फोकस

  २०७४ फागुन १ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा रहको संस्थापक (प्रमोटर) सेयर बिक्री नभएपछि म्याद थप गरेको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २८ गतेसम्म...

  २०७४ फागुन १ गते १२:४६     विकासन्युज

लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेडले लमजुङमा निर्माण गरिहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको काम आउदो १ वर्षमा सम्पन्न हुने भएको छ । प्रवद्र्धक हिमालयन पावरले आयोजना निर्माणको काम तिब्रता दिएको छ । हालसम्म...

  २०७४ फागुन १ गते ११:३८     पृथराज थेगिम

काठमाडौं । एक दशक अघिदेखि बन्द रहेको नेपाल वनस्पति घिउ उद्योग फेरी सञ्चालन हुने भएको छ । उपभोक्तामाझ सही परिमाणमा गुणस्तरीय तेल उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा रहेको नेपाल वनस्पति घिउ...

  २०७४ माघ २९ गते १७:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत राहत दिएको प्रतिक्रिया बैंकर्सहरुले दिएका छन् । बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सीसीडी रेसियो गणनाको सुबिधाले बैंक तथा वित्तिय संस्थाहरुले राहत महसुश गरेको बताए...

  २०७४ माघ २९ गते १७:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी व्यक्ति तथा संस्थाहरुसँग पाँच लाख अमेरिकी डलरसम्म ऋण लिने सुबिधा उपलब्ध गराएको छ । अब नेपाली नागरिकहरुले विदेशी व्यक्ति वा संस्थाहरुसँग नेपाल राष्ट बैंकको पुर्व स्वीकृति लिएर पाँच...

  २०७४ माघ २९ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपालमा कमोडिटिज एक्सचेञ्ज सेवा सञ्चालनका लागि एउटा विदेशी कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस अघि सेवा सञ्चालन गरिरहेका तीन वटा नेपाली कम्पनी भने लगानी जुटाउने अन्तिम कसरतमा छन् । हाल...

  २०७४ माघ २९ गते १३:४६     विकासन्युज

काठमाडौं । २०७१ सालमै उद्घाटन गरिएको भैरहवास्थित विशेष आर्थिक क्षेत्र(सेज)मा उद्यमीहरु दर्ता हुन थालेका छन् । भाडा दर र विद्युत आपुर्तिमा कुरा नमिलेपछि भैरहवा सेजलाई करिब तीन बर्षदेखि उद्योगीले पत्याईरहेका थिएनन् । ७ मेगावाटको...

  २०७४ माघ २९ गते १०:४८     विकासन्युज

काठमाडौं । ७ वटा जीवन बीमा कम्पनीहरुको नाफा १३७.४१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ती कम्पनीहरुको नाफा ४४ करोड ५५ लाखले बढेर ७६ करोड ९७ लाख पुगेको हो...

  २०७४ माघ २९ गते ९:३२     पृथराज थेगिम

काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको काम धमाधम अघि बढेको छ । अहिलेसम्म पाइपलाइनको लागि ४१ लरी पाइप ल्याइसकिएको नेपाल आयल निगमले जनाएको छ ।  निगमको प्रवक्ता वीरेन्द्र गोईतले शनिबार मात्रै पनि भारतबाट कन्ट्रयाक्टर आएको...

  २०७४ माघ २८ गते १९:३६     विकासन्युज

विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत ४४ अर्ब रुपैयाँ लिन बाँकी रहेको जनाएको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गरी आगामी १५ दिनभित्र बाँकी रकम...

  २०७४ माघ २८ गते १९:१०     विकासन्युज

काठमाडौं । शिभश्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा १४...

  २०७४ माघ २८ गते १४:५२     नारायण पौडेल

काठमाडौं । बजारमा लगानी योग्य पूँजीको चरम अभावले बैंकहरु ऋण प्रवाह गर्न नपाएको गुनासो गरिरहेका छन् । एनआइसी एसिया बैंकको ग्रोथ फण्ड र सिटिजन्स बैंकको सिटिजन म्युचुअल फण्डमा मात्रै होइन बुटवल पावर कम्पनीको एफपीओमा...

  २०७४ माघ २८ गते १३:२८     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर लामो सुरुङ खनिरहेको इटालीको सिएमसी डि रेभेनाले तनहुँ जलविद्युतको बाँध बनाउने पाउने देखिएको छ । लट १ अन्र्तगत आयोजनाको मुख्य बाँध तथा नदी फर्काउनका लागि अस्थायी (कफर)...

  २०७४ माघ २८ गते १०:२४     विकासन्युज

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को चालु आर्थिक वर्षको ६ महिनामा नाफा ३५७ प्रतिशतले बढेको छ ।  बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही...

  २०७४ माघ २८ गते ९:३६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सौर्यऊर्जा खरिदबिक्री सम्झौता (पीपीए) नगरेपछि अपी पावर कम्पनी लिमिटेडको २ सय प्रतिशत हकप्रद सेयर निष्कासन रोकिएको छ । नियामक नेपाल धितोपत्र बोर्डले सोलार पीपीए भएपछि मात्र हकप्रद निष्कासन गर्न...

  २०७४ माघ २७ गते १३:१५     विकासन्युज

काठमाडौं । सरकारी लगानीबाट निर्माण भएको चमेलिया जलविद्युत आयोजनाबाट औपचारिक रुपमा बिजुली उत्पादन सुरु भएको छ । दार्चुला जिल्लामा रहेकाले ३० मेगावाट क्षमताको चमेलिया आयोजनाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।    ...

  २०७४ माघ २७ गते १२:३६     रमेश लम्साल

काठमाडौ । सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन सरकारले ९४ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । स्वदेशी लगानीमा नै आयोजना निर्माण गर्ने लक्ष्यका साथ सरकारले बुढीगण्डकीलाई ‘लगानीयोग्य’ बनाउन अनुदान उपलब्ध...

  २०७४ माघ २७ गते १२:०६     विकासन्युज

काठमाडौं । इरानले पेट्रोलियम पदार्थ उत्पादन बढाउने भएपछि यसको मूल्यमा गिरावट आएको छ । इरानले उत्पादन बढाउने सार्वजनिक रुपमा घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर प्रतिव्यारेल ६५ अमेरिकी डलरमा झरेको छ ।...

  २०७४ माघ २६ गते १८:०८     विकासन्युज

काठमाडौं । सरकारले भूकम्पपछिको पुननिर्माणका लागि दोश्रो दाता सम्मेलनको तयारी गरेको छ । शुक्रबार बसेको प्राधिकरण निर्देशक समितिको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले दोश्रो दाता सम्मेलनको आवश्यकतालाई औपचारिक रुपमा उठाएका छन् ।...

  २०७४ माघ २६ गते १५:४४     विकासन्युज

काठमाडौं । तीन लाख भूकम्प पीडितलाई घर बनाउन दोश्रो किस्ता लिने बाटो खुलेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन लाख भूकम्प पीडितलाई दोश्रो किस्ता लिने बाटो...