फोकस

  २०७६ असार २२ गते १४:३९     विकासन्युज

काठमाडौं । नबिल बैंकले उपयुक्त पार्टनर पाए अर्को बैंकलाई गाभ्न वा गाभिन तयार रहेको बताएको छ । राष्ट्र बैंकको निर्देशन आएको भोलिपल्टै सञ्चालक समिति बैठक बसेर मर्जरबारे छलफल गरेको नबिल बैंकले ‘पार्टनर खोज्ने’ गतिविधिलाई...

  २०७६ असार २२ गते १०:२५     विकासन्युज

एक सफल उद्यमीको रुपमा परिचित मनोहर दास मुलले प्राइभेट, साझेदारी र लिमिटेड सबै प्रकारका कम्पनीमा लगानी गर्नुभएको छ । व्यापार तर्फ उहाँको एकल कम्पनी ‘कागज कोठी’ पेपर विजनेशमा अग्रणी कम्पनी हो । लुम्बिनी जनरल...

  २०७६ असार २२ गते १०:०५     विकासन्युज

काठमाडौँ । सरकारले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्य साथ नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गरी दुई छुट्टाछुट्टै संस्थाको रुपमा विकास गर्ने भएको छ । अन्तर्राष्ट्रिय हवाई...

  २०७६ असार २२ गते ८:३०     विकासन्युज

काठमाडौं । कोटेश्वरमा निर्माण हुने तीनमुखे सुरुङबाट जापान सहयोग नियोग(जाइका) आउट भएको छ । ढिलो काम गर्ने कार्यशैलीका कारण सरकारले जाइकालाई विस्थापित गरी आफैं अध्ययन र निर्माण गर्ने सोँच बनाएको हो । ‘जाइकाको काम...

  २०७६ असार २१ गते २२:०१     नारायण ढुङ्गाना    

काठमाडौँ । उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक...

  २०७६ असार २० गते १८:५६     नबिन पोखरेल

काठमाडौँ । भूकम्पबाट क्षति भएको घर पुनर्निर्माण गरेकाहरुको घर अझैसम्म बीमा हुन सकेको छैन । ८ लाख घरधुरीलाई प्रतिघर ५ सय रुपैयाँको दरले जोखिम बहन गर्ने भनिएको बीमा व्यवस्था काजगमै सीमित भएको हो ।...

  २०७६ असार २० गते १८:१५     राजाराम न्यौपाने/नबिन पोखरेल

काठमाडौं । गाउँमा चुनढुङ्गा खानी सञ्चालन हुँदा खुशी लाग्नु पर्ने हो । तर, शुभश्री अग्नि सिमेण्टविरुद्ध आक्रोसित प्युठानवासीले खानी विभागलाई मुद्दा हाल्ने तयारी गरेका छन् । दाङमा स्थापना भएको शुभश्री अग्नि सिमेण्ट प्रालिले करिव...

  २०७६ असार २० गते १५:३४     नबिन पोखरेल

काठमाडौ । बाणिज्य बैंकहरुबीच मर्जरको विषयले बजार तातिरहेका बेला बीमा समितिले मर्जरको बाटोे खुल्ला राखेको जनाएको छ । बीमा समितिले तोकेको चुक्ता पूँजी असार मसान्तसम्म पुर्याउन नसकेमा बीमा कम्पनीहरुले मर्जरको बाटो रोज्नु पर्ने जनाएको...

  २०७६ असार २० गते १४:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई र जनता बैंक नेपालबीच मर्ज गर्ने सहमति भएको छ । शुक्रबार विहान दुई बैंकका सञ्चालक समितिबीच समझदारी भएको हो । उक्त समझदारी राष्ट्र बैंकमा समेत बुझाई सकिएको ग्लोबल आईएमई बैंकका...

  २०७६ असार २० गते १२:०४     मनोजकुमार ज्ञवाली

गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकालमा के उपलब्धी देखिन्छ भनेर सोच्यो भने गज्जबको सफल कार्यकालको समिक्षा हुने देखिन्छ । पूँजी वृद्धिसंगै व्यवसाय वृद्धिको चापले गर्दा बैकरहरुले भोगेका समस्या, व्याजदरको वृद्धि र त्यसको असर बाहेकका परिसुचकहरु...

