फोकस

  २०७६ असार १३ गते १५:०५     विकासन्युज

काठमाडौँ । राष्ट्रिय सभा अन्तरगत राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७ लाख रुख काट्न सरकारलाई निर्देशन दिएको छ । समिति सभापति दिलकुमारी रावल(पार्वती)को अध्यक्षतामा शुक्रबार बसेको बैठकमा निजगढ विमास्थलबारे...

  २०७६ असार १३ गते १३:४२     सुनिता पुडासैनी

काठमाडौं । वैदेशिक रोजगार विभागबाट पछिल्लो ११ महिनामा १ लाख ८९ हजार ३०२ नेपालीले श्रम स्वीकृति पाएका छन् । विभागका अनुसार २०७५ साल साउनदेखि २०७६ जेठसम्म १ लाख ७३ हजार ६४२ जना पुरुष र...

  २०७६ असार १३ गते ९:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउने तयारी गरेपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । उनीहरुले बाणिज्य बैंकहरुको मर्जरले सेयर बजारका लागि दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेका हुन्...

  २०७६ असार १२ गते १६:३६     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले बैंकरहरूलाई बोलाएर १५ दिनभित्र उपयुक्त पार्टनर खोजेर मर्जरमा जान निर्देशन दिएसँगै बैंकरहरू तनावमा परेका छन् । नेपाल राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति आउने जानकारी गराउँदै सो समयभित्र मर्जरका...

  २०७६ असार १२ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २७ गते अघि नै मर्जरको लागि तयारी गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई होटल याक एण्ड यतिमा बोलाएर राष्ट्र...

  २०७६ असार १२ गते १३:२३     विकासन्युज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य बैंक तथा वित्तीय संस्थाको सूचीमा ३१ वटा कम्पनी योग्य ठहरिएका छन् । बजारमा सूचीकृत २१३ कम्पनीमध्ये ३१ कम्पनीका सेयर मात्रै मार्जिन कारोबारका लागि...

  २०७६ असार १२ गते १३:०३     विकासन्युज

सरकार यति बेला भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले यो कार्यक्रम अघि बढाएको हो । भ्रमण वर्षको पूर्वसन्ध्यामा यसैको सेरोफेरोमा रहेरबोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

  २०७६ असार १२ गते ११:१८     विकासन्युज

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्गको काम असार महिनाभित्रै आरम्भ हुने भएको छ । जापान सहयोग नियोग(जाइका)को सहुलियत ऋणमा निर्माण हुन लागेको सुरुङ मार्ग निर्माणको काम असार भित्रै ठेकेदार परिचालन गर्ने तयारी भएको हो ।...

  २०७६ असार ११ गते १८:०३     विकासन्युज

काठमाडौं । ११ वटा ब्रोकर कम्पनीले बिहीबार नेपाल स्टक एक्जेन्ज( नेप्से) बाट मार्जिन ट्रेडिङको लाइसेन्स पाउने भएका छन् । राष्ट्र बैंकले मार्जिन ट्रेडिङ कारोबार गर्न दिव्या सेक्युरीटीज(५९), आर्यतारा सेक्युरीटीज(५७), क्रिष्टल सेक्युरीटीज(५०), दिपशिखा सेक्युरीटीज(३८), सेक्युर्ड...

  २०७६ असार ११ गते १४:५५     विकासन्युज

काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बस कुन...

  २०७६ असार ११ गते १०:१६     डोमी शेर्पा

काठमाडौँ । नेपालमा अबैध लागु औषध प्रयोग प्रयोगकर्ताको संख्या सवा ४ लाख रहेको तथ्य सार्वजनिक भएको छ । लागुऔषध दुव्र्यसनी न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको नार्कोनन नेपालका अनुसार लागुऔषध दुव्र्यसनीहरुले नशालु पदार्थ खरिद गर्न...

  २०७६ असार ११ गते १०:००     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोजले बालुवाटार जग्गा विवाद प्रकरणमा ८६ परिवारसँग बयान लिने भएको छ । आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी उनीहरुलाई ७ दिनभित्र अख्तियारको दुई नम्बर अनुसन्धान महाशाखामा आई बयान दिन...

  २०७६ असार ११ गते ८:२१     विकासन्युज

काठमाडौं । राजधानीबासीका धारासम्म मेलम्चीको पानी वितरण गर्न भन्दै बिछ्याईएका पाइपहरु धमाधम बिग्रिन थालेका छन् । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार हालसम्म २९ किलोमिटर भन्दा बढी पाइपमा क्षति पुगेको छ । त्यसबाट निर्देशनालयलाई...

  २०७६ असार १० गते १८:२२     विकासन्युज

काठमाडौं । काठमाडौंमा घर किन्ने सपना सबैको हुन्छ । एउटा घर, एउटा गाडी, छोराछोरीको राम्रो शिक्षा र विवाह नै धेरैजसो आमाबुबाको जीवनकाे मुख्य उद्देश्य पनि हुने गर्छ । कतिपयले त जीवनकाे सफलतालाई नै यही...

  २०७६ असार १० गते १६:०६     विकासन्युज

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)ले नेपालका निजी क्षेत्रका उर्जा उत्पादकहरुसँग ६०० मेगावाट बिद्युत खरिद गर्न भारतीय पक्ष तयार भएको जनाएको छ । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँको नेतृत्वमा १० सदस्यीय प्रतिनिधि मण्डल असार...

  २०७६ असार १० गते १५:४६     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार काठमाडौँ महानगरको पाँचौँ नगरसभामा  बजेट प्रस्तुत गरिएको हो ।...

  २०७६ असार १० गते १४:४८     विकासन्युज

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि ५ अर्ब १७ करोडको बजेट ल्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित तथा ललितपुर महानगर क्षेत्रबाट संघीय र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुकाे...

  २०७६ असार १० गते १३:३०     विकासन्युज

काठमाडौं । आर्थिक वर्षको अन्त्यसँगै बीमा कम्पनीहरुमा आतंक मच्चिएको छ । एकातिर व्यापार विस्तार गर्न नसकेको, अर्कोतिर कम्पनीका नियमिति काम कारवाही समेत अवरुद्ध भएपछि कम्पनीहरुमा खैलाबैला भएको हाे । ४० बीमा कम्पनी मध्ये २८...

  २०७६ असार १० गते ११:३१     विकासन्युज

काठमाडौं । सरकारले हकप्रद सेयर निष्काशनमा लगाम लगाउने भएको छ । सर्वसाधारण नागरिकको लगानी हिनामिना गरेको भन्दै सरकारले ऊर्जासँग सम्बन्धित कम्पनीले हकप्रद सेयर र साधारण सेयर निष्काशनमा लगाम लगाउन लागेको हो । बैंक वित्तीय...

  २०७६ असार १० गते ९:५१     विकासन्युज

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग(फास्ट ट्रयाक)को लागतमा ५६.२५ प्रतिशतले बढेको छ । भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डीपीआरमा भन्दा ६३ अर्ब रुपैंयाँ लागत बढेर १७५ अर्ब पुगेपछि सांसदहरुले नै आशंका व्यक्त गरेका छन्...