फोकस

  २०७४ माघ २३ गते १६:०३     विकासन्युज

काठमाडौं । १० कित्ता मात्र पाइने मनोवैज्ञानिक प्रभावले बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) मा आधा भन्दा केही बढी मात्र आवेदन परेको छ । सोमबारसम्म बीपीसीको १ अर्ब १८ करोड ७४...

  २०७४ माघ २३ गते १३:१६     विकासन्युज

नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष उमेशलाल श्रेष्ठ सफल औषधी उद्योगी हुन् । उनले औषधीमा लगानी विस्तार गर्नुका साथै अन्य व्यसायमा पनि लगानी विविधिकरणको काम थालेका छन् । नेपाल औषधि उत्पादक संघका पनि पूर्व अध्यक्ष...

  २०७४ माघ २३ गते १०:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वृहत लगानीको नेपाल इस्फ्रास्ट्रक्चर बैंक खोल्न दिने अन्तिम तयार गरेको छ । केन्द्रीय बैंकले इस्फ्रास्ट्रक्चर बैंक स्थापनाका लागि इजाजतपत्र दिनुअघि प्रस्तावित संस्थापकको वित्तीय अनुशासन र स्रोत, इमान्दारिकता र नैतिक...

  २०७४ माघ २३ गते ९:३०     विकासन्युज

काठमाडौं । आगामी २०७५ कात्तिकदेखि १ सय मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनाको निर्माण सुरु हुने भएको छ ।प्रवद्र्धक ब्लु इनर्जी प्रालिले एक साताअघि विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएपछि आयोजना निर्माण हुने...

  २०७४ माघ २२ गते १८:१४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सार्वजनिक सेयर निष्कासन ३०.४५ प्रतिशत बढेको छ ।  चालु आवको पुससम्म नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) थप निष्कासन (एफपीओ), हकप्रद सेयर र सामुहिक लगानी कोष (म्युचअल...

  २०७४ माघ २२ गते १६:३९     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) आधा मात्रै बिक्री भएको छ । पहिलो पटक निष्कासन बन्द हुने तोकिएको मिति आइतबारसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको २२ लाख ९५...

  २०७४ माघ २२ गते १५:१५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा कम खराब कर्जा (एनपीएल) सानिमा बैंकको छ ।  सबैभन्दा बढी खराब कर्जा सिभिल बैंकको छ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा सानिमाले एनपीएल घटाएर...

  २०७४ माघ २२ गते १०:०५     विकासन्युज

काठमाडौं । सरकार संलग्न अधिकांश कम्पनी ओरालो लागिरहेका बेला नेपाल टेलिकमले भने निरन्तर प्रगति गरिरहेको छ । बहुमत सेयर सरकारले ओगटेको टेलिकमले सरकारी निर्णय प्रक्रियालाई छिचोल्दै नाफा, गुणस्तर र सेवा विस्तारमा आफुलाई अब्बल सावित...

  २०७४ माघ २२ गते ८:२२     नारायण पौडेल

काठमाडौं । अाउदाे फागुन १ गते भारतीय १रुपैयाँ बराबर नेपाली १ रुपैंयाँ ६० पैसा कायम गरिएको २५ औं बर्ष पुग्दैछ । २०४९ साल फागुन १ गतेदेखि भारतीय १ रुपैंयाँ बराबर नेपाली १ रुपैंयाँ ६०...

  २०७४ माघ २१ गते १७:५७     पृथराज थेगिम

काठमाडौं । चौतर्फी दवावपछि अन्ततः सिमेन्ट र डन्डीको भाउ घटेको छ । दर्जनबढी उद्योगहरुले ५० पैसादेखि ५० रुपैयाँसम्म सिमेन्ट र डण्डीको मूल्य घटाएका हुन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारसम्ममा १४...

  २०७४ माघ २१ गते १६:५२     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) काे सेयर मूल्य निरन्तर ओरालो लागेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि ...

  २०७४ माघ २१ गते १३:५८     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम रहेका सबै सेयर धनीहरुलाई थप ५१ प्रतिशत संस्थापक सेयर कायम हुने गरि हकप्रद...

  २०७४ माघ २१ गते १३:०४     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको ७४ लाख कित्ता सेयर लिलामीमा राखिएको छ । यस बैंकको मुख्य प्रर्बद्धक एनबी समूहले आफ्नो स्वामित्वमा भएको अधिकांश सेयर सेयर बिक्री गर्ने निर्णय गरेको छ ।...

  २०७४ माघ २१ गते ११:४१     विकासन्युज

काठमाडौं । कर्जा सुचना केन्द्रको कालो सुचीमा परेका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापकहरुले हकप्रद सेयर भर्न नपाउने भएका छन् । कम्पनीले संस्थापक लगानी कर्ताहरुलाई माघ २९ गतेभित्रै आफ्नो हिस्सा बराबरको हकप्रद सेयरको रकम...

  २०७४ माघ २१ गते ८:१२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको पैसाका कारण नबिल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले बैंकबाट हात धुनु परेको तथ्य उजागर भएको छ । एनसेलले नबिल बैंकमा राखेको निक्षेप फिर्ता लिने निश्चित भएपछि सीडी रेसियो...

  २०७४ माघ १९ गते १७:००     विकासन्युज

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ज्ञानेन्द्र ढुंगाना नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष पनि हुन् । २५ बर्षदेखि बैंकिंङ क्षेत्रमा क्रियाशिल ढुंगानासँग ७ बर्ष बैंक अफ काठमाण्डू र १० बर्ष नेपाल राष्ट बैंकमा काम गरेको अनुभव...

  २०७४ माघ १९ गते १५:३४     पृथराज थेगिम

काठमाडौं । अदुवा निकासीका लागि भारत सरकारले भारु १० लाखको शर्तअघि सारेको छ । उक्त नयाँ शर्तले अदुवा निकासीमा झन अन्योल छाएको अदुवा व्यवसायीहरुले बताएका छन् । हिजो (बिहीबार) भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल...

  २०७४ माघ १९ गते १३:५८     खेमराज श्रेष्ठ

काठमाडौं । उपत्यकाको काँठ क्षेत्रमा निर्माण गर्ने भनिएका चार वटा नयाँ शहरले कतै उत्साह त कतै निरासा उत्पन्न गराएको छ । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको नेतृत्वमा एक लाख रोपनीको एउटा र बाँकी १०/१० हजार...

  २०७४ माघ १९ गते १२:३१     पृथराज थेगिम

काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेसनल ट्रेडिङ लिमिटेड खारेजी हुदै गर्दा भारतको कोलकोतामा उसको नाममा रहेको करोडौं मूल्यको जग्गा गुम्ने भएको छ । भारतमा जग्गा भाडामा लिएवापत नेसनलले मोहियानी हक पाउँछ । कम्पनीनै खारेज भएपछि मोहियानी...

  २०७४ माघ १९ गते १०:२९     विकासन्युज

काठमाडौं । एनसीसी बैंकको ७० लाख कित्ता सेयर सेयर लिलामीमा राखेको जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ (एनबी समूह)लाई २८ करोड रुपैयाँको ध्रक्का लागेको छ । एनबी समूहले तोकेको मूल्य भन्दा प्रतिकित्ता ४० रुपैयाँ कम...