फोकस

  २०७५ वैशाख २१ गते ९:२९     विकासन्युज

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ३१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्नेभएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार...

  २०७५ वैशाख २० गते १८:४३     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनका विरुद्ध निजी क्षेत्रका व्यसायीले शुक्रबार सडकमा गाडी गुडाउने भएका छन् । महासंघको आन्दोलनलाई निस्तेज पार्न निजी क्षेत्रबाट स्थापना भएका २१० कम्पनीका ५५ हजार भन्दा बढी सार्वजनिक...

  २०७५ वैशाख २० गते १८:०२     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरु सम्पति सुद्धिकरणमा पर्ने भएका छन् । सरकारले अनधिकृत रुपमा सम्पति आर्जन गरेको आरोपमा वैदेशिक रोजगार व्यवसायीहरुको सम्पति सुद्धिकरण गर्न लागेको हो । नेपाल उद्योग बाणिज्य महासंघले बिहिबार आयोजना गरेको...

  २०७५ वैशाख २० गते १६:३२     विकासन्युज

काठमाडौं । निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । कुल ४ हजार २०० मिटर लामो सुरुङ मध्ये अब ५७० मिटर मात्र बाँकी रहेको छ । ३...

  २०७५ वैशाख २० गते १५:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवाको काम गर्न डेढ दर्जन निजी कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई अझ व्यवस्थित र जनतामाझ पुर्याउन केन्द्रीय बैंकले निजी क्षेत्रका १८ कम्पनीलाई एलओआई...

  २०७५ वैशाख २० गते १३:३०     विकासन्युज

काठमाडौं । पोखरामा रहेका ९ तालको २१७ हेक्टर जमिन व्यक्तिले अतिक्रमण गरेका छन् । फेवाताल ताल सहित पोखराको ९ तालका २१७ हेक्टर जमिन अतिक्रमणमा परेको हो । अतिक्रमण हुनेमा सबैभन्दा धेरै फेवातालको रहेको छ...

  २०७५ वैशाख २० गते ११:४८     नारायण पौडेल

काठमाडौं । रौतहट र सर्लाही जिल्ला जोड्ने बागमति नदिमा सिग्नेचर ब्रिज(पुल) बन्ने भएको छ । पुर्व पश्चिम राजमार्गस्थित दुई जिल्ला जोड्ने बागमति नदिमा चार लेनको आकर्षक सिग्नेचर ब्रिज बनाउन लागिएको हो । सडक विभागको...

  २०७५ वैशाख २० गते १०:०९     विकासन्युज

काठमाडौं । प्रभु बैंकले व्यवसाय विस्तार गर्न १ अर्ब रुपैयाँको ऋणपत्र (डिबेञ्चर तथा बण्ड) निष्कासन गर्ने भएको छ । बैंकले आउँदो जेठ १० गते बस्ने १६ औं वार्षिक साधारणसभामा ऋणपत्र निष्कासन गर्ने प्रस्ताव पेश...

  २०७५ वैशाख १९ गते १८:५७     विकासन्युज

काठमाडौं । स्नातक तह उतिर्णहरुलाई पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) बन्ने बाटो खुल्ला भएको छ । बीमा समितिले संस्थागत सुशासन निर्देशिका संशोधन गर्दै स्नातक तह उतिर्णले पनि कम्पनीको सीर्इओ बन्न पाउने व्यवस्था...

  २०७५ वैशाख १९ गते १८:१०     विकासन्युज

लोडसेडिङको अन्त्य, स्थीर सरकारको संकेत, लगानीमैत्री वातावरण निर्माणसँगै उत्पादन मुलक उद्योगलाई प्रोत्साहित गर्नुपर्ने माग सबैतिरबाट आएको छ । अर्थतन्त्रको सबैभन्दा ठूलो समस्याको रुपमा विकसित भएको बैदेशिक व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन वृद्धि, आयात...

