फोकस

  २०७४ पुष २६ गते १५:३५     पृथराज थेगिम

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले ३० प्रतिशत साधारण शेयर जारी गर्ने भएको छ । निगमले आफ्नो सेयर संरचना परिवर्तन गर्दै ३० प्रतिशत साधारण सेयर(आईपीओ) जारी गर्न लागेको हो । हाल निगमको चुक्ता पुँजी...

  २०७४ पुष २६ गते १२:३१     नारायण पौडेल

काठमाडौं । सम्भावित प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीले रसुवागढी नाका पुगेर चिनियाँ रेल यहिँबाट नेपाल आउँछ भनिदिए । ओलीकै अगुवाईमा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ । यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय...

  २०७४ पुष २६ गते १२:१०     विकासन्युज

काठमाडौं । बुधबार सेयर बजार खुल्ने वित्तिकै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सेयर कारोबार खुल्ने वित्तिकै एभरेष्टको सेयर बेच्नेहरुको ठुलो संख्या बढेपछि कम्पनीको मूल्य १० प्रतिशतले घटेर कारोबार बन्द भएको...

  २०७४ पुष २६ गते ९:३६     विकासन्युज

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ५ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।...

  २०७४ पुष २६ गते ८:००     नारायण पौडेल

काठमाडौं । अब पुनर्बीमामा पनि ब्रोकरको व्यवस्था हुने भएको छ । बीमा समितिले पुनर्बीमालाई थप व्यवस्थित र सुरक्षित गराउन ब्रोकर सेवा सम्बन्धी व्यवस्था गर्न लागेको हो । हालसम्म नेपाली बीमा कम्पनीहरुका लागि भारतको जेबी...

  २०७४ पुष २५ गते १७:१४     विकासन्युज

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लि., नेशनल हाइड्रोपावर कम्पनी लि. तथा सानिमा माई हाइड्रोपावर कम्पनी लि. को नक्कली शेयर कारोबार गर्नेहरु विरुद्ध धितोपत्र बोर्डले मुद्दा चलाएको छ । साथै तीन वटा ब्रोकर कम्पनीहरुलाई नक्कली...

  २०७४ पुष २५ गते १५:२८     विकासन्युज

काठमाडौं । चुक्ता पुँजी बढाउन ६ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नपाउने भएपछि एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य घटेको छ । मंगलबार एभरेष्टका लगानीकर्ताले प्रतिकित्ता २४३ रुपैयाँ गुमाएका छन् । एभरेष्टको सेयर...

  २०७४ पुष २५ गते १०:३७     पृथराज थेगिम

काठमाडौं । विभिन्न ब्राण्डका गाडी बिक्री गर्दै आएका बिक्रेताहरुले एउटै सवारी साधनमा २ लाख भन्दा बढिसम्म ठगी गरिहेको तथ्य सार्वजनिक भएको छ । सवारी साधन आयात गर्ने आधिकारीक बिक्रेताहरुले नाफा बाहेक नै उपभोक्तासँग २...

  २०७४ पुष २४ गते १७:४६     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका छन् । संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि...

  २०७४ पुष २४ गते १५:५२     विकासन्युज

काठमाडौं । लगानीकर्ताले धमाधम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किन्न थालेका छन् ।नेपाल लाइफले यो साता आकर्षक लाभांश घोषणा गर्ने बजारमा हल्ला चलेपछि लगानीकर्ता सेयर किन्न झुम्मिएका हुन् । आइतबार र सोमबार गरी...

  २०७४ पुष २४ गते १५:०९     विकासन्युज

काठमाडौं । विभिन्न ३ कम्पनीले ९४ करोड ३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना...

  २०७४ पुष २४ गते १२:१६     नारायण पौडेल

काठमाडौं । ‘राजनीतिक आन्दोलनको चरण सकिएर समृद्धिको चरणमा प्रवेश गरेका छौं, त्यसको पहिलो अस्त्र भनेकै औद्योगीकरण हो’, यो भनाई हो औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्द किशोर बस्नेतको । उनी यतिबेला सात...

  २०७४ पुष २४ गते १०:४४     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले निष्कासन गर्न लागेको एनआईसी एसिया ग्रोथ फण्डले लगानीकर्तालाई वार्षिक १६.१३ प्रतिशत प्रतिफल दिने भएको छ । ग्रोथ फण्डको निष्कासन आउदो माघ २ गतेदेखि हुदैछ । प्रति इकाई मूल्य १०...

  २०७४ पुष २४ गते ९:०७     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै नेपाल राष्ट्र बैंकले आज सोमबार २ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ ।केन्द्रीय बैंकले दुई साताका लागि निक्षेप संकल वित्तीय औजारमार्फत बोलकबोलबाट पैसा उठाउन लागेको हो...

  २०७४ पुष २३ गते १६:०१     विकासन्युज

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेसँगै लगानीकर्ताकाे आकर्षण दुई कम्पनीमा भएको छ । लगानीकर्ता झुम्मिएपछि आइतबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट बैंकको सेयर कारोबार बढी भएको छ । नेपाल लाइफले गत...

  २०७४ पुष २३ गते १३:०५     नरबहादुर थापा

नेपालमा विगत ५/६ वर्षको बीचमा अधिक तरलताको अवस्था थियो । यसको प्रमुख कारण रेमिट्यान्स आप्रवाह नै थियो, जसको वृद्धि २५ प्रतिशतसम्म पुगेको थियो । नेपालमा रेमिट्यान्स आप्रवाह बढ्न थालेको २०५१ सालदेखि हो । द्वन्द्वका...

  २०७४ पुष २३ गते ११:४५     विकासन्युज

काठमाडौं । बाणिज्य बैंकहरुले मुद्धति निक्षेपको घटाएर साधारण वचतको ब्याजदर बढाउन थालेका छन् । बजारमा लगानीयोग्य पुँजीको चरम अभाव भयो भन्दै बैंकले धमाधम मुद्दती निक्षेको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुृर्याएका थिए । बैंकबीच ब्याजदर...

  २०७४ पुष २३ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको ल्याण्डलाइन फोन पनि अब प्रीपेड मोबाइल कै सिस्टममा सञ्चालन हुने भएको छ । टेलिकमले ल्याण्डलाइन फोनलाई रियलटाइम विलिङ सिस्टममा रुपान्तरण गरेर प्रीपेड मोबाइल जस्तै बनाउन लागेको हो । ‘अब सुरुमै...

  २०७४ पुष २३ गते ८:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १३८ मेगावाट मात्र बिजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिरकरण र निजी क्षेत्रको लगानीमा १७ आयोजना सम्पन्न भइ यो परिमाणमा बिजुली थप...

  २०७४ पुष २२ गते ८:००     नारायण पौडेल

काठमाडौं । ‘हामी २ करोड ५० लाखको पुँजीमा काम गरिहेका थियौं, अब एकै पटक ५० करोड पुँजी पुर्याउन भनिएको छ, त्यसमा पनि ५ प्रतिशत भन्दा बढि सेयर स्वामित्व कायम गर्न नपाउने भनिएको छ’, यो...