फोकस

  २०७५ असार २४ गते १६:३७     राजाराम न्याैपाने

काठमाडौं । एक वर्षमा मौसमी महामारीका कारणले विभिन्न जिल्लाका ४९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ८६९ जनालाई विभिन्न महामारीले बिरामी भएका थिए ।...

  २०७५ असार २४ गते १०:१८     विकासन्युज

नेपाली अर्थतन्त्रमा तुलनात्मक रुपमा बढी लाभ दिने उद्योगमा सिमेन्ट उद्योग पर्छ भनेर धेरैले स्वीकार गरेका छन् । र, सिमेन्ट उद्योगमा व्यवसायिक घरानाहरुको लगानी निकै बढेको छ ।  विकासको यस क्रममा शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा...

  २०७५ असार २३ गते १८:०३     विकासन्युज

काठमाडौं । चीनको बहुप्रतिष्ठित निर्माण कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन ओभरसिज डेभलपमेन्ट कम्पनी लिमिटेडले बाहिरी चक्रपथ निर्माण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शुक्रबार शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई सहित मन्त्रालय र आयोजनाका कर्मचारीहरुलाई...

  २०७५ असार २३ गते १६:२२     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ ६.४ किलोमिटर फिनिसिङ सकिएको छ । चैत २७ गते नै ब्रेक थ्रु भएपनि काम उल्लेख्य रुपमा अघि बढ्न नसकेको हो । ठेकदार कम्पनीले काम द्रुत गतिमा अघि बढाउन...

  २०७५ असार २२ गते १८:४५     विकासन्युज

काठमाडौं । बीमा समितिले पुस महिनापछि बीमा कम्पनीलाई फोर्स मर्जरमा पठाउने भएको छ । समितिले ठूला र बलिया बीमा कम्पनीहरु मार्फत गाउँ गाउँमा बीमा सेवा विस्तार गर्ने भन्दै फोर्स मर्जरको तयारी थालेको हो ।...

  २०७५ असार २२ गते १८:२९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई के के चाहिएको हो त्यसको सूचि लिएर आउन भनेका छन् । नेपाल उद्योग परिसंघको १५ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीलाई आवश्यक पर्ने सुबिधा...

  २०७५ असार २२ गते १५:२४     विकासन्युज

काठमाडौं । साउन १ गतेदेखि मजदुरहरुको नयाँ तलब तोकिँदैछ । तर पटक पटकका छलफलबाट पनि उद्योगी र ट्रेड युनियनका नेताबिच मजदुरहरुको न्युनतम तलब कति तोक्ने भन्नेबारे जुट्न सकिरहेको छैन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का...

  २०७५ असार २२ गते १४:५२     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरले स्मार्ट पार्किङको लागि साउनमा विस्तृत योजना प्रतिवेदन डीपीआर कम्पनीको छनोट गर्ने भएको छ । आयोजना एक वर्ष ढिलो गरि शुरु हुने भएको हो ।  काठमाडौंमा पार्किङको समस्या कम गर्नको लागि...

  २०७५ असार २२ गते ११:३०     नारायण पौडेल

काठमाडौं । सडक विस्तारमा मुआब्जा र क्षतिपुर्ति सम्बन्धी सर्वाेच्च अदालतको फैसला विरुद्ध सरकारले पुनरावलोकन गर्ने भएको छ । सर्वाेच्च अदालतले कलंकी नागढुंगा र चावहिल वौद्ध जोरपाटी साँखु सडक विस्तार विरुद्ध परेको रिटमाथी दिएको फैसला...

  २०७५ असार २२ गते ९:१५     विकासन्युज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) भर्नाका लागि पुनः कोटा प्रणाली लागू गरिने भएको छ । यसअघि असार १४ गते विद्यार्थी संगठनसँगको छलफलमा कोटा प्रणाली लागू नगर्ने सहमति गरेको कानून...

  २०७५ असार २१ गते १७:५९     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ महिनामा नक्कली शैक्षिक प्रमाणपत्रले जागिर खाने ४० जना माथी विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रले सरकारी जागिर खानेहरुको संख्या बढ्दै गएपछि अख्तियारले...

  २०७५ असार २१ गते १७:३६     नारायण पौडेल

काठमाडौं । सर्वाेच्च अदालतको एउटा फैसलाले राज्यलाई ५० अर्ब ३९ करोड रुपैंयाँ नोक्सानी हुने भएको छ । उपत्यकाको सडक विस्तारका विरुद्ध परेको रिटमाथी सुनुवाई गर्दै न्यायधिसत्रय केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको पुर्ण...

  २०७५ असार २१ गते १३:३९     नारायण अधिकारी

चितवन । बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् । शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा...

  २०७५ असार २१ गते ९:५५     नारायण पौडेल

काठमाडौं । सरकारले सात वटै प्रदेशका प्रमुखहरुलाई पद मुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सात वटै प्रदेशका प्रमुखहरुलाई पद मुक्त गर्ने निर्णय गरेको कानुन मन्त्री शेरबहादुर तामाङले जानकारी दिए । बैठकले २०७४...

  २०७५ असार २० गते १८:५४     विकासन्युज

काठमाडौं । रत्नपार्क कीर्तिपुर अन्तर्गतको एस-३ रुटमा ठूला बस मात्रै सञ्चालन गर्ने सरकारको योजना असफल भएको छ । दुई व्यवसायीहरुबीच सहमति हुन नसक्दा योजनाको समय अवधि सकिएको हो । कीर्तिपुर मिनीबस समिति र विशालनगर...

  २०७५ असार २० गते १३:३७     विकासन्युज

सन नेपाल लाइफ कम्पनीको पछिल्लो अबस्था कस्तो छ ? सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ साउन १८ गते बीमा समितिबाट लाइसेन्स लिएर असोज ६ गतेबाट सेवा आरम्भ गरेको हो । चैत मसान्तसम्मको रिपोर्ट...

  २०७५ असार २० गते ११:०८     नारायण पौडेल

काठमाडौं । नेपालका अब्बल बैंकहरुको सूचिमा नबिल बैंक, इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, एसबीआई बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सानिमा बैंकको नाम अग्रपंक्तिमा आउँछ । यी कुनै पनि बैंकहरु मर्जर वा...

  २०७५ असार २० गते ९:०१     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित धरहरा निर्माणका लागि ५ वटा कम्पनी प्रारम्भिक छनौटमा परेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आव्हान गरेको ग्लोबल टेण्डरमा दरखास्त दिएकामध्ये पाँच वटा कम्पनीको प्राबिधिक प्रस्ताव स्वीकृत भएको हो । अब यी...

  २०७५ असार १९ गते १७:५३     विकासन्युज

काठमाडौं । पछिल्लो समय जारी भएको एफपीओहरु नबिकेपछि नेपाल धितोपत्र बोर्ड मूल्य निर्धारण विधिबारे स्पष्टीकरण जारी गरेको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन तथा थप सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा हालै...

  २०७५ असार १९ गते १०:२३     विकासन्युज

काठमाडौं । मलेसियामा २५ वर्षीय ठिटो सइद सिद्धिक अब्दुल रहमानले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । ९३ वर्षीय मोहम्मद महाथिर नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका रहमान संसारकै सबै भन्दा...