फोकस

  २०७५ असार २६ गते ९:४३     विकासन्युज

लण्डन । बेलायतमा गम्भिर राजनीतिक संकट निम्तिएको छ । एकै दिन सरकारका दुई जना प्रभावशाली मन्त्रीहरुले राजीनामा दिएका छन् र दुबैको राजीनामा स्वीकृत भैसकेको छ । सोमबार बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा...

  २०७५ असार २५ गते १९:३४     विकासन्युज

काठमाडौं । नेपालीहरूकाे अाैषत अाम्दानी वार्षिक ८०० डलर हुँदा श्रमिककाे न्यूनतम अाम्दानी २१०० ताेकिएकाे छ । साेमबार सरकार, राेजगारदाता र ट्रेड यूनियनबीच श्रमिककाे न्यूनतम पारिश्रमिक १३ हजार ४५० रूपैयाँ ताेकिएकाे छ । श्रमिकको ३९...

  २०७५ असार २५ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षको धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आफ्नो इतिहासमा पहिलो पटक सार्वजनिक गरेको धितोपत्र तथा बस्तु विनियम बजार सम्बन्धी...

  २०७५ असार २५ गते १७:४६     खेमराज श्रेष्ठ

काठमाडौं । उद्योग बाणिज्य महासंघ भित्र व्यापक असन्तुष्टिका बिच साउन १ गतेदेखि मजदुरहरुको न्युनतम पारिश्रमिक १३४५० रुपैंयाँ बनाउने सहमति पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको उपस्थितीमा उद्योग...

  २०७५ असार २५ गते १२:१३     नारायण पौडेल

काठमाडौं । साउन १ गतेदेखि मजुदरहरुको न्युनतम तलब १३ हजार ४ सय ५० रुपैंयाँ कायम हुने भएको छ । श्रम, रोजगार व्यवस्था तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको न्युनतम पारिश्रमिक निर्धारण समितिले हाल कायम...

  २०७५ असार २५ गते ११:०४     नारायण पौडेल

काठमाडौं । सरकारले भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि २ प्रतिशत ब्याजमा उपलब्ध गराएको ऋणको ब्याज ९ देखि १४ प्रतिशतसम्म पुग्ने भएको छ । राष्ट्र बैंक ऐनमा पुनर्कर्जाको सीमा २ वर्ष भन्दा बढि नहुने...

  २०७५ असार २४ गते १८:५२     युवराज खतिवडा

काठमाडाैं । नेपालको स्थीर सरकार नेपालको इतिहासमै सबैभन्दा बलियो सरकार तपाईहरुले भन्दै आइरहनु भएको छ । यस अर्थमा मैले पनि केहि बोल्नै पर्ने हुन्छ । अहिले प्राइभेट सेक्टर बढी जिम्मेवार, बढी दूरदर्शीतापूर्वक सरकारसँग सहकार्य...

  २०७५ असार २४ गते १७:३६     विकासन्युज

काठमाडौं । विदेशी मुद्रामा ऋण लिँदा व्याज, कमिशन, सेवा शुल्क, व्यवस्थापन खर्च र करसहित लागत १७.६४ प्रतिशत पुग्ने भन्दै नेपाल बैंकर्स संघले यस्तो कर्जा लिन नसकिने जनाएको छ । विद्यमान व्यवस्थामा विदेशी मुद्रामा ऋण...

  २०७५ असार २४ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार २५ गते पुँजी बजार नीति सार्वजनिक गर्दैछ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजी बजारलाई लगानीको विश्वसनिय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिएको...

  २०७५ असार २४ गते १६:३७     राजाराम न्याैपाने

काठमाडौं । एक वर्षमा मौसमी महामारीका कारणले विभिन्न जिल्लाका ४९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ८६९ जनालाई विभिन्न महामारीले बिरामी भएका थिए ।...

  २०७५ असार २४ गते १०:१८     विकासन्युज

नेपाली अर्थतन्त्रमा तुलनात्मक रुपमा बढी लाभ दिने उद्योगमा सिमेन्ट उद्योग पर्छ भनेर धेरैले स्वीकार गरेका छन् । र, सिमेन्ट उद्योगमा व्यवसायिक घरानाहरुको लगानी निकै बढेको छ ।  विकासको यस क्रममा शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा...

  २०७५ असार २३ गते १८:०३     विकासन्युज

काठमाडौं । चीनको बहुप्रतिष्ठित निर्माण कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन ओभरसिज डेभलपमेन्ट कम्पनी लिमिटेडले बाहिरी चक्रपथ निर्माण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शुक्रबार शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई सहित मन्त्रालय र आयोजनाका कर्मचारीहरुलाई...

  २०७५ असार २३ गते १६:२२     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ ६.४ किलोमिटर फिनिसिङ सकिएको छ । चैत २७ गते नै ब्रेक थ्रु भएपनि काम उल्लेख्य रुपमा अघि बढ्न नसकेको हो । ठेकदार कम्पनीले काम द्रुत गतिमा अघि बढाउन...

  २०७५ असार २२ गते १८:४५     विकासन्युज

काठमाडौं । बीमा समितिले पुस महिनापछि बीमा कम्पनीलाई फोर्स मर्जरमा पठाउने भएको छ । समितिले ठूला र बलिया बीमा कम्पनीहरु मार्फत गाउँ गाउँमा बीमा सेवा विस्तार गर्ने भन्दै फोर्स मर्जरको तयारी थालेको हो ।...

  २०७५ असार २२ गते १८:२९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई के के चाहिएको हो त्यसको सूचि लिएर आउन भनेका छन् । नेपाल उद्योग परिसंघको १५ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीलाई आवश्यक पर्ने सुबिधा...

  २०७५ असार २२ गते १५:२४     विकासन्युज

काठमाडौं । साउन १ गतेदेखि मजदुरहरुको नयाँ तलब तोकिँदैछ । तर पटक पटकका छलफलबाट पनि उद्योगी र ट्रेड युनियनका नेताबिच मजदुरहरुको न्युनतम तलब कति तोक्ने भन्नेबारे जुट्न सकिरहेको छैन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का...

  २०७५ असार २२ गते १४:५२     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरले स्मार्ट पार्किङको लागि साउनमा विस्तृत योजना प्रतिवेदन डीपीआर कम्पनीको छनोट गर्ने भएको छ । आयोजना एक वर्ष ढिलो गरि शुरु हुने भएको हो ।  काठमाडौंमा पार्किङको समस्या कम गर्नको लागि...

  २०७५ असार २२ गते ११:३०     नारायण पौडेल

काठमाडौं । सडक विस्तारमा मुआब्जा र क्षतिपुर्ति सम्बन्धी सर्वाेच्च अदालतको फैसला विरुद्ध सरकारले पुनरावलोकन गर्ने भएको छ । सर्वाेच्च अदालतले कलंकी नागढुंगा र चावहिल वौद्ध जोरपाटी साँखु सडक विस्तार विरुद्ध परेको रिटमाथी दिएको फैसला...

  २०७५ असार २२ गते ९:१५     विकासन्युज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) भर्नाका लागि पुनः कोटा प्रणाली लागू गरिने भएको छ । यसअघि असार १४ गते विद्यार्थी संगठनसँगको छलफलमा कोटा प्रणाली लागू नगर्ने सहमति गरेको कानून...

  २०७५ असार २१ गते १७:५९     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ महिनामा नक्कली शैक्षिक प्रमाणपत्रले जागिर खाने ४० जना माथी विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रले सरकारी जागिर खानेहरुको संख्या बढ्दै गएपछि अख्तियारले...