फोकस

  २०७४ माघ १० गते १२:२१     विकासन्युज

काठमाडौं । बाणिज्य बैंकहरुले सरकारी ढुकुटीमा रहेको पैसा निक्षेपका रुपमा नपाउने भएका छन् । लगानी योग्य पुँजी अभावको तत्कालिन समाधानका रुपमा सरकारको बिभिन्न कोषको रकम बाणिज्य बैंकहरुलाई दिन सकिने वा नसकिनेबारे अर्थमन्त्रालयले छलफल चलाएको...

  २०७४ माघ १० गते ११:४७     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल सरकारले मृगौला, प्यारालाइसिस र क्यान्सरका बिरामीहरुलाई दिने भनिएको ५ हजार रुपैंयाको कार्यविधी स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकृत हरिदास शर्माका अनुसार मन्त्रालयले कार्यविधी निर्माण गरी मन्त्रीपरिषदमा...

  २०७४ माघ ९ गते १८:०८     विकासन्युज

काठमाडौं । ३ लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने भएका छन् । २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितले २०७४ पुस मसान्त अघि दोश्रो किस्ताका लागि आवेदन दिनै...

  २०७४ माघ ९ गते १५:०३     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आउदो ३ वर्षमा नाफा ३ गुणा बढाउने भएको छ । कम्पनीले आउदो आर्थिक वर्ष ०७६/०७७ मा नाफा ३ सय प्रतिशत बढाएर ५९ करोड ७० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको...

  २०७४ माघ ९ गते ११:५३     विकासन्युज

काठमाडौं । सेयर बजार घटिरहदा राम्रो प्रतिफल दिने सामूहिक लगानी कोष (म्युचअल फण्ड) मा लगानीकर्ताको आकर्षण कमी आएको छ । एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २...

  २०७४ माघ ९ गते १०:२८     विकासन्युज

काठमाडौं । अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आजबाटै सि आश्वा प्रणाली अनिवार्य गरेर प्राथमिक निष्काशनकाे अावेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको...

  २०७४ माघ ८ गते १९:५६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको काम अघि बढाएको छ । प्राधिकरणले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीको काम थालेको छ । डीपीआर तयारीका लागि चीनको संयुक्त परामर्शदाता कम्पनी...

  २०७४ माघ ८ गते १७:३२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारीलाई केवाईसीमा(ग्राहक विवरण)मा थप कडाई गरेको छ । सेयर बजारमा कालोधन भित्रिएको प्रमाण फेला परेपछि बोर्डले केवाइसीमा कडाई गरेको हो । केहि दिनअघि मात्रै सम्पति सुद्धिकरणको पैसा सेयर...

  २०७४ माघ ८ गते १६:४२     विकासन्युज

काठमाडौं । पुस २४ गतेपछि मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ३२.३० प्रतिशतले घटिसकेको छ र त्यो अझै ओरालो लाग्ने क्रममै छ । पुस २४ गते २४३३ रुपैंयाँ रहेको कम्पनीको सेयर मूल्य माघ ८ गते...

  २०७४ माघ ८ गते १०:४९     विकासन्युज

काठमाडौं । उपभोक्ताले सहयोग गरेपछि यो वर्ष बिजुलीको माग प्रक्षेपण गरिएको भन्दा कम भएको छ । नेपाल विद्युत प्राधिकरणले यो वर्षको सुख्खायाममा बिजुलीको माग बढेर १ हजार ५ सय मेगावाट पुग्ने अनुमान गरेको थियो...

  २०७४ माघ ८ गते ८:४४     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन रोकेको छ । नेपाल राष्ट्र बैंकले रोक्न पत्राचार गरेपछि तत्कालका लागि आईपीओ निष्कासन स्थगन गर्न निर्देशन दिएको बोर्डका निर्देशक निरन्जय घिमिरेले...

  २०७४ माघ ७ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकको सेयर कारोबारमा चलखेल गरेको पुष्टि भएपछि धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्यूरिटिजलाई ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको छ । सेक्यूरिटिजको विराटनगर शाखा प्रमुखले सिभिल बैंकको साधारण सभा...

  २०७४ माघ ७ गते १४:२५     विकासन्युज

काठमाडौं । के तपाईको खाता भएको बैंक टाढा छ ? खातामा रकम जम्मा गर्न जान समय लाग्ने गरेको छ ? अब चिन्ता नलिनुस, तपाईले आफुलाई पायक पर्ने जुनसुकै बैंकको शाखा कार्यलयबाट रकम जम्मा गर्न...

  २०७४ माघ ७ गते १०:३०      पृथराज थेगिम

काठमाडौं । विरामीमाथि ठगी गरेको प्रमाणको आधारमा राजधानीका ठूला अस्पतालहरुको फाइल अनुसन्धानको लागि सम्बन्धीत प्रहरी प्रशासनमा दर्ता गरेपनि कार्बाही प्रक्रिया अघि बढ्न सकेको छैन । सरोकार निकायहरुले प्राथमिकता नदिदा कार्वाहीको प्रक्रिया अघि बढ्न नसकेको...

  २०७४ माघ ७ गते ८:३०     विकासन्युज

काठमाडौं । खराव व्यक्तिगत आचरण र असामाजिक कार्य गरेपछि कुमारी बैंकले तीन वर्षअघि हटाएको तत्कालिन प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायलार्इ यूनाईटेड इन्स्योरेन्स कम्पनीले अध्यक्ष बनाएकाे छ । २०७१ साल ११ फागुनमा कोटेश्वरको आशियाना रेष्टुरेन्टमा...

  २०७४ माघ ६ गते १६:००     नारायण पौडेल

काठमाडौं । हेटौँडा औद्योगीक क्षेत्रभित्र २०० रोपनी जमिनमा फैलिएको छ निम्बस ग्रुपको प्रोजियोकेम ईण्डष्ट्रिज प्राली । करिब ३ अर्ब लगानीमा यो कम्पाउण्डभित्र केमिकल, ड्रम र झोला बनाउने फेब्रिक उद्योगहरु सञ्चालनमा छन भने रंगको कच्चा...

  २०७४ माघ ५ गते १८:०७     मञ्जरी पाैडेल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत २०७ कम्पनी मध्ये ६१ वटा कम्पनीले मात्र पुस मसान्तभित्र साधारणसभा गरेका छन् । याे संख्या कुल कम्पनी मध्ये करिव २९ प्रतिशत मात्र हाे । केही कम्पनीले अार्थिक वर्ष...

  २०७४ माघ ५ गते १७:४१     बाबुराम खड्का

काठमाडौं । सरकारले आउदो आर्थिक वर्ष ०७५/०७६ का लागि आवश्यक वित्तीय स्रोत जुटाउनका लागि छलफल थालेको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच आगामी आर्थिक वर्षको वजेटका लागि आवश्यक वित्तीय स्रोत निर्धारण गर्न...

  २०७४ माघ ५ गते १४:२४     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता कम भएपनि नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको बजारमा पठाउदा बैंकले ४० करोड रुपैयाँ मात्र लिएका छन् । आधा दर्जन वाणिज्य बैंकमा समस्या आएपछि राष्ट्र बैंकले बैंक तथा...

  २०७४ माघ ५ गते १०:०३     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि शिवमले माघ २१ विशेष साधारणसभा बोलाएको छ । गत पुस २५ गते बसेको दोस्रो वार्षिक साधारणसभाले...