फोकस

  २०७६ वैशाख १२ गते १५:४४     विकासन्युज

काठमाडौं । भारतीय नागरिकले नेपालीसँग मिलेर कसरी कालोधन सेतो बनाउँछन् भन्ने एउटा उदाहरण सार्वजनिक भएको छ । सम्पत्ति शुद्धिकरण विभागका अनुसार भारतीय नागरिक विनोद कुमरा गुप्ता र हिमालयन कार्गोका प्रोप्राइटर मधु कुमारी चौधरीले भारतीय...

  २०७६ वैशाख १२ गते १४:२३     विकासन्युज

काठमाडौँ । ‘एनसेलले लाभ करबापत तिर्नु पर्ने सम्पूर्ण रकम नतिरेसम्म एनसेलको सिम प्रयोग नगारौ । एनसेल सरकारी संरक्षणमा कर छलि गर्ने प्रपन्च गरिरहेको छ । सो को विरोध गरौं । मैले आजैदेखि एनसेलको सिम प्रयोग...

  २०७६ वैशाख १२ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटिज एक्सचेञ्ज कम्पनीहरुको आवेदन खारेज गरेको छ । बोर्डले बिहिबार कमोडिटिज एक्सचेञ्ज कारोबार सञ्चालनको पूर्व स्वीकृतिका लागि आवेदन दिएका सबै कम्पनीहरुको आवेदन रद्ध गर्ने निर्णय गरेको हो । बोर्डले...

  २०७६ वैशाख १२ गते ११:१०     डोमी शेर्पा

काठमाडौं। काठमाडाैंका निजी तथा आवासीय विद्यालयहरुले लिएकाे भर्ना र मासिक शुल्कमध्ये २७ प्रतिशत शुल्क फिर्ता गर्नुपर्ने भएकाे छ । काठमाडाै‌ं महानगरपालिका शिक्षा विभाग अन्तर्गतकाे शिक्षा समितिले भर्ना र मासिक शुल्क बढाउनेगरी यसअघि गरेकाे निर्णयलाई महानगरकाे कार्यपालिकाले खारेज...

  २०७६ वैशाख १२ गते ९:४५     विकासन्युज

काठमाडौं । यतिबेला अर्थमन्त्रालय आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट निर्माणको आन्तरिक तयारीमा जुटिरहेको छ । राजश्व परामर्श समितिसहित मन्त्रालयका आन्तरिक अन्य आधा दर्जन समितिहरुले धमाधम काम गरिरहेका छन् । अर्थ मन्त्रालयको मुल प्रवेशद्धार...

  २०७६ वैशाख ११ गते २१:१६     विकासन्युज

काठमाडौं । बैंकबाट कर्जा लिएर ऋण नतिर्ने ऋणीलाई कालोसूचिमा राख्दै आएको कर्जा सूचना केन्द्र आफै कालोसूचिमा परेको छ । ८ हजार भन्दा बढी व्यक्ति तथा कम्पनीलाई कालोसूचिमा सूचिकरण गरेको कर्जा सूचना केन्द्रलाई राजश्व छलिको...

  २०७६ वैशाख ११ गते १५:१०     खेमराज श्रेष्ठ

काठमाडौं । कृषि विकास बैंकले साढे ३ अर्ब खराब कर्जा उठाउन सुरु गरेको छ । बर्षाैदेखि नउठेर खराब कर्जाका रुपमा रहेको ऋण उठाउन प्रक्रिया अघि बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताए...

  २०७६ वैशाख ११ गते १०:५३     विकासन्युज

झापा ‘अर्जुनधारा’ घर भई हाल काठमाडौको पेप्सीकोलामा बसोबास गर्दै आएका कमलप्रसाद सिटौला एक सफल व्यवस्थापक हुनुहुन्छ । कुनै दिन रियल स्टेट कम्पनीमा सानो जागिर पाउँदा अत्याधिक खुशी हुनु भएका उहाँ हाल मदिरा व्यवसायको क्षेत्रमा...

  २०७६ वैशाख १० गते १८:२७     विकासन्युज

काठमाडौं । घरेलु मदिरा नियन्त्रण नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मुद्दा परेको छ । कानून, न्याय तथा सामाजिक कल्याण मञ्च नेपालले प्रधानमन्त्री केपि शर्मा ओली, अर्थमन्त्री, गृहमन्त्री, उद्योग मन्त्री, महिला बालबालिका तथा...