  २०७६ असार १९ गते १९:४१     विकासन्युज

काठमाडौं । सरकारले आफ्नै निर्माण कम्पनी खोलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अगुवाईमा ३ अर्ब पुँजीको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ स्थापना गरेको हो । कम्पनीमा भौतिक मन्त्रालयसहित अर्थ मन्त्रालय, उर्जा मन्त्रालय र...

  २०७६ असार १९ गते १७:१५     सिर्जना थपलिया

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुद्धारा जारी गरिने ऋणपत्रको व्याजदरमा पनि हस्तक्षेप गर्ने गरेको रहस्य खुलेको छ । राष्ट्र बैंकले निक्षेपको व्याजदरलाई प्रभाव पार्ने भन्दै उच्च व्याजदर प्रस्ताव गरिएको ऋणपत्रको व्याजदर घटाउन हस्तक्षेपकारी भूमिका...

  २०७६ असार १९ गते १५:२०     विकासन्युज

काठमाडौँ । विद्युतीय सवारी साधन सञ्चालन गर्ने अनुमति प्रदान गर्न विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । स्मार्ट लाइसेन्स, विद्युतीय सवारी साधन सञ्चालन र व्यवस्थापन तथा बहिराहरुलाई लाइसेन्स दिनेबारे समितिमा विहीबार भएको...

  २०७६ असार १९ गते १४:५८     विकासन्युज

काठमाडौँ । हुम्ला जिल्लाकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरको पछाडि चढाएर शहर घुमाउने इच्छा व्यक्त गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई आफूले चढ्ने स्कूटरको पछाडि राखेर घुमाउने इच्छा उनले सार्वजनिक रुपमै व्यक्त...

  २०७६ असार १९ गते ११:०९     विकासन्युज

काठमाडौं । अर्थ सचिव राजन खनालले बैंकहरुलाई मर्ज गर्न (गाभ्न/गाभिन) बाध्य नबनाइने बताएका छन् । नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य समेत रहेका खनालले बैंकहरुलाई बलपूर्वक मर्ज गराउने सरकारको नीति नरहेको बताए । बाध्यात्मक...

  २०७६ असार १९ गते १०:४४     विकासन्युज

काठमाडौं । २० लाखभन्दा बढी कारोबार गर्ने कानुनी व्यवसायीहरू मूल्य अभिवृद्धि कर( भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्था भएको छ । अर्थ मन्त्रालय र नेपाल बार एशोसिएशनबीच भएको सहमतिबाट २० लाखभन्दा बढी कारोबार गर्ने कानुनी व्यवसायी...

  २०७६ असार १९ गते ९:४३     विकासन्युज

काठमाडौं । कलंकी-महाराजगञ्ज चक्रपथ सडक खण्ड तीनतिर हरियाली हुने गरी विस्तार हुने भएको छ । चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणी रिमालका अनुसार कलंकी–कोटेश्वर खण्डमा देखिएका त्रुटिहरुलाई सच्याएर हाल कलंकी–महाराजगञ्ज सडकको डीपीआर निर्माण अन्तिम चरणमा...

  २०७६ असार १८ गते १९:१७     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवा आयोगको परिक्षाको परिणाम फेरवदल गरेको प्रमाण फेला परेपछि बिशेष अदालत...

  २०७६ असार १८ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरू सघन मर्जरको गृहकार्यमा जुटेको जानकारी दिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले बैंक र बैंक संचालकहरू मर्जरका विषयलाई लिएर सघन गृहकार्यमा जुटेको प्रवक्ता...

  २०७६ असार १८ गते ११:३०     राजाराम न्यौपाने

काठमाडौँ । एसइईको नतिजापनि आयो, पढेर वेरोजगार धेरै छन् । पढेर राम्रो पैसा कमाई हुने र सजिलै जागिर पाउने विषय कुन हो भनेर सोचिरहनु भएको छ ? कुन विषय अध्ययन गर्ने भन्ने अन्यौलमा पर्नु...