमा बोलाएर राष्ट्र...

२०७६ असार १२ गते १३:२३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य बैंक तथा वित्तीय संस्थाको सूचीमा ३१ वटा कम्पनी योग्य ठहरिएका छन् । बजारमा सूचीकृत २१३ कम्पनीमध्ये ३१ कम्पनीका सेयर मात्रै मार्जिन कारोबारका लागि...

२०७६ असार १२ गते १३:०३

सरकार यति बेला भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले यो कार्यक्रम अघि बढाएको हो । भ्रमण वर्षको पूर्वसन्ध्यामा यसैको सेरोफेरोमा रहेरबोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

२०७६ असार १२ गते ११:१८

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्गको काम असार महिनाभित्रै आरम्भ हुने भएको छ । जापान सहयोग नियोग(जाइका)को सहुलियत ऋणमा निर्माण हुन लागेको सुरुङ मार्ग निर्माणको काम असार भित्रै ठेकेदार परिचालन गर्ने तयारी भएको हो ।...

२०७६ असार ११ गते १८:०३

काठमाडौं । ११ वटा ब्रोकर कम्पनीले बिहीबार नेपाल स्टक एक्जेन्ज( नेप्से) बाट मार्जिन ट्रेडिङको लाइसेन्स पाउने भएका छन् । राष्ट्र बैंकले मार्जिन ट्रेडिङ कारोबार गर्न दिव्या सेक्युरीटीज(५९), आर्यतारा सेक्युरीटीज(५७), क्रिष्टल सेक्युरीटीज(५०), दिपशिखा सेक्युरीटीज(३८), सेक्युर्ड...

२०७६ असार ११ गते १४:५५

काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बस कुन...