  २०७६ वैशाख १० गते १७:४२     विकासन्युज

काठमाडौं । नेपालमा भारतीय नम्बर प्लेटका सवारी साधनलाई प्रतिबन्ध लगाउनुपर्ने माग बेला बेला उठिरहेकै थियो । अब भने गाडी बिक्रेताहरुले नै भारती नम्बर प्लेटका सवारी साधनहरुको नेपाल प्रवेशमा कडाई गर्नुपर्ने माग अघि सारेका छन्...

  २०७६ वैशाख १० गते १५:४३     नबिन पोखरेल

काठमाडौ । सरकारी विद्यालयलाई स्मार्ट बनाउने योजनामा नेपाल दूर सञ्चार प्राधिकरणले सघाउने भएको छ । विद्यालयमा प्राविधिक वातावरणको विकासमा प्राधिकरणले सहयोग गर्ने भएको हो । विद्यार्थीलाई प्रविधि मैत्री बनाउन प्राधिकरण सहयोगी बन्न लागेको हो...

  २०७६ वैशाख १० गते १४:२५     राजाराम न्यौपाने

काठमाडौं । ऐन संशोधन भएपछि ४७२ कम्पनी खारेजीमा गएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार बैशाख १० गतेसम्म १ अर्ब ८१ लाख ४५ हजार चुक्तापूँजी भएका ४७२ वटा कम्पनी बन्द भएका हुन् । कम्पनी ऐनको...

  २०७६ वैशाख १० गते ११:५०     विकासन्युज

काठमाडौं । उद्योग स्थापनामा हुने प्रशासनिक झन्झटका कारण देशमा लगानीको वातावरण नबनेको र यसैकारण स्वदेशी तथा विदेशी लगानी भित्रन नसकेको निष्कर्षसहित सरकारले एकल विन्दु सेवा केन्द्र सञ्चालनको तयारीलाई तीव्रता दिएको छ । उद्योग वाणिज्य...

  २०७६ वैशाख १० गते १०:०९     विकासन्युज

काठमाडौं । सरकारले सरकारी उद्योग तथा संस्थानहरुको सञ्चालन र नियमनका लागि शक्तिशाली प्राधिकरणको अवधारणा अघि सारेको छ । अर्थ मन्त्रालयले सरकारी उद्योग तथा संस्थानहरुलाई हेर्ने गरि शक्तिशाली प्राधिकरण गठनको अवधारणासहित ऐनको मस्यौदा तयार पारेको...

  २०७६ वैशाख ९ गते १९:१४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक बर्षको बजेट मार्फत वृद्ध भत्ता वृद्धि गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसका अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वृद्ध भत्ता बढाउने...

  २०७६ वैशाख ९ गते १५:१०     खेमराज श्रेष्ठ

काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने गरी २०५९ सालमा दर्ता भएको एभरेष्ट पोलिमर प्रा.लि.का सञ्चालक विकास कुमार कोठारीले कारखाना सञ्चालनका लागि भन्दै हिमालयन बैंकसँग २०६४ माघमा ६५ करोड लाख ९० लाख ५८...

  २०७६ वैशाख ९ गते १४:००     सुनिता पुडासैनी

काठमाडौं । नेपाली सांगीतिक बजारमा दिनदिनै जसो नयाँ नयाँ म्युजिक भिडियो आइरहेका छन् । पुराना र नयाँ दुबै खाले गायक/गायिकाका म्युजिक भिडियो बजारमा आएका छन् । गीत संगीत बजारमा चल्नका लागि महत्वपूर्ण भूमिका निर्वाह...

  २०७६ वैशाख ९ गते १२:४०     विकासन्युज

दोलखा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । माथिल्लो तामाकोशी आयोजनाको शनिबार र आइतबार स्थलगत निरीक्षण गरी गर्दै यस्तो...

  २०७६ वैशाख ९ गते १०:१२     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले निजीकरण गरिएका १८ वटा उद्योगहरुमाथि छानविन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको पूर्व तयारीमा रहेको मन्त्रालयले बजेट अगावै १८ उद्योगहरुको अवस्थाबारे सुक्ष्म अध्ययन गर्न लागेको हो...

  २०७६ वैशाख ९ गते ९:३०     राजाराम न्यौपाने

तत्कालीन राजा त्रिभुवनले नै नेपालमा ड्राईक्लिनिङ ल्याउन सल्लाह दिएपछि २००८ मा स्थापना भएको माई सप ड्राईक्लिनिङ अहिले भक्तपुरको नयाँ ठिमी, राधेराधेमा ४ रोपानी क्षेत्रफलमा संचालन भैरहेको छ । व्यवसाय हो भनेर जानकारी नै नहुँदा...