फोकस

  २०७५ वैशाख २६ गते १८:३०     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागले असारदेखि मोटरसाइकल लगायत सवारी साधनको स्मार्ट लाइसेन्स दैनिक २५ सयको दरले छाप्ने भएको छ । लाइसेन्स छपाई गर्न लामो समय लागेपछि विभागले मेसिन थप गर्न लागेको हो । अहिले...

  २०७५ वैशाख २६ गते १६:३१     डा. युवराज खतिवडा, अर्थमन्त्री

काठमाडौं । पुँजी बजारका बारेमा धेरै पढियो, लेखियो र बोलियो । हल्लै हल्लाको बजार भन्ने चर्चा हुन्थ्यो, के भनेको होला भन्ने लाग्थ्यो आज देख्दैछु । कहिले काँही एउटा कुरा गर्यो अर्काे व्याख्या गरिदिने ।...

  २०७५ वैशाख २६ गते १५:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक सेवा लघुवित्त संस्था लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कार्वाही गरेको छ । केन्द्रीय बैंकले संस्थागत सुशान विपरित काम गरेको भन्दै जोशीलाई ५ लाख रुपैयाँ जरिवाना लगाएका...

  २०७५ वैशाख २६ गते १२:०७     विकासन्युज

काठमाडौं । सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्री युवराज खतिवडाले नाफा घाटा आफैं बेहोर्न सुझाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवाडाले सेयर बजारको नाफाघाटा सरकारले ब्यहोर्न नसक्ने बताएका हुन् । उनले ब्याङग्य गर्दै...

  २०७५ वैशाख २६ गते १०:५५     विकासन्युज

काठमाडौं । तेश्रो मुलुकबाट भारतीय विमानस्थलहरुमा अवतरण गर्ने नेपालीहरुलाई भारतले भिसा अनिवार्य गरेको छ । भारतीय गृहमन्त्रालयको पछिल्लो निर्णय भन्दै भारतीय अध्यागमन विभागले तेश्रो मुलुकहरुबाट भारत प्रवेश गर्ने नेपालीहरुलाई भिसा अनिवार्य गरेको हो ।...

  २०७५ वैशाख २६ गते ९:१७     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्स लिमिटेड (नेफिन्सको) समस्याग्रस्त अवस्थाबाट मुक्त हुने भएको छ । समस्याग्रस्त अवस्थाबाट फुकुवा गर्न फाइनान्सका संस्थापक सेयरधनीले १२५ प्रतिशत बराबरको हकप्रद सेयरवापतको रकम अग्रिम जम्मा (कल इन एडभान्स) गर्नुपर्ने भएको छ...

  २०७५ वैशाख २६ गते ८:३४     विकासन्युज

काठमाडौं । बीमा समितिले सबै खाले बीमाहरु सेवा प्रदायकहरुको नियमन गर्ने जिम्मेवारी पाउनुपर्ने बताएको छ । हालसम्म समितिले जीवन, निर्जिवन बीमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनीको मात्रै नियमन गर्दै आएको छ । यतिबेला समितिको...

  २०७५ वैशाख २५ गते १६:३६     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागले कम भाडादर लिने यातायात कम्पनीलाई रुट इजाजत दिने भएको छ । विभागले कम्पनीहरुबिच प्रतिस्पर्धा गराई रुट इजाजतपत्र दिन लागेको हो । अब रुट परमिटको इजाजत पत्र लिनका लागि कम्पनीले टेण्डर...

  २०७५ वैशाख २५ गते १५:४१     विकासन्युज

काठमाडौं । सरकारले सबै जनतालाई जलविद्युतको सेयर दिने भएको छ । सरकारले सार्वजनिक तथा निजी साझेदारमा आयोजना निर्माण गरेर २ करोड ८० लाख जनतालाई जलविद्युतको सेयर दिने भएको हो । नेपालको पानी जनताको लगानी,...

  २०७५ वैशाख २५ गते १५:२८     विकासन्युज

काठमाडौं । अन्ततः चिनियाँ कम्पनी गेजुवासँग १२०० मेगावाट क्षमताको बुढडीगण्डकी जलविद्युत आयोजना खोसिएको छ । तत्कालिन प्रचण्ड सरकारले गेजुवालाई निर्माण गर्न दिने सम्झौता गरेको आयोजना देउवा सरकारले खोसेको थियो । तर प्रधानमन्त्री केपी ओली...