  २०७५ वैशाख १९ गते १६:१३     विकासन्युज

काठमाडौं । आवेदन दिएको २ वर्ष बितिसक्दा पनि आधा दजर्न कम्पनीले साधारण सेयर (आईपीओ) र एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका छैनन् । लामो समयदेखि आईपीओ निष्कासन गर्न अनुमति नपाउनेमा आँखुखोला जलविद्युत् कम्पनी...

  २०७५ वैशाख १९ गते १३:०४      डा. युवराज खतिवडा

काठमाडौं । बैंकिङ प्रणालीमा स्थायीत्वको कुरा हामीले धेरै गर्यौं । स्थायीत्वका क्रममा संख्यात्मक वृद्धि र सुपरिवेक्षणको गुणात्मक तथा संख्यात्मक कमजोरी पनि हाम्रो बाटोमा चुनौती थिए । पहिले पहिले बैंक तथा वित्तीय संस्था जति आए,...

  २०७५ वैशाख १९ गते १०:३६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो काम नगरे नेपाल राष्ट्र बैंकलाई कार्वाही गर्ने निकाय पनि रहेको भन्दै गभर्नर डा. चिरन्जीवि नेपाललाई सचेत गराएका छन् । उनले बैंक तथा वित्तीय संस्थाको अनुगमनको फाइल लुकाउने,...

  २०७५ वैशाख १९ गते ९:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७४ अर्ब ९४ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरेको छ । जसमध्ये ४ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ चलनचल्तिमा रहेका छन् । १० अर्ब २७...

  २०७५ वैशाख १९ गते ७:२०     नारायण पाैडेल

काठमाडौं । ‘‘नाकाबन्दी, सीमाअतिक्रमण, व्यापार अवरोध, विकासे आयोजनाहरु ओगट्ने मात्रै, आन्तरिक राजनीतिक मामिलामा निरन्तरको हस्तक्षेप ।’ यी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र नेपालीलाई लगाएका गुण । त्यति मात्रै होइन, मोदीले नेपालीलाई अरु...

  २०७५ वैशाख १८ गते १७:३२     विकासन्युज

काठमाडौं । एक वर्षको अवधिमा एनआईसी एशिया बैंकले निक्षेप ६८ प्रतिशत बढाएर निजी क्षेत्रको पहिलो बैंक भएको छ । गत चैतसम्म बैंकले निक्षेप बढाएर १ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।...

  २०७५ वैशाख १८ गते १७:१५     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालको लागि रेमिट्यान्सको आकर्षक बजार बनेको छ दक्षिण कोरिया । कानुनी रुपमा करिव ३५ हजार नेपाली दक्षिण कोरियामा कार्यरत छन् । लुकीछिपी कोरिया रहने नेपालीको संख्या पनि निकै रहेको अनुमान...

  २०७५ वैशाख १८ गते १५:१३     खेमराज श्रेष्ठ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न संस्कृती, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी काभ्रे पुगेका छन् ।  काभ्रेको ठुलीचौर, चिसापानी ठुलीचौर वा नागीडाडा मध्यका एक स्थानमा विमानस्थल बनाउदाँ उपयुक्त हुन्छ भन्ने...

  २०७५ वैशाख १८ गते १३:५३     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल वायुसेवा निगमले पाइलट अभावको समस्या झेल्नु परेको छ । निगमले खुलाएको ४३ जनाको विज्ञापनमा १० जनाको मात्र आवेदन परेको हो । दुई महिना अघि निगमले खुलाएको विज्ञापनमा १० जना को पाइलटको...

  २०७५ वैशाख १८ गते ११:३०     नारायण पौडेल

काठमाडौं । १२०० मेगावाट बिजुली उत्पादन गर्ने महत्वकांक्षी जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाका लागि इन्धनबाटै १८ अर्ब १२ करोड रुपैंया संकलन भएको छ । केपी ओली नेतृत्वको तत्कालिन सरकारले आर्थिक बर्ष २०७३/७४ को बजेटमा बुढीगण्डकी...