फोकस

  २०७४ माघ २ गते १६:५०     नारायण पौडेल

काठमाडौं । नेपाली सेनाले काठमाडौं–निजगढ फास्ट ट्रयाकको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । सेनाले मंगलबार सैन्य मुख्यालयमा पत्रकार सम्मेलन गरेरै काठमाडौं–निजगढ फास्ट ट्रयाकको प्रगति विवरण पेश गरेको हो । पत्रकार सम्मेलनमा सेनाको काठमाडौं–निजगढ...

  २०७४ माघ २ गते १६:४४     विकासन्युज

काठमाडौं । स्थानियबासिन्दाको नाममा किनिएका सेयर अर्काको नाममा ल्याउन भएको नामसारीले एक सातादेखि सानिमामाई हाइड्रोपावर लिमिटेडको कारोबार बढेको छ । सानिमामाईले स्थानियबासिन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्दा धेरैले स्थानियको नामबाट लिएको सेयर अहिले वास्तविक...

  २०७४ माघ २ गते ११:३१     विकासन्युज

काठमाडौं । हामीले चट्टानी अडानलाई कडा रोकावटका रुपमा बुझ्ने गरेका छौं तर मेलम्ची खानेपानी आयोजनाको सुरुङमा भने कमजोर चट्टानले नै अवरोध गरिरहेको छ । मेलम्चीको सुरुङ अझै ४८८.५९ मिटर खन्न बाँकी छ । जनवरी...

  २०७४ माघ २ गते ८:००     विकासन्युज

काठमाडौं । दुई वाणिज्य बैंकले (आज) मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको म्युचअल फण्ड बिक्री खुला गरेको छन् । एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २० करोड इकाई...

  २०७४ माघ १ गते १६:५०     विकासन्युज

काठमाडौं । मुक्ति श्री प्रालीका अध्यक्ष अजयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध कर्पाेरेट वार घोषणा गरेका छन् ।सिरोहियाले मिडियाको आडमा उद्योगी व्यवसायीसँग बार्गेनिङ गरेकाले उनका विरुद्ध कर्पाेरेट वार घोषणा गरेको सुमार्गीले ...

  २०७४ माघ १ गते १३:२०     विकासन्युज

सीए अध्ययन पुरा गरेपछि अनलराज भट्टराईले सन् १९९६ मा नेपाल बैंकमा वरिष्ठ प्रवन्धकका रुपमा बैंकिङ जागिर सुरु गरे । उनले त्यहाँ ६ वर्ष काम गरे । नेपाल बैंकको व्यवस्थापन विदेशीले लिएपछि जागिर छाडेर तत्कालिन...

  २०७४ माघ १ गते १२:३१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आउदो ३ वर्षमा ७० करोड रुपैयाँ खुदनाफा गर्ने भएको छ । कामना र सेवा विकास बैंक एकआपसमा गाभिएपछि बनेको कामना सेवाले ३ वर्षमा व्यवसाय विस्तार गरी नाफा बढाउन...

  २०७४ माघ १ गते ११:१५     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा राजश्व संकलनमा लिएको पुरा भएको छ । सरकारले गत पुस ३० गतेसम्म ३ खर्ब २४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । सरकारले लिएको लक्ष्य पुरा...

  २०७४ पुष ३० गते १७:०६     विकासन्युज

काठमाडौं । २०७३ साल पुस मसान्तसम्ममा पहिलो किस्ता रकम लिएका भूकम्प पीडितहरुले दोश्रो किस्ताका लागि निवेदन दिने म्याद सकिएको छ । प्राधिकरणको निर्देशक समितिले २०७३ पुस मसान्तअघि निजी आवास निर्माणका लागि पहिलो किस्ता रकम...

  २०७४ पुष ३० गते १६:२३     विकासन्युज

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । अपीको आइतबार सम्पन्न साधारणसभाले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता...

  २०७४ पुष ३० गते १४:१५     विकासन्युज

काठमाडौं । के तपाईले भिसा कार्डबाट सपिङ गरिरहनु भएको छ, त्यसो भए अब तपाईको खातामा थपिनेछ १० प्रतिशतसम्म नगद । भिसा कार्डबाट वस्तु तथा सेवा खरिद गरेको भोली पल्टै तपाईको बैंक खातामा १० प्रतिशत...

  २०७४ पुष ३० गते १२:१३     विकासन्युज

काठमाडौं । सरकारले निर्माणधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम २ वर्षभित्र सक्न निर्देशन दिएको छ । ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनाको काम दुई वर्षभित्र सक्न निर्देशन दिएका हुन्...

  २०७४ पुष ३० गते ९:१३     विकासन्युज

काठमाडौं । खर्च बढी, व्यापार कम हुँदा नयाँ जीवन बीमा कम्पनी सकस बेहोरिरहेका छन् ।  नयाँ ९ वटा जीवन बीमा कम्पनी थपिएपछि पुराना ९ वटा कम्पनीहरु आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । तर,...

  २०७४ पुष २९ गते १८:०४     विकासन्युज

काठमाडौं । गैरआवासिय नेपालीले प्रवद्र्धन गरेको सनिमामाई हाइड्रोपावर लिमिटेडले ११५ मेगावाट क्षमताका ३ जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको शुक्रबार राजधानीमा सम्पन्न छैठौ वार्षिक साधारणसभाले...

  २०७४ पुष २९ गते १७:०५     विकासन्युज

काठमाडौँ  । बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत ३ अर्ब रूपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ...

  २०७४ पुष २८ गते १८:००     विकासन्युज

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले वार्षिक २ सय प्रतिशतले खुदनाफा बढाउन भएको छ । कम्पनीले आउदो ४ वर्षमा खुदनाफा गत आर्थिक वर्ष ०७३/०७४ को तुलनामा ७९७ प्रतिशत बढाएर बढाएर १४ करोड ९८ लाख रुपैयाँ...

  २०७४ पुष २८ गते १६:५८     मञ्जरी पाैडेल

काठमाडौं । यो वर्ष पुँजीबजारमा अधिकांश साधारण सेयर (आईपीओ) जलविद्युत कम्पनीको आउने भएको छ । बजारमा विभिन्न १४ जलविद्युत कम्पनीको ५ अर्ब ६३ करोड रुपैयाँको आईपीओ यो वर्षभित्रै आउने भएको हो । चालु आर्थिक वर्ष...

  २०७४ पुष २८ गते ११:४९     विकासन्युज

काठमाडौं । जनकपुरदेखि जयनगरसम्म प्रति घण्टा १०० किलोमिटर गुड्ने रेल सन २०१८ भित्रै सञ्चालन हुने भएको छ । रेल विभागले जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पुर्वाधार निर्माण अन्तिम चरणमा पुर्याएको हो ।...

  २०७४ पुष २८ गते १०:२४     विकासन्युज

काठमाडौं । बैंकको महंगो कर्जाका कारण व्यवसाय सञ्चालन गर्न अलमलमा परिरहनु भएको छ ? त्यसो भए तपाई सस्तो कर्जा दिने बैंक तथा वित्तीय संस्था खोजिरहनु भएको होला ? अब चिन्ता नगर्नुस् सरकारी स्वामित्वको राष्ट्रिय...

  २०७४ पुष २७ गते १८:१४     पृथराज थेगिम

काठमाडौं । भारतबाट दुई लाख ७५ हजार नेपाली रुपैयाँमा किनेको कार नेपालमा कति रुपैयाँमा बिक्री होला ? महँगो मूल्य अनुमान गर्नुहोस् । फरक फरक मान्छेको फरक फरक अनुमान हुनसक्छ । नेपाल सरकारले सवारी साधानमा...