  २०७५ वैशाख २५ गते १४:३४     विकासन्युज

काठमाडौं । कम्पनी रजिष्टारको कार्यालयले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको साधारणसभाको निर्णय (माइन्युट) को अध्ययन गर्ने भएको छ ।  कार्यालयले माइन्युट अध्ययनका लागि निरीक्षक पठाउने भएको छ । निरीक्षक पठाउने फाइल अहिले कार्यालयको...

  २०७५ वैशाख २५ गते ११:१३     विकासन्युज

काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टिकरण सोधेको छ । टेलिकममा प्रभावकारी रुपमा काम गर्न नसकेको र कुशल व्यवस्थापकीय क्षमता नदेखाएको आरोप लगाउदै मन्त्रिपरिषद बैंठकले उनलाई हटाउन अघि स्पष्टिकरण सोधेको हो...

  २०७५ वैशाख २५ गते १०:५०     नारायण पौडेल

काठमाडौं । सरकार नयाँ बजेटमा करको दर र दायरामा आक्रमक (एग्रेसिभ) हुने देखिएको छ । संघीय शासन प्रणालीले वित्तीय दायित्व धेरै बढेको र चुनाव अघि सार्वजनिक गरेको घोषणापत्रका प्रतिवद्धताहरु पुरा गर्न ठुलो श्रोतको आवश्यकता...

  २०७५ वैशाख २४ गते १९:५७     पृथराज थेगिम

काठमाडौं । अहिले मुलुकमा यातायातको सिन्डिकेट हटेको छ । त्यसरी नै तरकारी क्षेत्रमा रहेको सिन्डिकेट समेत हटाउन सरकारले घाेषणा गरेकाे छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तरकारीको सिन्डिकेट हटाउने घोषणा...

  २०७५ वैशाख २४ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यबिधी अन्तिम चरणमा पुगेको छ । नेपाल धितोपत्र बोर्डले यसै साता भित्र कार्यबिधि पास गर्ने तयारी गरेको हो । बोर्डको व्यवस्थापनले कार्यबिधीलाई अन्तिम रुप दिएर बोर्ड सञ्चालक...

  २०७५ वैशाख २४ गते १६:५४     खेमराज श्रेष्ठ

काठमाण्डौं । सरकारले यातायात निर्देशिका र कार्यविधि संसोधन गरी कार्यान्वयनमा ल्याएपछि यातायात क्षेत्रमा कम्पनीहरुबिच प्रतिस्पर्धा सुरु भएको छ । पुराना व्यवसायीहरुको एकाधिकार जमाउँदै आएको यातायात क्षेत्र अब नयाँ व्यवसायीहरुको प्रतिस्पर्धात्मक आकर्षण बढेको छ ।...

  २०७५ वैशाख २४ गते १५:३०     विकासन्युज

काठमाडौं । सोमबार बुटवल पावर कम्पनी(बीपीसी) को सेयर कारोबार लगायत सेयर मूल्य दुबै बढेकाे छ ।कम्पनीले ८८२ मेगावाट क्षमताका २ जलविद्युत आयोजनाको सम्पूर्ण स्वामित्व खरिद गरेपछि लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका हुन् । बजारमा बीपीसीकाे सबैभन्दा...

  २०७५ वैशाख २४ गते १५:००     विकासन्युज

काठमाडौं । पाँच वटा कमोडिटिज एक्सचेञ्ज कम्पनीहरुले सैद्धान्तिक स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कमोडिटिज एक्सचेञ्ज कम्पनी सञ्चालनका लागि आवेदन दिन बोर्डले उपलब्ध गराएको समय अवधीभित्र ५ वटा कम्पनीले निवेदन दिएका...

  २०७५ वैशाख २४ गते १२:३०     विकासन्युज

विश्वमा ३० वर्षअघि सञ्चालनमा आएको खुला विश्वविद्यालय नेपालमा गत वर्षदेखि शुरू हुँदै छ । यो वर्षदेखि विभिन्न संकायमा स्नातकोत्तरदेखि एमफीलसम्मको अध्ययन शुरू भएको छ । विश्वविद्यालयले नयाँ विषय अध्यापन शुरू गरेको छ, जुन कुरा...

  २०७५ वैशाख २४ गते ११:३३     खेमराज श्रेष्ठ

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिडेडले काभ्रेको धुलिखेलमा २६ वटा घडेरी बिक्री गर्ने भएको छ । लिमिटेडले क र ख श्रेणीका १३० आना भन्दा बढी घडेरी बिक्री गर्न लागेको हो । घडेरी बढाबढको आधारमा...